प्रेम देवान विराटनगर । प्रदेश नं. १ राजधानी विराटनगरमा पछिल्लो समय नयाँ नयाँ सपिङ मलसंगै ठूला होटल तथा रेष्टुरेष्टबार खुल्नेक्रम जारी छ । यसैक्रममा विराटनगरमा डान्स नाईट क्लव संचालनमा आएको छ । विराटनगरका युवा जसन्वत सिंहले २ करोड बढीको लगानीमा नाईट क्लव संचालनमा ल्याएका हुन् । विराटनगर मेन रोड स्�. . .
विराटनगर । विराटनगर–१२ स्थित गणेश मन्दिर छेउ घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा एकजनाको मृत्यु भएको छ । स्थानीय मनोजकुमार गुप्ताको ३ तले घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा ३५ बर्षीय (अन्दाजी) कालीचरण कामतको मृत्यु भएको होे । उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्यापछि डाक्टर उनलाई मृत घोष�. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले तिहारको पुर्व सन्ध्यामा दिपावलीको झझल्को दिदै देउसीभैलो कार्यक्रम गरेका छन् । होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले तिहारको मुख्य परिकार सेलरोटी बनाएर देउसी भैलो कार्यक्रम गरेका थिए । विद्यार्. . .
विराटनगर । मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । भदौ १० गते मुख्यमन्त्री बनेका उनको कार्यकाल २ महिना पुरा भएको छ । पार्टीको वहुमत नरहेकोले आफूले राजिनामा दिएको उनले घोषणा गरेका छन् । प्रदेश सभाको सोमबारको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीप कुमार भण्डारीले आचार्य�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री इ–प्लटलाई खाली गराउने भएको छ । विराटनगर–९ मा रहेको पुरानो गुद्रीलाई हटाएर अन्तराष्ट्रियस्तरको नयाँ व्यापारीक भवन निर्माण गर्नका लागि त्यहाँका घर तथा हटाउने भएको हो । विराटनगर महानगरपालिका र प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरणबीच पुरानो गुद्रीम�. . .
प्रदेश एकका मुख्य मन्त्री भीम आचार्यले राजीनामा घोषणा गर्नु भएको छ । उहाँले राजिनामालाई औपचारिकता दिन प्रदेश प्रमुख कार्यालय जाने योजना रहेको जानकारी प्राप्त भएको छ । थप विवरण अपडेट गर्ने छौं ।. . .
विराटनगर । बाढीले बगाएर मृत्यु भएकाविराटनगर–१ का २१ वर्षीय सञ्जित कामतकाआफन्तलाई काजकिरियाखर्चका लागिविराटनगर महानगरपालिकालेआइतबार ५० हजारको चेक प्रदान गरेको छ । महानगरपालिका अन्तर्गतको विपद समितिको बैठकबाट विराटनगरमा कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका विराटन�. . .
विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित रानीको १ नम्बर ढाटबाट चाँदी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ५ का २६ बर्षीय रबिन ठाकुर रहेका छन् । आईतबार बेलुका ६ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई बिना बिलको ५६० ग्राम चाँदीका गरगहना सहि�. . .
विराटनगर । विराटनगर–४ नोबेल शिक्षण अस्पतालअगाडि रातको समयमा ड्युटीमा खटिएका नेपाल प्रहरीको युनिफर्म च्यातेको आरोपमा चार युवा पक्राउ गरेका छन् । पक्राउ परेका युवाले मदिरा सेवन गरि होहल्ला गर्दै आइतबार राती १ बजेर १५ मिनेटको समयमा प्रहरीलाई हातपात गर्दै बर्दी च्यातिदिएको आरोप छ । पक्राउ पर्नेमा व. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो । प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५�. . .
विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङले पुराना मुद्रण व्यवसायी र मुद्रण श्रमिकलाई सम्मान गरेको छ । चौथो अधिवेशनको अवसर पारेर संघले विराटनगरका पुराना मुद्रण व्यवसायी वल्लभकुमार श्रेष्ठ, चिरञ्जीवी भण्डारी तथा मुद्रण श्रमिक कुञ्जीलाल मुडियारी र नथु दासलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रममा �. . .
विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने झण्डै दुई दर्जन व्यक्तिलाई विराटनगरमा सम्मान गरिएको छ । नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ ले प्रजातान्त्रिक आन्दोलनसँगै पार्टीको संगठन विस्तारमा योगदान पु¥याउने २० जना व्यक्तिलाई सम्मान गरेको हो । शुभदीपावली, छठ र नेपाल सम्वत्को अ�. . .