विराटनगर

प्रदेश १ को नामकरण गर्न दलहरु प्रेसरमा : ‘कोशी–किराँत’ सम्भावना नजिक

विराटनगर । अङ्कगणितीय सत्ता गठबन्धनको पहिचान बोक्दै आएको प्रदेश १ सरकारले कार्यकालभित्र नामकरणको बिषय टुंग्याउन दलहरुसँगको छलफललाई गहन बनाएको छ । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत प्रदेशको नाम जुराउन नसकेको प्रदेश १ सरकारले स्वभाविक प्रेसरमा नामकरणको बिषयलाई प्राथमिकतामा राखेर दलीय छलफ�. . .


विना हेल्मेट मोटरसाईकल चलाउदा विराटनगरमा २ गम्भिर घाईत

विराटनगर । विराटनगर-५ त्रिमुती चौकमा आईतबार दिउँसो सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन् । विराटनगर चादनी चौकदेखी उत्तर तर्फ जादै गरेको प्रदेश नं ०१–०२–०४९–प ४६७२ नम्बको मोटरसाईटल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी विराटनगर-५ बस्ने २५ बर्षिय दिप�. . .


विराटनगरमा एसईइ कप फुटबल प्रतियोगिता ‘२०७९’ सुरु, आज तीन खेल हुने

विराटनगर । एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता '२०७९' विराटनगरमा सुरु भएको छ । सभ्य कला समाजको आयोजनामा विराटनगरमा असार २५ गते शनिबारदेखि सुरु भई असार ३२ गते शनिबार फुटबल प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगितमा मोरङ र सुनसरीका गरी २३ वटा विद्यालयको सहभागी रहेको छ । शनिबार . . .


विराटनगरमा बकरिद(ईद उल अजहा) हर्षोल्लासका साथ मनाइयो

विराटनगर । इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हि�. . .


विराटनगर महानगरको बजेट सर्वसम्मतिले पारित

विराटनगर । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गर�. . .


बकर ईद पर्व उत्साह र समानताको प्रतीक हो : मुख्यमन्त्री राई

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अजाह)को अवसरमा शुभकामना दिँदै प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यो पर्व एउटा उत्साह र समानताको प्रतीक भएको बताएका छन् । आपसी सद्भावको चाडको रूपमा मनाइने पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि ग�. . .


प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टालाई सम्मानसहित पुरस्कृत गर्दै

विराटनगर । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । उहाँहरूलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले देहाय�. . .


विराटनगरको महेन्द्रचौकदेखी बरगाछी सम्मको सौन्दर्यतामा छाएको कुरुप

प्रेम देवान विराटनगर । विराटनगर महेन्द्रचौकदेखी बरगाछी सम्मको सडक बीचमा राखिएका डिभाईडरमा उर्मिएका घाँस र बोट विरुवाले यहाँको सौन्दर्यतामा कुरुप छाएको छ । सडकको बीच भागमा जङ्गलसरी उर्मेका घाँसे जङ्गलले गर्दा विराटनगरको सौन्दर्यतासँगै सडक दुर्घटना निम्ताउने सम्भावना पनि उत्तिकै देखिन्छ । ६ लेण्. . .


विराटनगरको महेन्द्रचौक देखी बरगाछी सम्मको डिभाइडरको दृष्य (फोटो फिचर)

विराटनगर । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाई कुरुप बनाउदै । कोशी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौक उत्तर–दक्षिण सडकको केन्द्र भागमा बनेको डिभाइडरमा घाँसे मैदान, चौपायको चरन बन्यो । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाइ कुरुप बनाएको छ । सहकर्मी प्रेम देवानले खिच्�. . .


विराटनगरको पोखरिया विद्यालयमा सामाजिक अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम

विराटनगर । विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सामाजिक अपराधको बारेमा जानकारी गराइएको छ । कक्षा ९, १०, र १२ मा पढ्ने विद्यार्थीहरूलाई साइबर अपराध , दुव्र्यसन , महिला हिंसा लगायत अन्य सामाजिक अपराधको बारेमा जानकारी गराइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज द. . .


विराटनगरका समाजसेवी गोयलद्वारा काली मन्दिरलाई आर्थिक सहयोग

विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विराटनगरको कालीमन्दिर व्यवस्थापन समितिलाई रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी गोयलले काली मन्दिरमा भइरहेको श्रृङ्गार कार्यका लागि रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका हुन् । गोयलले व्यवस्थापन समितिका अध्यक्ष डा.मीनाक्षी न�. . .


विराटनगरको सजिलो फिट्नेस एण्ड जिमद्वारा रक्तदान कार्यक्रम

विराटनगर । विरामीलाई रगतको अभाव भईरहेको बेला विराटनगर-४ मा रहेको सजिलो फिट्नेस एण्ड जिमद्धारा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिम क्लवले शनिबार बिहान आयोजना गरेको खुला रत्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । क्लवले मासिक रुपमा सामाजिक कार्यक्रमहरु गर्दै आएको सजिलो फिट्नेश एण्ड ज�. . .