विराटनगर

डायलाईसिस निःशूल्क रहेको कोशीमा फिस्टुला बाहिर लगाउनुपर्ने बाध्यता : नागरिक समाजको खबरदारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा मृगौला फेल भएका बिरामीलाई निःशूल्क डायलाईसिस सेवामा सास्ती व्यहोर्नुपरेको बिषयमा नागरिक अगुवाहरुले अस्पतालको ध्यानाकर्षण गराएका छन् । बुधबार विराटनगरका नागरिक अगुवाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेललार्ई उक्त बिषयको ध्यानाकर्षण गर�. . .


प्रदेश नं. १ सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश नं. १ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, �. . .


विराटनगरका उद्योगीद्वारा बजेट पुनरावलोकन गर्न माग, सडक बन्द गर्ने चेतावनी

विराटनगर । सरकारले कच्चा आयात गरेर वस्तु उत्पादन गर्नुभन्दा तयारी वस्तु आयात गरेर व्यापार गर्दा लाभ हुने नीति लिइएको भन्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका स्टिल तथा वायर उद्योगका सञ्चालक आन्दोलनमा उत्रने भएका छन् । आर्थिक वर्ष २०७९/२०८० को बजेटमा एमएस वायर, रड लगायतको फलामे सामाग्रीको राजश्व बृद्धि �. . .


विराटनगरको बरगाछीस्थित कृष्णप्रसाद कोईरालाको सालिक भत्काउने व्यक्तिको खोजी कार्य जारी

विराटनगर । सामाजिक तथा राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोईरालाको अर्धकदको सालिक तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको छ । सालिक अनावरण नहुँदै तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको हो । गयराती करिब १० बजे विराटनगर–५ बरगाछी चौकस्थित कोईरालाको स�. . .


शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

विराटनगर । प्रेस चौतारी नेपाल मोरङ शाखाले शालिग्राम मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार अग्रज पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले २०७७ सालको पुरस्कार अग्रज पत्रकार मोरङका शर्मालाई र २०७८ को पुरस्कार �. . .


सामुदायिक विद्यालयले कार्यविधि बनाएर अभिभावकबाट सहयोगस्वरुप शुल्क लिन पाउने उच्च अदालत विराटनगरको ठहर

विराटनगर । अंग्रेजी माध्ययको पढाई सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुलाई अभिभावकबाट सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट सहयोग तथा दानरुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुले अभिभावकबा�. . .


‘समानुपातिक रुपमा बजेट वितरण’

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मंगलबार यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उहाँले समा�. . .


विराटनगरकाे कन्चरबारीमा दुर्घटना

विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा अहिले भर्खरै दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट जेएच.१०.सिडी. २६३६ नम्बरको मालवहाक ट्रकले बागमती प्रदेश–१–०२५–च ६०९१ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा दुवै सवारीमा सवारको अवस्था सामान्य रहेको छ । कारको अगाडिको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ । . . .


डिआइजी बिसीको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका : मन्त्री कार्की

विराटनगर । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेश १ प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुण कुमार बिसीले आफ्नो कार्यकालमा शान्ति सुरक्षाका क्षेत्रमा महत्वपुर्ण काम गरेको बताउनुभएको छ । प्रहरी नायव महानिरीक्षक(डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा हुनु भएका बिसीलाई . . .


सास्थम कलेजका विद्यार्थीलाई फ्रेन्च कल्चर सम्बन्धी प्रयोगात्मक अभिमुखिकरण कार्यक्रम

विराटनगर । विराटनगर-१४ मलायरोडमा रहेको सास्थम कलेजका विएचएम संकायका विद्यार्थीहरुले फ्रेन्च कल्चरमा हुने कला, सत्कार, परिकार र पहिरनहरुहरुमा केन्द्रीत भई आतिथ्य सत्कार सम्बन्धि प्रयोगात्मक अभिमुखिकरण कार्यक्रम  (Thematic Gastronomy in French  Culture, Tradition  and recipe  ) सम्बन्धी आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा प्रर्दशन ग. . .


विराटनगर–१६ बाट लेहङ्गाको १४ रोल कपडा सशस्त्रको नियन्त्रणमा

विराटनगर । विराटनगर–१६ केसलिया खोला किनारबाट भन्सार छलेर ल्याउँदै गरेको २ लाख १० हजार मूल्य बराबरको कपडा सहस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट दरैयाले नियन्त्रणमा लिइएको हो । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा मंगलबार बिहान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भ�. . .


पत्रकार लम्साललाई डिआईजी बिसीको सरप्राईज सम्मान

विराटनगर । नयाँ पत्रिका दैनिकका प्रदेश ब्युरो प्रमुख पत्रकार गणेश लम्साल सम्मानित भएका छन् । भर्खरै एआईजीमा बढुवा भएका प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसीले उनलाई सरप्राईज सम्मान गरेका हुन् । बिहान चिया खान बोलाएर फरक ढंगबाट डिआईजी बिसीले पत्रकार लम्साललाई सम्मान गरेका हु�. . .