विराटनगर

परिसंघको युवा उद्यमी मञ्चमा प्रधान

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश-१ ले युवा उद्यमीलाई उत्साहित बनाउन सिएनआई युवा उद्यमी मञ्च गठन गरेको छ । काठमाडौंको केन्द्रिय समिति पछि नेपालमा पहिलो पटक सिएनआईको च्यापटर प्रदेश-१ मा मंसिर १२ गते गठन गरिएको हो। अनमोल प्रधानको स्थापक अध्यक्षतामा गठन भएको मञ्चको सदस्यमा सोनम शेर्पा, सुशन प्रध�. . .


विराटनगरमा हुन लागेको ’नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट’ को तयारी अन्तिम चरणमा

विराटनगर । विराटनगरको हाटखोलामा मंसिर १६ गते हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक समितिले विराटनगरमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी नेपथ्य लाईभ कन्र्सटको अन्तिम तयारीबारे जानकारी गराएको हो । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स�. . .


‘नेपथ्य’ ब्याण्ड विराटनगर आउन अब तीन दिन मात्र बाकी

विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ विराटनगर आउन अब ३ तीन दिन मात्रै बाकी रहेको छ । ‘नेपथ्य’ ब्याण्डको लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानमा हुने भएको हो । बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको. . .


धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उहाँले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति ब�. . .


विराटनगरमा अग्नि नियन्त्रण तथा उद्दार कार्य सम्बन्धी डेमो सहित ६ दिने तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभुत अग्नि नियन्त्रण तथा उद्दार कार्यको ६ दिने तालिम विराटनगरमा सम्पन्न भएको छ । विभिन्न प्रकारका अग्नि नियन्त्रणको डेमोसहित मंगलबार महानगरको उक्त तालिम सम्पन्न भएको हो । महानगरपालिका सहित आसपासका क्षेत्रहरुमा आगलागीबाट हुने जनधनको क्षति न्य�. . .


क्षयरोग निवारण संस्थालाई ट्रष्टको सहयोग

विराटनगर । नेपाल क्षयरोग निवारण संस्था मोरङलाई विराट नेपाल मेडिकल ट्रष्टले ११ लाख ५० हजार बराबरको सामाग्री सहयोग उपलब्ध गराएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रणको ६७ औं दिवसको अवसरमा मंगलबार ट्रष्टले लोबेड १५ थान, म्याटरेस १५ थान, झुल १७ थान, चप्पल ५० जोर, तन्ना १७ थानसहितका सामान उपलब्ध गराएको हो । सं�. . .


विराटनगरका फिटनेस सेन्टर : कोरोनाले थलिए, बल्ल लयमा फर्किए

विराटनगर । दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरु कोरोनाकालमा थला परे । कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरु जिम छिर्न छोडेका थिए । कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर त्यसपछि भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन् । फिटनेस सेन्ट. . .


चिसो बढ्दै

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्�. . .


विराटनगरको युवा उद्यमी थाईल्यान्डमा कृषी अध्ययन गरेर फर्किए

विराटनगर । विराटनगरको युवा उद्यमी थाईल्यान्डमा कृषी अध्ययन गरेर फर्किएका छन्। कृषि क्षेत्रमा संलग्न युवा उद्यमी तथा कृष्ण दाना उद्योगका संचालक रोमन कट्टेलले थाईल्यान्डमा भएको पराल व्यवस्थापन सम्बन्धी ७ दिने भ्रमण अध्ययनमा सहभागिता जनाएर विराटनगर फर्किएका हुन् । पराल खेतमै जलाउने समस्या पछिल्ल. . .


विराटनगरको सौन्दर्यकरण गर्न र आम सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउने महानगर

प्रेम देवान विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान गत शुक्रबारदेखि सुरु गर. . .


विराटनगरको सौन्दर्यकरण गर्न र आम सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउनै महानगर

प्रेम देवान विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान गत शुक्रबारदेखि सुरु गर�. . .


बुढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रु घाइते

विराटनगर । मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रु घाइते भएका छन् । सोमबार साँझ मोरङको बुढीगंगा-१ टंकिसिनुवारी चोकमा को.१ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुढीगंगा-२ का करिब ५५ वर्षीय भददु राजवंशीलाई घाइते भएका हुन् । घाइते राजंवशीलाई उपचारका लागि विराटनगर मेडिकल एण्ड शिक्षण अस्पताल लगिएको स�. . .