विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका २५ लाख मूल्य बराबरको सामाग्रीसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगर वडा नं.१० बाट काभ्रे जिल्ला पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याए�. . .
विराटनगर । विराटनगरमा स्वतन्त्रबाट उपमेयरमा उमेदवार बनेकी नमिता न्यौपानेले आफ्नो चुनावी प्रतिवद्धता–पत्र सोमबार सार्वजनिक गरेकी छिन् । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लालटिन चुनाव चिन्ह पाएकी न्यौपानेले आफू उपमेयरमा निर्वाचित भए विराटनगरलाई सुशासनसहितको विकास र समृद्ध बनाउने प्रत�. . .
विराटनगर । विराटनगरस्थित प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । प्रदेश लोकसेवाले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको हो । प्रशासनतर्फ अधिकृतमा ३७ र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ र सहायक बाली विकास अधि�. . .
विराटनगर । चुस्त व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन र कक्षा समयको अधिकतम उपयोग लगायतका उपाय लगाएपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु पनि नीजि विद्यालयको स्तरमा उक्लिन थालेका छन् । सामुदायिक विद्यालयहरु पनि निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा विद्यालयप्रति अभिभावकको विश्वसनीयता �. . .
विराटनगर । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) को अवसरमा भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।. . .
विराटनगर । विराटनगर–१८ इस्लामपुरसँग सीमा जोडिएको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले हवाई फायर गरेको छ । दिउँसो १ः२० मा भारतीय सीमा सुरक्षा बलले अचानक तीन राउण्ड हवाई फायर गरेको हो । दशगजा क्षेत्रमा किन हवाई फायर गरियो भन्ने खुल्न सकेको छैन । सीमा क्षेत्रमा भातरीय सुरक्षा बलले हवाई फायर गरेपछि. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ८ को नतिजा बैशाख २५ गतेसम्ममा प्रकाशन गर्ने तयारी गरेको छ । नगरस्तरीय परीक्षामा सामेल भएका ४ हजार ६९३ विद्यार्थीको परीक्षाफल प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षणको काम करिब अन्तिम चरणमा पु¥याइएको हो । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रम. . .
विराटनगर । विराटनगर–१६ दरैयाबाट केसलिया खोलाको किनारै किनार भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको ९५ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिइएको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ८३ जोडी कुर्तासुरुवाल, १४ थान फलामको बाल्टिन, युज एण्ड थ्रो प्लेट तथा चम्चा. . .
विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले शुभकामना आदान प्रदान एवं श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष पनि १३३औँ �. . .
विराटनगर । आज मे १ अर्थात् अन्तरराष्ट्रिय मजदुर दिवस । विश्वभरका मजदुरले आजका दिनलाई श्रमिकहरूको बलिदानपूर्ण संघर्षले पाएको हक, अधिकारलाई स्मरण गरेर मनाउँदै आइरहेका छन्। नेपालमा पनि १३३ औँ श्रमिक दिवस विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेर मनाएका छन् । विराटनगर–५ रामपुरका सूर्यना�. . .
विराटनगर । विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास गरिएको छ । आईतबार विहान जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरिएको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको �. . .
विराटनगर । श्रम ऐन पूर्ण रूपमा कार्यन्वयन हुनुपर्ने र सबै पक्षबाट श्रमको सम्मानसँगै मर्यादा कायम हुनुपर्ने एक कार्यक्रममा सहभाहरुले बताएका छन् । अन्र्तराष्ट्रिय श्रम दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पाटी एमाले मोरङले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । . . .