विराटनगर

विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने

विराटनगर । विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले कोरोना भाइरसको कारणले गर्दा २ वर्षदेखि हुन नसकेको म्यूजिकल फेष्टिभल यसपटक गर्न लागेको हो । यसपटको ६ औं संस्करणको फेष्टिभल असोज २९ गते शनिबारलाई तय गरिएको छ । विराटनगर जैन भवनमा हुन लागेको कार्यक्रममा एक सय र. . .


विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीको निम्ति रोजगारी मेला आयोजना हुदै

विराटनगर । बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा देश भर बाटै बिभिन्न बिजनेस हाउसको उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित विराटनगर इन्टरनेसनल कलेजले आफ्ना बिद्यार्थी. . .


विराटनगरका नवलप्रसाद उपाध्यायको स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति

विराटनगर । विराटनगर- ५ निवासी श्री नवलप्रसाद उपाध्याय नेपाल स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति भएको छ । नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरले आज प्रकाशीत गरेको नतिजामा उपाध्याय उतिर्ण हुँद राष्ट्रिय प्रशिक्षक बन्नु भएको हो । उपाध्याय विद्यालय जीवनदेखि नै स्काउटमा सकृय रुपमा लाग्दै आउनुभ. . .


विराटनगरमा रहेको बेबी आईस क्रिममा सीसाको टुक्रा

विराटनगर । विराटनगर–६ स्थित बेबी आईस क्रिम उद्योगले उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाएको आईस क्रिममा सीसाको टुक्रा फेला परेको छ । उपभोक्ताले खरिद गरेर खानेक्रममा मंगलबार आईस क्रिममा सीसाको टुक्रा फेला परेको हो । विराटनगर–३ स्थित आईस केक तथा आईस क्रिम पसलमा खरिद गरेर त्यहिं खाईरहेको बेला दाँतल�. . .


निलडेभीड विराटनगरमा दशैं अफर

विराटनगर। निलडेभीड कपाल तथा सौन्दर्यले वडा दशैँको लागि छुट अफर संचालनमा ल्याएको छ । नेपाल र भारतमा गरी ७४ वटा शाखा रहेको निलडेभीड विराटनगर शाखाले दशैंलाई लक्षित गरि आकर्षक छुटसहितको अफर संचालनमा ल्याएको हो । विराटनगरको सेन्ट्रल मलमा रहेको निलडेभीडले असोज १–१८ गतेसम्मका लागि उक्त अफर संचालनमा ल्�. . .


मोरङ ६ बाट स्वतन्त्र उम्मेद्वारी दिने टेकबहादुरको घोषणा

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा विराटनगरका टेकबहादुर अधिकारीले स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेद्वारी दिने भएका छन्। विराटनगर ११ जनपथ टोल निवासी उनी सामाजिक रुपमा लागेका व्यक्ति हुन् । समाज रुपान्तरणको निम्ति आफु निर्वाचनमा उठ्न लागेको उनले बताए । पुराना नेताबाट अब आशा ग�. . .


बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मश. . .


एभरेष्टको मन्टेश्वरीमा एकसाथदशैं, तिहार र छठ

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने झल्को दिने गरि कार्यक्रमहरु गरिएका हुन् । नर्सरी देखि कक्षा �. . .


प्रदेश निजामती सेवा अध्यादेश जारी गर्ने निर्णय

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निणर्य गरेको हो । प्रदेश सर�. . .


विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगर । प्रदेश १ का तीन प्रमुख नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक लक्षित गरेर विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालय बरगाछीमा पर्यटन सूचना केन्द्रको मंगलबार स्थापना गरिएको हो । प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सवै पर्यटक. . .


मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य:मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को �. . .


विराटनगर बिद्युत बारम्बार अवरोध, आपूर्ति प्रणालीमा छैन समस्या

विराटनगर । विराटनगर–३ पोखरीया स्कूल पछाडी मंगलबार दिउँसो बिद्युत सर्ट भयो । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको टोलि तत्काल परिचालित गरिएको प्राधिकरणले जानकारी दियो । बिहान ९ बजे ११ केभीए प्रसारण लाइन अन्तर्गत नहर फिडरमा ट्रिपिङको समस्या देखियो । यहाँ दुई दिन अगाडी ट्रान्सफर्मर जलेर �. . .