विराटनगर

विराटनगर महानगरका मेयर कोइरालाको अनाधिकृत संरचनामाथि चलाइयो डोजर

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर-९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभ. . .


विराटनगर महानगरपालिकाले चोकमा रहेका अनाधिकृत संरचनामाथि चलाइयो डोजर

विराटनगर । विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा डोजर चलाएको छ । बुधाबार महानगरले चोकमा रहेका अनाधिकृत संरचनामाथि डोजर चलाएको हो । यसअघि सो क्षेत्रमा रहेका संरचनाहरु हटाउन महानगरले माइकिङ, साथै विभिन्न पत्रपत्रिका मार्फत सूचना जारी गरेको थियो । काठमाण्डौ बाट सुरु भएको अनाधिकृत संरचना हटाउ�. . .


प्रदेश १ मा पहिलो पटक हुने ‘युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप’ कार्यक्रमको आवेदन खुल्ला

विराटनगर । अमेरिकी दुतावासको सहयोग र विकल्प एन अल्टरनेटिभ सहकार्यमा प्रदेश १ मा पनि पहिलो पटक संचालन हुन लागेको “युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप ” को आवेदन मंगलबार विराटनगरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । सन् २०२०/२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरल. . .


कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको अवलोकन

विराटनगर । कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको अवलोकन गरेका छन् । पराल व्यवस्थापन तालिम सम्बन्धी ३ दिने कार्यक्रम अन्तर्गत आज मोरङको झोराहाटस्थित प्रणाम एग्रोको फार्म अवलोकन गराइएको हो । सेन्टर फर सस्टेनेबल एग्रिकल्चर मेकनाइजेसनको सहयोगमा तथा पूर्वान्चल क्याम्पस धरानको. . .


गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले च�. . .


विराटनगर–१७ मर्टेवानाका क्षेत्र मदिरा निषेधित घोषणा गर्न स्थानीयको माग

विराटनगर । सीमा क्षेत्रमा मदिरा बिक्री वितरणबाट अपराध बढेको भन्दै विराटनगर–१७ मर्टेवानाकालाई निषेधित क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको छ । दशगजा क्षेत्रमा मदिरा बिक्री रोक्न माग गर्दै स्थानीयले मंगलबार वडा कार्यपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । भारतबाट दशगजा क्षेत्रमा खुलेका नेपाली होटल. . .


मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न अपिल

विराटनगर । मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न असिम शेखले अपिल गरेका छन् । वैकल्पिक उपचार अपनाउदा धेरै खर्च भएका कारण मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न विराटनगर-१ का शेखले अपिल गरेका हुन् । राजमिस्त्री गर्दै आएका शेखले पहिलो पटक विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका गएका थिए. . .


सरकार गठबन्धनकै बन्छ तर अहिलेकै जस्तो हुन सक्दैन : गगन थापा

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने बताएका छन् । विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित`बाटाे बिराएकाे राजनीति´ नामक पुस्तक विमाेचन कार्यक्रममा बोल्दै थापाले सरकार गठबन्धनकै हुने तर अहिलेकै जस्तो हुन नसक्ने बताएका हुन् । उनले ५ वर्षको सरकार चलाउने भ�. . .


विराटनगरमा भुजा बेचेर जीविकोपार्जन गर्दै महिला

विराटनगर । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी भएको हो । दस वर्षदेखि भुजा बेचेर जीविकोपार्जन गर्दै आउनुभएकी विराटनगर–१४ की गीताकुमारी मण्डलले �. . .


तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता : बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

विराटनगर । तेस्रो संस्करणको विराटनगर बास्केटबल कप अन्तर्गत आज दुई खेल भएका छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फ आज एक-एक खेल भएको हो । मंगलबार विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्डमा भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्क�. . .


विराटनगरमा चुम्लुङ र याख्खा छुम्माले संयुक्त उद्यौली पर्व मनाउने

विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली यसपटक विराटनगरमा किँरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाउने भएको छ । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किराँत याक्खा छुम्मा महानगरको संयुक्त रुपमा बसेको बैठकले मंसिर २२ गते उद्यौली पर्व अन्र्तगत लिम्बुले चासोक �. . .


नवनिर्वाचित सांसदको स्वागतमा प्रदेशसभा

विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिए सँगै यतिबेला नवनिर्वाचित सांसदका लागि प्रदेश १ को प्रदेशसभा भवन कुरिरहेको छ । भने, सरसफाइसँगै मर्मतका कार्यहरु पनि भइरहेको छ । नयाँ सांसद, सभामुख,उप-सभामुख र मुख्यमन्त्री बस्ने कक्ष समेत मर्मत सम्भार हुँदैछ । नवनिर्वाचित प्रदेश स. . .