विराटनगर

विराटनगरको मोरङ क्याम्पसका विद्यार्थीद्वारा दुई सय ५० थान न्यानो कपडा वितरण

विराटनगर । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोबास गर्दै आएका दुई सय ५० जनालाई शनिबार जाडोबाट बच्नका लागि विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोवास गर्दै आएका दुई सय ५० जनालाई शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस 'बीएएसडव्लु' . . .


विराटनगरको कुश गार्डनमा भोलि सेलिब्रेटी सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने

विराटनगर । विराटनगर-४ स्थित एयरपोर्टरोडमा रहेको कुश गार्डनमा भोलि सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने भएको छ । कुश गार्डनको आयोजनामा मंसिर ११ गते आइतबार आरागन स्कुलका विद्यार्थीहरुसँग सेफ तरुण कुमारसँग कुमारसँग टक-सो कार्यक्रम हुने भएको हो । सेलिब्रेटी सेफ तरुण कुमार, अमित महतो आरागन इन्चयुष्�. . .


प्रदेश १ को तीन जिल्लामा रोचक प्रतिस्पर्धा

विराटनगर । प्रदेश नम्बर १ को तीनवटा जिल्लाको तीन निर्वाचन क्षेत्रमा मत परिणाम रोचक देखिएको छ । ईलाम क्षेत्र नम्बर २, सुनसरी क्षेत्र नम्बर ४ र मोरङ क्षेत्र नम्बर १ मा मत गणना हुँदा देखि अघिपछि हुँदै ग्रता लिँदै आइरहेको एमाले पछिल्लो मत परिणम अनुसार तीनैवटा क्षेत्रमा काँग्रेस थोरै मतान्तरले अगाडी देखिए. . .


मोरङ-२ बाट सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका पोखरेल निर्वाचित, को हुन् पोखरेल ?

विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरे । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ । पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्धी कांग्र�. . .


मोरङ-२ मा ऋषिकेश पोखरेल निर्वाचित

विराटनगर । मोरङ क्षेत्र - २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पोखरेल यो पटक गिरीजाप्रसाद कोइरालाकी छोरी सुज�. . .


मोरङ २(२) बाट प्रदेशसभामा एमालेका लिलाबल्लभ अधिकारी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई २ हजार ५ सय ४० मतको मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरे । नेपाली कांग्रेसका कार्कील�. . .


मोरङमा सुरक्षारर्थ ४० दिनसम्म खटिएका म्यादि प्रहरीको विदाई (फोटो फिचर)

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरूको विदाई भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ४ गते निर्वाचन लक्षित ४० दिन सम्म खटिएका म्यादी प्रहरीको शुक्रबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी. . .


अलैंची व्यवसायमा सफल निर्मल

विराटनगर । बिर्तामोडका सफल व्यवसायी तथा एभरेष्ट लार्ज कार्डामम इण्डस्ट्रिज प्रा.लि का प्रमुख निर्मल भट्टराईले विराटनगरमा अलैची व्यवसायमा आफ्नो अनुभव सुनाए।विकल्प एन अल्टरनेटिभले सहजसंगको सहकार्यमा आयोजना गरेको ‘उद्यमीका कुरा’ कार्यक्रममा भट्टराइले अलैंची व्यवसाय बारेमा आफ्नो संघर्ष सुनाएका ह. . .


विराटनगरमा शान्तसँग सकियो मतगणना, मोरङका ४, ५ र ६ मा यस्तो रह्यो परिणाम

विराटनगर । प्रदेश राजधानी विराटनगरसँग जोडिएका मोरङका तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजानिक भएको छ । मोरङको ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रको मतपरिणाम शुक्रबार सार्वजानिक भएको हो । शान्तपूर्वक रुपमा मतगणना सम्पन्न भएको आदर्श स्कूलको गणनास्थलमा तीनवटा क्षेत्रमध्ये गठबन्धनका उमेदवार ह�. . .


देश विकासको पहिलो आधार सुशासन : डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । मोरङ निर. . .


विराटननगरको फुटपाथ नियन्त्रणमा आक्रामक, अटेर गर्नेको सामान जपथ

विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरल�. . .


नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट

काठमाडौँ । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै । यही मङ्सिर ४ मा भएको आम निर्वाचन. . .