विराटनगर

चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

विराटनगर । विराटनगर र आसपास मङ्सिर सुरु भएयता बिहानपख चिसो ह्वात्तै बढेर गएको छ । चिसो मौसममा कतिपय व्यक्ति न्यानो सिरक छाड्न मान्दैनन् । अबेरसम्म सुत्ने र उठेपछि चिया वा कफीको चुस्कीको साथमा पत्रिका पढ्ने इच्छा हुन्छ । तर आफ्नो शरीरको स्वास्थ्यप्रति सजग र सतर्क व्यक्ति पनि छन् जो एकाबिहानै मर्निङ व�. . .


मिस इन्टरनेसनलको फिनालेमा भाग लिदै विराटनगरकी चेली न्यान्सी खड्का

विराटनगर । जापानमा हुन लागेको विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको फिनालेमा भाग लिन विराटनगरकी मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापान पुगेकीछिन् । आगामी मंसिर २७ जापानको टोकियो स्थित डोमी सिटी हस्पिटलमा हुने फिनालेमा भाग लिनका लागि पुगिसकेकी छिन् । न्यान्सी विराटनगरका राष्�. . .


विराटनगर महानगरद्वारा महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरको अवसर पारेर महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको हो । लामो समयदेखि कार्य गरेर स्वयमसेविकाबाट विदाई भएर जाने १९ जनालाई महानगरका मेयर नागेश क�. . .


विराटनगरले सम्झियो स्वरसम्राट स्व नारायाण गोपाललाई

विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा एक कार्यक्रमको आयोजना भव्य रुपमा मनाउको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार विराटनगर हाटखोलामा रहेको आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी नारायण गोपालको ३२ औँ स्मृति दिवस मना�. . .


उदयपुरका पत्रकार राईको रिहाइको माग गृहमन्त्रीलाई ध्यनाकार्षणपत्र

विराटनगर । उदयपुरका पत्रकार गजेन्द्र राईको तत्काल रिहाईको माग राख्दै नेपाल पत्रकार महासंघ सहित ६ वटा संस्थाले संयुक्तरुपमा मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । पत्रकार राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरित भएको भन्दै सोमबार नेपाल पत्रकार म�. . .


विराटनगर महानगरद्वारा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन

विराटनगर ।  विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप�. . .


विराटनगरमा संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान कार्यक्रम सुरु

विराटनगर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ । संस�. . .


प्रत्यक्षतर्फ प्रदेशसभा : ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रद�. . .


तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा बिकेभिएम स्कुल विजयी

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करणको खेल आजदेखि सुरु भएको छ । विराटनगरमा रहेको कोबास कलेजको बास्केटबल कोर्डमा आज भएको उद्घाटन खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३६-१४ अङकले पराजित गर्दै बिकेभिएम स्कुलले विजयी सुरुवात गरेको छ । त्यसैगरी महिला�. . .


प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्�. . .


विराटनगरको जनता मा.वि.का पूर्व विद्यार्थीले स्मारिका प्रकाशन गर्ने

विराटनगर । जनता नमुना मा.वि.विराटनगर–२ शंकरपुर, पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका प्रकाशन गर्ने भएका छन् । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । सरस्वती पूजाको दिन २००९ सालमा स्थापना भएको विद्यालयमा २०६�. . .


विराटनगरको किडस भिलेज स्कुलमा फेसन शो कार्यक्रम

विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलमा फेसन शो कार्यक्रम सम्पन्न भएको छ। आइतबार स्कुलमा विभिन्न धर्म, संस्कृति तथा पेशा र व्यवसायसँग सम्बन्धित फेसन शो कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा विद्यालयका प्राय: सबै विद्यार्थीहरूले कुनै न कुनै विधामा भाग लिएका थिए। यस्ता किसिमको कार्यक्�. . .