विराटनगर । विराटनगरस्थित गुराँस पुस्तकालयको ५२ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु सम्मानित हुनु भएको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा मुक्तिनाथ-यदुनाथ चापागाईं स्मृति सम्मानबाट ओझेलमा परेका राजनैतिक व्यक्ति उद्धव सापकोटालाई सम्मान गरिएको छ । सापक. . .
विराटनगर । ३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर विराटनगर महानगरपालिकाले विराटेश्वर वृद्धाश्रमका ज्जेष्ठ नागरिकलाई पोषण खानेकुरा प्रदान गरेको छ । महानगरको अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले आश्र. . .
विराटनगर । विराटनगर-३ स्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा समाजले विराटनगर-३ का ९० वर्षीय शिवप्रसाद उपाध्याय काफ्ले, बूढीगंगा-१ का छविलाल रेग्म. . .
विराटनगर । दिगो विकास इन्स्चिच्यूटसहितका १२ वटा संस्थाको आयोजनामा आज विराटनगरमा साइकल र्याली निकालिएको छ । र्यालीको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नु भएको थियो । विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको र्यालीले महेन्द्रचोक, शनि मन्दिर, बिजुली अफिस, डिएसपी रोड, गोल्छाचोक, जिल�. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने लागेको प्रतिनिधीसभा सदस्य तथा प्रदेश सदस्य निर्वाचनको लागी खटिने म्यादी प्रहरीको लागी परीक्षा दिदै परीक्षार्थीहरु । प प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षामा पास भएका परीक्षार्थीहरु लिखित परीक्षा दिदै । जिल्ला प्रहरी कार्यालय मोरङल. . .
विराटनगर । उपचार गराउनु ल्याएका दुई कैन्दीबन्दी अस्पतालबाटै फरार भएका छन् । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । उनीहरूलाई क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो । क्षयरोग लागेपछि . . .
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमा�. . .
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादु. . .
काठमाडौं । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना �. . .
विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा पाहुना टोलीलाई हराउँदै आयोजक फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार राति आयोजक र दमकको दमक–लखनपुर भेट्रान क्बलबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको रात्रीकालीन खेलमा आयोज. . .
काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवत�. . .
विराटनगर । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड. . .