काठमाडौं । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिएका थिए । महानगरका प्रमुख प्रशासकीय �. . .
विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना प्रतियोगिहरू प्रतिस्पर्धामा रहेका छन् । फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई. . .
विराटनगर । विराटनगर–६ स्थित बेबी आईसक्रिम उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरि नमूना संकलन गरेको छ । गत ११ गते विराटनगर–३ स्थित आईस केक तथा आईसक्रिम पार्लरमा उपभोक्ताले खरिद गरेर खाने क्रममा सीमाको टुक्रा फेला परेको विषय सार्वजानिक भएपछि परीक्षणका लागि अनुगमन गरेर नमूना स. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येकवर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले बिहिबार विराटनगरमा ग्रुप कार्डियाक वर्क आउट गरेको हो । बिहिबार विहान लर्ड बुद्ध कलेज विराटनगरमा आयोजित ग्र�. . .
विराटनगर । विराटनगरमा जथाभावी तारको बोझ भएका पोल देखिन्छन् । बिद्युतका, टेलिकमका पोलमा निजी इन्टर प्रदायक र केवल टिभी कम्पनीका तारको बोझले पोल मात्रै नभई महानगरको सौन्दर्यलाई समेत खिचेको छ । अव्यवस्थित पोल प्रयोग गरेर सौन्दर्यकरणमा असर पार्ने मात्रै नभई पोल प्रयोगमा भ्रष्टचार समेत हुने गरेको छ । न�. . .
विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक-लखनपुर भेट्रान क्लब विजयी हुँदै फाइनलमा पुगेको छ । सेमिफाइनल र फाइनलका खेलहरु आयोजकले रात्रीकालीन खेल सुरु गरेको हो । प्रतियोगिताअन्तर्गत बिहीकार भएको रात्रीकालीन खेलमा दमकले विराटनगरको विन्ध. . .
विराटनगर । नेपाल मुस्लिम ईत्तेहाद संगठनले सरसफाई गरेको छ । संगठनको विराटनगर–१७ वडा कमिटिका अध्यक्ष ईरफान अंसारीको अध्यक्षतामा मटेरुवाको कब्रस्तानमा सरसफाई गरिएको हो । ‘हाम्रो समाज, हाम्रो दायित्व’ मूल नाराका साथ सरसफाई आयोजना गरिएको थियो । सरसफाईमा स्थानीय युवाहरु, नेकपा एमाले महानगर अध्यक्ष सा�. . .
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध भ्रष्टाचार तथा आर्थिक अनियमितता भ�. . .
काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ ।. . .
विराटनगर । विराटनगर ९ मा अवस्थित बिबिएस र एसिसिए मात्र अध्यायन गराउने सोम्स् कलेजले आज दशै विशेष कार्यक्रमको आयोजना गरेको छ । विधार्थीहरुलाई विजया दशमी २०७९ को टिका लगाई आशिर्वाद दिदै शुभकामना आदनप्रदान गर्नुको साथै सांस्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको थियो । बिधार्थीहरुलाई पढाई संगसगै व. . .
विराटनगर । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ । महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउन. . .