विराटनगर । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । विराटनगर-१० संसारी माईस्थान नजिकै किरण क्लासिक बेकरीकाे नयाँ शोरुम शुक्रबारदेखि संचालनमा आएको हो । लाईभ केकको ब्यवस्थासहित किरणल�. . .
विराटनगर । लागुऔषध मुद्दामा २ वर्ष कैद र एकलाख रुपिँया जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतले २०७४ बैशाख २० गते विराटनगर–१२ का प्रकाश मण्डललाई कैद तथा जरिवानाको आदेश दिइएको थियो । २८ वर्षीय मण्डललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको . . .
विराटनगर । विराटनगरका उद्योगीले अर्थमन्त्री जनार्दन शर्मा र माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्ना समस्या अवगत गराएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको टोलि काठमाण्डौं पुगेर अर्थमन्त्री शर्मा र अध्यक्ष प्रचण्डलाई बजेटका कारण मारमा परेका तीनथरी उद्योगको विषयमा जा. . .
विराटनगर । हाम्रो संयुक्त निजी चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको प्रथम साधरणसभाबाट दुलाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी सचिब रहेका थिए । नवनिर्वाचित अध्यक्ष दुलालले चालकहरूको हकहितमा काम गरेर अगाडी बढ्न. . .
विराटनगर । निजी क्षेत्रका लागि प्रदेश १ कै अग्रणी संस्थाको रुपमा स्थापित विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसन र काठमाडौंको रातो बंगला फाउण्डेसनबिच प्रविधि र सीप विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । आगामी तीन वर्षका लागि सीपमूलक शिक्षाको विकासका निम्ति विभिन्न तालिम तथा प्रविधिमा सहयोग आदानप्�. . .
विराटनगर । विराटनगरका उद्योगीले संघीय सरकारको बजेटमा एमएस वायर रड, वनस्पति घ्यूतेल र सेनिटरी प्याडमा राखिएको पछिल्लो राजश्वको प्रावधान सच्याउनु पर्ने माग गदै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मार्चपाससहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उद्योगीले प्रमुख सचिव डा.रामप�. . .
विराटनगर । दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएपछि गाडीधनीको प्रभावमा अस्पतालले पीडित परिवारलाई नसोधि शवलाई बाहिर निकालेको आरोपमा विराटनगर अस्पताल (बिराट नर्सिङ्ग) मा तनाव भएको छ । शुक्रबार दिउँसो पीडकसँग सहमति नभई शव नबुझ्ने बताईरहेका पीडितमाथि बल प्रययोग गर्दै अस्पतालले शव निकालेको विषय. . .
विराटनगर । विराटनगरस्थित बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले अन्तर्राष्ट्रिय प्रोजेक्टमा बिजयी भएका छन् । वल्भरह्याम्टन विश्वबिद्यालयको आयोजनामा भएको ट्रान्सनेशनल इन्टरप्राइज कम्युनिटी अन्तर्गतको प्रोजेक्टमा कलेजका ब�. . .
विराटनगर । जापान जान ईच्छुक नर्सहरुका लागि विराटनगरमा सम्पुर्ण जानकारी दिने गरि सेमिनार आयोजना हुने भएको छ । लिड्याक्स नेपालले आयोजना गर्ने सेमिनारमा बिना लगानी जापान जाने अवसरका बारेमा जानकारी दिईने संचार संयोजक भावना राउतले बताउनु भयो । उहाँले नर्सिङ पेसा सम्बन्धित व्यक्तिहरु र अध्ययनरत विद्य. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले कक्षा १२ का विद्यार्थीलाई बिहिबार एक समारोहका बिच बिदाई गरेको छ । कलेजले व्यवस्थापन तथा विज्ञान संकायका ११५ जना विद्यार्थीलाई बिदाई पत्र हस्तान्तरण गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेको छ । फरक–फरक क्षमता भएका उत्कृष्ट विद्यार्थीहरुले थप उच. . .
विराटनगर । वनस्पति घ्यूतेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगका सञ्चालकले करको दरमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री जनार्दन शर्माले विराटनगरका उद्योगीहरुलाई वार्ताका लागि बोलाएका छन् । आन्दोलनरत मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघका प्रतिनिधिला�. . .
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । त्यसैगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२ रुपैयाँले बढेर १६५ पुगेको छ । निगम�. . .