विराटनगर

विराटनगरको पोखरीया विद्यालयमा प्रवेश परीक्षा दिनेको भीड

विराटनगर । विराटनगर–३ स्थित पोखरीया माध्यमिक विद्यालयमा पढ्न चाहने विद्यार्थीको भीड लागेको छ । शुक्रबार कक्षा ७, ८ र ९ मा नयाँ भर्ना हुने विद्यार्थीको भीड लागेको हो । विद्यालयले प्रवेश परीक्षा लिएर उत्तिर्ण हुने विद्यार्थीलाई मात्रै भर्ना लिने गर्दछ । विराटनगरका निजी विद्यालयमा अध्ययनरत विद्यार्�. . .


बुढीगंगामा ३७ पदका लागि २०६ जनाको उम्मेदवारी

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बुढीगंगामा ३७ पदका लागि २०६ जनाको उम्मेदवारी दर्ता गरेका छन् । बुढीगंगा गाउँपालिकाको मेयर पदका लागि १०, र उपमेयर पदका लागि ७ जनाको उम्मेदवारी परेको हो । मेयरमा नेपाली कांग्रेस,नेकपा एमाले,जनता समाजवादी पार्टी लगायत ९ राजनीतिक दल एवं १ स्वतन्त्र . . .


धमाधम फिर्ता हुँदै विराटनगरमा बागी उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले चेतावनी दिएको हो । विराटनगरमा वडा अध्यक्षका उमेदवार बनेका दुइजनालाई फिर्ता ल�. . .


विराटनगरमा उजुरी परेका सबैको उम्मेदवारी सदर

विराटनगर । विराटनगरका चार जना उम्मेदवार विरुद्धको सबै उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बदर गरेको छ । उजुरीकर्ताद्वारा दिईएको निवेदनमा उल्लेखित बिषयवस्तु लगायतका प्रमाण नजुटेपछी कार्यालयले चारै जनाको उम्मेदवारी सदर गरेको हो । विराटनगरमा नेकपा (एमाले) बाट उप-मेयर पदकी उम्मेदवारी शिल्पा का. . .


मोरङमा ८२९ पदका लागि ४ हजार ५७५ जनाको उम्मेदवारी स्वीकृत

विराटनगर । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले बिहीबार मोरङका १७ वटै स्थानीय तहका उम्मेदवारहरुको प्रारम्भिक नामावली रुजु गरी प्रकाशन गरेको छ । बैशाख १३ गते परेको उजुरी र दाबी-विरोध उपरको आवश्यक छानबिन पश्चात कार्यालयले आज बिहीबार उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको हो । कार्या�. . .


‘अन्सेड्यूल’ लोडसेडिङ विरुद्ध विराटनगरका उद्योगी आन्दोलनमा उत्रने

विराटनगर । विकल्पमा इन्धन समेत प्रशस्त नपाउने र विद्युत पनि नियमित आपूर्ति नहुने कुराले हैरानीमा परेका सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी नेपाल बिद्युत प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रने तयारीमा जुटेका छन् । दैनिक कति समय र कुन समय बिद्युत आपूर्ति हुने भन्ने कुरा यकिन गराउनकै लागि भएपनि विराट�. . .


नेकपा एमालेको विराटनगर महानगरको प्रतिबद्धतापत्र सार्वजनिक

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरको घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । बुधबार एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस. . .


विराटनगरका घरदैलोमा मेयर–उपमेयरका उमेदवार

विराटनगर । नेकपा एमालेबाट विराटनगरको मेयर–उपमेयरका उमेदवार सागर थापा र शिल्पा निराला कार्की घरदैलोमा व्यस्त छन् । उमेदवार मनोनयनसँगै आसन्न निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न उनीहरु महानगरका घरदैलोमा पुगेर भोट माग्न थालेका हुन् । मतदातालाई परिचय दिनु र निर्वाचित भएपछिका एजेण्डा प्रस्तुत गर�. . .


विराटनगरमा भारतीय गाडीको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

विराटनगर । विराटनगर-२ मेनरोडस्थित विराटेश्वर शिव मन्दिर अगाडि भएको सवारी दुर्घटना परी एकजना गम्भीर घाईते भएका छन् । अहिले भर्खरै भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाईते भएका हुन् । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ । करिब ९ बजे दक्षिणबाट उत्तरतर्फ गईरहेको भारतीय BR11A. . .


विराटनगरका मेयर भीम पराजुलीद्वारा राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनु भएको छ । बुधबार दिउँसो संवैधानिक व्यवस्था अनुसार महानगर उपप्रमुख समक्ष पराजुलीले राजीनामा दिनु भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले मेयर पराजुलीले पदबाट राजीनामा दिनु भएको जानकारी दिनु. . .


विराटनगरको कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने

विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो शनिबार ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने भएको छ । विराटनगरमा यही बैशाख १७ गते शनिबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । उक्त ब्याण्ड ‘उ. . .


प्राध्यापक संघको निर्वाचन माग

विराटनगर । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगरको एकाइ समितिको निर्वाचन नभएकोमा प्रगतिशील प्राध्यापक संगठनले भत्र्सना गरेको छ । संघको कार्यकाल २०७८ साल मंसिरमा सकिएको र त्रिवि प्राध्यापक संघ केन्द्रीय समितिले माघ मसान्तभित्र एकाइ अधिवेशन अनिवार्यरूपमा गर्न पुस २५ गते नै परिपत�. . .