विराटनगर

विराटनगरका पूर्व मेयर पराजुली विजयी

विराटनगर । मोरङको क्षेत्र ४ (२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पराजुलीले पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई पराजित गरेका हुन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ७८८ मत प्राप्त गर्दा उनका निकटत�. . .


प्रदेशसभा सदस्यतर्फ ५६ सिटमध्ये ३६ को नतिजा, कुन पार्टीका उमेदवार कहाँ विजयी ?

विराटनगर । प्रदेश १ मा प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त । जसमा एमाले १४, काँग्रेस ११, माओवादी केन्द्र ८, एकीकृत समाजवादी २ र राप्रपा १ विजयी भएका छन् । नेपाली काँग्रेसका उमेदवार गोपाल तामाङ झापा क्षेत्र नम्बर १ (१), क्षेत्र नम्बर ३ (१) भूमिप्रसाद राजबंशी, मोरङ क्षेत्र नम्बर ५(. . .


मोरङ ६ मा माओवादीको साथ पाउँदा कोइराला विजयी, एमालेमा पण्डित पराजित

विराटनगर । मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै निर्वाचित भएका हुन् । शुक्रबार बिहान सकिएको मतगणनामा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका छन. . .


मोरङ ५ मा ‘जोगी सर’ ले तोडे माओबादीको किल्ला, मोरङमा पहिलो स्वतन्त्र विजयी

विराटनगर । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डलले २१८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७४८६ मत प्राप्त गरेका छन् । भने, जसपाका राजकुमार यादवले १७३९० मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा काँगे्�. . .


मोरङ क्षेत्र-६ (२) मा कांग्रेसका केदार कार्कीको अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा प्रदेश १ मा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा काँग्रेसका नेता केदार कार्कीले अग्रता कायम राखेका छन् । मन्त्री कार्कीले सुरुवात चरण बाट नै अग्रता कायम गरेका हुन् । कार्कीले १ हजार ८ सय २४ मत ल्याएर अग्रता कायम गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका पर्शुराम बस्नेत�. . .


विराटनगर महानगरद्वारा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ । तालिमको बिहीबार विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्र�. . .


निर्वाचन अपडेट : देशभरी को-को विजयी ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग�. . .


मोरङ ४(२) मा पराजुलीको अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ (२) मा नेपाली काँग्रेसका भीम पराजुलीले एमालेका जीवन घिमिरेसँग ९०८ मतको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार पराजुलीले ४ हजार ८२८ र घिमिरे ३ हजार ९२० मत पाएका छन् । हालसम्म कटहरी गाउँपालिकाको १, २ र ३ तथा विरायटनगर १ को गणना भएको छ । पराजुली विराटनगरका पूर्व मेयर हुन. . .


मोरङबाट प्रदेशसभामा को-को भए निर्वाचित ?

मोरङ क्षेत्र-४(१) एमाले,जय प्रकाश चौधरी १५४६४ (निर्वाचित) काँग्रेस,गुरु राज घिमिरे १५०६० मोरङ क्षेत्र- ५(१) काँग्रेस,गयानन्द मण्डल १४८४३ (निर्वाचित ) एमाले,सन्तोष कुमार साह ९४०५ मोरङ क्षेत्र- ५(२) काँग्रेस,अमृत अर्याल १६१०२ (निर्वाचित) जसपा, जयराम यादव १०८२४. . .


मोरङ क्षेत्र-४(ख): पूर्व मेयरलाई पछ्याउँदै पूर्व मन्त्री

विराटनगर । मोरङ क्षेत्र नं ४(२) मा भीम पराजुलीको अग्रता कायमै रहेको छ । पराजुलीले ३ हजार ९ सय ५५ मत ल्याउदा पूर्व सामाजिक विकासमन्त्री समेत रहेका एमाका जीवन घिमिरेले २ हजार ९ सय ६८ मत ल्याएका छन । मोरङ क्षेत्र- ४(ख) मा ३२ हजार ८ सय ६५ मत खसेको छ । पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन् भने घिमिर. . .


देशभरी हालसम्म प्रतिनिधिसभामा को-को भए विजयी ?

कांग्रेस १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल– ७. रसुवा– मोहन आचार्य– ८. ललितपुर १– उदयसमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेलधुरा– शेरबहादुर देउवा ​११. काठमाडौं–१० राज. . .


मोरङ क्षेत्र-५(२) मा कांग्रेसका अमृत अर्याल विजयी

विराटनगर । मोरङ क्षेत्र-५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। आर्यालले १६ हजार १०२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय. . .