विराटनगर

इन्डो नेपाल टी-२० ‘मिल्स क्रिकेट कप’ को उपाधि पूर्वाञ्चल क्रिकेट क्लबलाई

विराटनगर । इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जित. . .


बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्धारा अनुगमन

विराटनगर । अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका-७ की डेढ वर्षीया बालिकाको परिवारलाई आजभेट गरि घटनाका विषयमा जानकारी लिएको छ । गत फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदे�. . .


प्रदेश सरकारद्धारा टेलिमेडिसिन सेवा शुरु गर्ने तयारी

विराटनगर । प्रदेश १ सरकारले दुर चिकित्सा सेवा ( टेलिमेडिसिन) तथा अनलाईन सेवा शुरु गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको छ । प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा दुर चिकित्सा सेवाको नीति वैठकको आयोजना गरि सो जानकारी दिएको हो । बैठकमा आर्थिक मामिला तथा य�. . .


नेपाली बजारमा अवैध पैठारी भएका सामान नियन्त्रणमा कठिनाई

विराटनगर । सीमा क्षेत्रका बजारमा भारतीय बजारबाट अवैध आयात भएका सामाग्री नियन्त्रणमा कठिनाई हुने गरेको छ । खरिद बिल बिनाका सामान बजारमा ल्याउँदा उपभोक्ताले मूल्य र गुणस्तरमा ठगीनु पर्ने गरेपनि नियन्त्रणमा चुनौती देखिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्य�. . .


विराटनगरको रवि शंकर स्कुलमा विद्यार्थीले देखाए आफ्नो प्रतिभा

विराटनगर । विराटनगर-२ मा रहेको श्री श्री रवी शंकर विद्या मन्दिर स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रष्टफुटन गराउने उदेश्यका साथ विविध कार्यक्रम गरी मनाएको छ । स्कुलले अविभावकसंगको उपस्थितीमा हाजिर जवाफदेखी विभिन्न रयाम्म वक जस्ता कार्यक्रम गरेको छ । स्कुलले विद्यार्थीका अभिभावकसंग एक दिने अभिमु�. . .


विराटनगरको तृष्णा द क्रेभिङ टेल्समा ‘द एज ब्याण्ड’ को लाईभ प्रस्तुति हुने

विराटनगर । विराटनगर एअरपोर्ट लाईनस्थित तृष्णा द क्रेभिङ टेल्समा आउँदो चैत्र तेश्रो साता द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको छ । आउँदो चैत्र १९ गते शनिबार द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको हो । श्रष्टा नेपालद्धारा आयोजित उक्त कार्यक्रममा ब्याण्डको लाईभ प्रस्तुतिको व्यवस्था मिलाईएको जनाई�. . .


पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

विराटनगर । नारदमुनि/पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृति हुने भएका छन् । मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसंचार अनलाइनका पत्रकार राईल�. . .


विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरमको हस्ताक्षर संकलन

विराटनगर । विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरम मोरङले कृत्रिम महङ्गी नियन्त्रणको माग गर्दै हस्ताक्षर संकलन गरेको छ । बढ्दो भ्रष्ट्राचार नियन्त्रणको माग सहित पब्लिक फोरमले मंगलबार विराटनगरको ट्राफिक चौकमा हस्ताक्षर संकलन गरेको हो । पब्लिक फोरमले महङ्गी नियन्त्रणको माग सहित आईतबार प्रमुख जि�. . .


बजारमा कृत्रिम अभाव सिर्जना गरि मुल्यवृद्धि गरिएको छ : पब्लिक फोरम

विराटनगर । रुस र युक्रेनको युद्धको कारण देखाई बजारमा खानेतेलको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै पब्लिक फोरमले मोरङ प्रशासनको ध्यानाकर्षण गराएको छ । आईतबार एक पत्र लेख्दै पब्लिक फोरमले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा मूल्यवृद्धिको समुचित औचित्य पुष्टि �. . .


एम्स कलेजका विद्यार्थीहरुले निकाले नारी हिंसाविरुद्ध मौन र्‍याली

विराटनगर । विराटनगर-९ मा अवस्थित एम्स कलेजका विद्यार्थीहरुले देशमा भईरहेका नारी हिंसाविरुद्ध आज मौन र्‍याली निकालेका छन् । र्‍याली कलेज प्राङगणदेखि शुरु भएर विराटनगरका विभिन्न ठाँउमा पुगेर पम्प्लेटमा “सरकार देखाउ ईच्छा, खै त महिलाको सुरक्षा”, मेरो कपडाको लम्बाईले मेरो चरित्रको बयान गर्दैन”, कति �. . .


ज्ञापनपत्र बुझाउन गएका उद्योगीलाई नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा प्रवेश गर्न दिइएन

विराटनगर । बैंकको ब्याजदर विरुद्ध आन्दोलित मोरङका उद्योगी–व्यवसायीलाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा प्रवेशमा रोक लगाइएको छ । मोरङ व्यापार संघको अगुवाईमा ज्ञापनपत्र लिएर पुगेका उद्योगीहरुलाई बैंक परिसरमा प्रवेश रोकिएको हो । बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै उद्योगील�. . .


विराटनगरका उद्योगीले भने–रुस–युक्रेन युद्धको प्रभावमा तेल उद्योग

विराटनगर । विगत केही समययता अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको उद्योगीहरुले बताएका छन् । उद्�. . .