विराटनगर

विराटनगरको कुश गार्डनमा सेलिब्रेटी सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम समपन्न

विराटनगर । विराटनगर-४ स्थित एयरपोर्टरोडमा रहेको कुश गार्डनमा सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम समपन्न भएको छ । कुश गार्डनको आयोजनामा मंसिर ११ गते आइतबार आरागन स्कुलका विद्यार्थीहरुसँग सेफ तरुण कुमारसँग कुमारसँग टक-सो कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा सेफ तरुण कुमारले आफ्नो अनुभव सुनाएका थि�. . .


असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको छ : भीम पराजुली

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशमा रहेका सामाजिक ,धार्मिक ,शैक्षि�. . .


एकैदिन नौसय जना रोजगारको आवश्यकता सिर्जना

विराटनगर । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको श्रम बजार संक्रमणलाई सहज बनाउन विराटनगरमा एक दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । रोजगारदाताले कामदारको आवश्यकता सिर्जना गर्ने र आकांक्षीका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले कटहरी गाउँपालिका–१ म रहेको फलफूल तथा कृषि थोक ब. . .


सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मिस लिटलमा ३० जना र मिस्टर लिटलमा १�. . .


विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करण हुने भएको छ । उक्त प्रतियोगिता मंसिर १९ गते देखि २३ गतेसम्म विराटनगरमा  रहेको कोबास कलेजमा हुने भएको हो। विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी  १२ वटा टिम सहभागी हुने कार्�. . .


भारतले स्टिलजन्य वस्तुको निर्यात शुल्क हटायो, नेपालका उद्योगलाई राहत

विराटनगर । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको हो । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको म�. . .


विराटनगर महानगरले फुटपाथमा व्यापार गर्न नदिएको भन्दै व्यापारी आन्दोलीत

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्। फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्। व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका छन्। महानगरले फुटपाथ खाली गर्ने र स. . .


प्रदेश १ : मोरङमा एमाले भन्दा काँग्रेस अगाडि

विराटनगर । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणमलाई फर्किएर हेर्ने हो भने मोरङमा एमालेले प्रतिनिधिसभामा ३ वटा क्षेत्रमा जित हासिल गरेको थियो । भने, प्रदेशमा ४ वटा क्षेत्रमा विजयी हाँसिल गरेको थियो । अहिले पछिल्लो एमाले भित्रको फुटको छिटाले यो निर्वाचनमा प्रभाव पारेको छ । अर्थात मोरङमा ए. . .


विराटनगर महानगरद्वारा बालविकास केन्द्र तथा शिक्षालाई व्यवस्थित बनाउने प्रक्रिया सुरु

विराटनगर । बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाकाले निर्देशिका बनाउने भएको छ । निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रुपमा सञ्चालनमा कठिनाइ भएको थियो । महानगरले प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौ�. . .


महासंघको आयोजनामा सोमबार रोजगार मेला

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सोमबार एक दिने रोजगार मेला गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा महासंघ केन्द्र, प्रदेश र कटहरी गाउँपालिकाको आयोजनामा मेला हुने भएको हो । महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार कटहरी गाउँपालिका–१ मा �. . .


विराटनगरको नोवेल अस्पतालमा डा. शर्माद्धारा ५० शैयाको क्याविन उद्घाटन

बेलबारी । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभ सदस्य पदमा निर्वाचित डा. सुनिल शर्माले क्षेत्रबासीको सहुलियतको लागी ५० सैया क्याविन उद्घाटन गरेका छन् । नोवेल अस्पतालको तेस्रो तलामा शौचालय बाथरुम सहितको १ कोठामा २ वटा बेड राखेर क्याविनको आइतवार उद्घाटन गरेका हुन् । आफ्ना क्षेत्रका जनता बिरामी भएम�. . .


विराटनगरका मेयर कोइराला र न्युयोर्कका मेयरबीच भर्जुअल संवाद

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्क सहरसित भगिनी सम्बन्धको प्रस्ताव गरेका छन् । अमेरिकाको न्युयोर्क सहरका मेयरसितको भर्चुअल संवादमा मेयर कोइरालाले भगिनी सम्बन्धको प्रस्ताव गरेका हुन् । कोइरालाले न्युयोर्कका मेयर एरिक एडम्सलाई भ्रमणका लागि आग्रहसमेत ग�. . .