विराटनगर

संसद् जीवित रहनु संविधान अनुसार : महासचिव पोखरेल

विराटनगर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राख्नुभयो । उहाँले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको प. . .


घाँस काटेको विषयमा झगाडा, घाईते महिलाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ मा छिमेकी महिला विच झगडा हुदाँ घाईते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ बर्षिया चन्नरदेवी राय रहेकी छन् । गत साउन १३ गते छिमेकी महिला संगिता कुमारी रायसँग झगडा भएको थियो । संगिताले चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाई�. . .


प्रदेशसभा बैठक स्थगित

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिनुभयो । यसअघि प्रदेशसभाको बैठकमा ‘प्रदेश प्रज्ञा प्रष्ठिान सम्बन्धमा व्यवस्था गर्न बने�. . .


विराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२”प्रतियोगिता

विराटनगर । विद्यार्थीहरुलाई पढाईका अलवा खेलकुद क्षेत्रमा सहभागिता जनाउनको लागी विराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२” भएको छ । नेपाल रोलर स्केट्स संघ मोरङको आयोजना तथा र हेरिटेज ईन्टरनेशनल स्कुल विराटनगरको समन्वयमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग” प्रतियोगिता भ�. . .


विराटनगरमा कमेडी यात्रा २०७९ भोलि हुने

विराटनगर । विराटनगर जेसिजको आयोजनामा कमेडी यात्रा २०७९ हुने भएको छ । विराटनगरको होटल मनास्लु इन बरगाछीमा साउन २३ गते बेलुकी ५ बजे देखि सुरु हुने कार्यक्रममा देशका नाम चलेका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । जितु नेपाल सुमन कार्की , जोगिन्दर पानवाला , सुरेन्द्र केसि , मिलन नेवार ,निरज नेपाल . . .


प्रदेश १ : ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै सभामुखलाई ज्ञापन–पत्र

विराटनगर । ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन–पत्र बुझाएको छ । सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संंयुक्त रुपमा आईतबार सभामुख भण्डारीलाई ज्ञापन–पत्र बुझाएको हो । सभामुखलाई ज्ञापन–पत्र बुझाउँदै सभाका सुनसरी जि. . .


विराटनगरबाट ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान करिब १०:३० बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा. . .


मोरङ प्रहरीको सक्रियता गोठमा लुकाई राखेको ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा बरामद गरेको छ । मोरङ जहदा गाउँपालिका – ३ ठुलो हातिबन्दाका भुसाराम राजवंशीको घर पछाडि हेरेको कटेरोमा प्लास्टिकले प्याक गरेको ३८ केजी गाँजा इप्रका रानी विराटनगरले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेर अवैध गाँजा बरामद . . .


विराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-८ बालगोपाल टोल स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । शनिवार राती करिब ९ बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने गर्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी �. . .


स्काउट क्याम्पमा ‘क्याम्पफायर’ (फोटो फिचर)

विराटनगर । विराटनगरमा सञ्चालित तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्पफायर सम्पन्न भएको छ । शुक्रवारदेखि वडा नं १२ सम्पन्न बस्तीमा सुरु भएको क्याम्पमा शनिवार राति क्याम्पफायरको आयोजना गरिएको हो । क्याम्पफायरका तस्बिरहरू हेरौँ । नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मो�. . .


हिस्टुन मोरङकाे अध्यक्षमा तुलसी खतिवडा निर्वाचित

विराटनगर । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन मोरङको अध्यक्षमा तुलसी खतिवडा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनले अध्यक्षमा खतिवडालाई निर्वाचित गरेको हो । खतिवडाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको छ । साविक उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा कार्यरत शिक�. . .


वैदेशिक रोजगार कानुन सम्बन्धी सञ्चारकर्मीलाई एक दिने अभिमुखिकरण कार्यक्रम

विराटनगर । विराटनगरमा वैदेशिक रोजगार कानुन सम्बन्धी सञ्चारकर्मीलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘मानव अधिकारला लागि जनमञ्च’ (पिपुल फोरम) ले विराटनगरमा शनिबार एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सरोकारवालाहरुले सीप सिकेर जाँदा वैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुने बत�. . .