विराटनगर

रहर होइन बाध्यताले पुर्‍यायो डान्स बारमा

विराटनगर । गहुँगोरी‚ चिटिक्क परेको शरीर‚ झट्ट हेर्दा कुनै चलचित्रकी नायिका झैँ देखिन्थिन् उनी। उनी थिइन् विराटनगरको एक डान्स बारमा काम गर्दै आएको सिन्धुपाल्चोककी सपना तामाङ (नाम परिवर्तन)। २०७२ साल गएको भूकम्पले घरसँगै सपना भत्किएपछि सपना कामको खोजी गर्दै विराटनगरसम्म आइपुगेकी हुन्। भूकम्पपछि स�. . .


विराटनगरकी भलीलाई ब्यूटीपार्लर व्यवसायबाट भलो

सुजता लिम्बू विराटनगर । पछिल्लो समय अधिकांश महिलाहरु केही न केही पेशा व्यवसायमा अपनाउन थालेका छन् । कुनै समय घरको चुलाचौकाबाट छुटकारा नपाउने महिलाहरुको जीवनशैली फेरिदैँ गएको छ । अध्ययनदेखि रोजगारीको क्षेत्रमा पनि महिलाहरुको सहभागिता उत्तिकै बढ्दै गएको छ । सँगै आत्मनिर्भर बन्ने महिलाहरुको पनि सं�. . .


प्रदेश १ को झापा, मोरङ र सुनसरीबाट निमावी लाइसेन्स वितरण

विराटनगर । निम्न माध्यमिक विद्यालय अध्यापन अनुमतिपत्र उत्तिर्ण गरेकाहरुले प्राप्त गर्ने लाइसेन्स वितरण सुरु भएको छ । प्रदेश १ मा परीक्षा लेखेर उत्तिर्णहरुले झापा, मोरङ र सुनसरीबाट अध्यापन अनुमतिपत्रको लाइसेन्स लिनसक्ने छन् । शिक्षा सेवा आयोगले शिक्षा विकास तथा समन्वय इकाई झापा, सुनसरी र मोरङबाट ल. . .


विराटनगरमा आज नेपथ्यले गुन्जाउने छ–लोक पप, लोक रक, मैत्री रक धुन

विराटनगर । सांगीतिक समूह नेपथ्यले संगीत यात्राको क्रममा आज विराटनगरको हाटखोला मैदानमा गन्जने छ । आज साँझ ४ बजेदेखि ८ बजेसम्म मानवताका लागि सांगीतिक यात्राको सम्पूर्ण तयारी पूरा भएको छ । महिना दिन लामो राष्ट्रव्यापी सांगीतिक यात्राको शुभाम्भ विराटनगरबाट सुरु हुने भएको हो । हरेकका मन संगीतले जोड्ने. . .


विराटनगरमा आज हुने ’नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट’मा वर्ल्ड्लिङ्कले सबैलाई फ्री वाइफ़ाइ उपलब्ध गराउने

विराटनगर । विराटनगरको हाटखोलामा आज हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्ट अवधिभर नेपालको सबैभन्दा ठुलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्ड्लिङ्कले कन्सर्ट हेर्न आउने सांगीतप्रेमीहरुलाई फ्री वाइफ़ाइ उपलब्ध गराउने भएको छ। कन्सर्टमा आउने वर्ल्ड्लिङ्कका ग्राहकहरुको मो. . .


नेपालमै बसेर बेलायतको डिग्री सहित विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी दीक्षित

विराटनगर । विराटनगर इन्टरनेसनल कलेजका पाँचौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको ह�. . .


विश्व एड्स दिवस : नेपालमा ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । . . .


कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित थप अ�. . .


व्यवस्थित र विकसित विराटनगर महानगर बनाउने अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण. . .


विराटनगरको सत्यनारायण मा.वि.को सुधारपछि अवकास भए प्रअ खरेल

विराटनगर । शिक्षण पेसामा धेरैले लामो अनुभव सम्हाल्छन् । विज्ञ पनि मानिन्छन् । अनुभव र ज्ञानले भरिएको व्यक्ति क्रमशः सम्बन्धित क्षेत्रमा विज्ञ सावित हुनु स्वभाविक हो । विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयका प्राचार्य धर्मानन्द खरेल बुधबारदेखि सेवा अवकास भएका छन् । शिक्षण पेसामा अनुभवी र शै. . .


विराटनगरका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एनवाईइएफ आइडिया कन्टेस्ट २०२२’ कार्यक्रम आयोजना हुने

विराटनगर । विराटनगरमा विद्यार्थीहरुलाई लक्षित गर्दै 'एनवाईइएफ आइडिया कन्टेस्ट २०२२' कार्यक्रम आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मंच, विराटनगर च्यापटरले पत्रकार सम्मेलनको आयोजना गर्दै उद्यमशिलाताको प्रारम्भ विचारबाट हुने अभिप्रायका साथ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि कार्यक�. . .


विराटनगर–१४ पुरानो हवाई फिल्डमा विराट एक्स्पोको तयारी पूरा

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित स्नातककोत्तर क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको हो । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट र�. . .