विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बुढीखोलामा डुवी बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजे स्थानिय मजुलम मियाको ८ बर्षीया छोरी रुसिना खातुन दिदी सुहाना खातुन संगै पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकि थिइन । बेपत्ता भएकि रुसिनाको तत्काल स्थानियबासी, नेपाल प्रहरी र सशस�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको लागी विभिन्न पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकाले लालटिन चुनाव चिन्ह रोजेका छन् । महानगरको लागी मेयर तथा उपमेयरसँगै वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले एउटै चुनाव चिह्न लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरको मेयरका उमेदवार सागर थापा घरघरमा पुग्ने अभियानमा छन् । आगामी २३ गतेसम्म घर दैलो कार्यक्रम राखिएको नेकपा एमाले महानगर कमिटीले जनाएको छ । उमेदवार थापाले घरघरमा पुग्दा नगरबासीबाट उत्साहजनक सद्भाव रहेको बताए । उनीसँगसँगै उपमेयरकी उमेदवार शिल्पा निरौला कार्क�. . .
विराटनगर । पार्किङ गरेर राखेको सिटी सफारी र ट्याम्पोको ब्याट्री चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोे छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ का २२ वर्षिय मोहमद जुमन, विराटनगर १२ का २२ वर्षिय पवन रविदास र विराटनगर महानगरपालिका –११ का ३४ वर्षिय मोहमद अन्सारूल पक्राउ परेको म�. . .
चन्द्र पौडेल आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजभोली अग्रेजी भाषा धेरै प्रयोग हुने भएकाले धेरैले आजको दिनलाई “मदर्स डे” मनाउने गरेका छन् । आजको दिन जन्मदिने आमाप्रति श्रद्धा, सम्मान र आदर गरी मिठा-मिठा मिष्ठानहरु खुवाएर मातातीर्थ औंसी मनाउने परम्परा छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउने लगायतका निणर्यहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथ�. . .
विराटनगर । कोशी राजमार्ग अन्तगर्त विराटनगर-७ स्थित शनिमन्दिरमा सवारी दुर्घटना हुँदा एक किशोरी गम्भिर घाईते भएकी छन् । शुक्रबार बेलुका ६ बजेको समयमा उत्तर तर्फबाट दक्षिण आउदै गरेको मे १ ख २७४५ नम्बरको यात्रुबहाक बस र प्र १ –०२ –० ४१ प४५१४ नम्बरको मोटरसाईकलले यात्रीलाई ठक्कर दिदाँ विराटनगर १४ बस्ने १�. . .
विराटनगर । विराटनगर शनिमन्दिर चोकमा सवारी दुर्घटनना हुँदा विराटनगर–१५ निवासी १८ वर्षीया रविना खातुन गम्भीर घाइते भएकी छन् । साइकलमा सवार खातुनलाई प्रदेश–१–०२–४५१४ नम्बरको मोटरसाइकलले ठक्कर दिएर हुत्याएको थियो । त्यहि बेला मे १ ख २७४५ नम्बरको सुर्योदय यातायातको बसले किच्दा खुट्टामा गहिरो चोट ला�. . .
विराटनगर । मोरङ व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने तथा स्वदेशी बजार प्रवद्र्धनमा समेत जोड दिने अभिप्रायले जनचेतना मुलक सन्देश सहितको स्टीकर टाँसिएका एकसय थान रोड डिभाइडर हस्तान्तरण गरेको छ । मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक वन्दन. . .
विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थित परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । निर्माणाधिन नयाँचार लेनको पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका हुन् । मोरंग व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्जपुलको जीर्णोद्वारको लागि गरिएको पहल . . .
विराटनगर । आसन्न स्थानीय निर्वाचनका निम्त्ति विराटनगर महानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । जसमा �. . .
विराटनगर । किर्ते कागजातको आधारमा विराटनगर उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीको उम्मेदवारी सदर गरिएपछि गठबन्धनले कार्की विरुद्ध कानुनी प्रक्रियामा जाने निर्णय गरेको छ । शुक्रबार बसेको पाँच दलीय गठबन्धनको बैठकले दुई बुँदे निर्णय गर्दै कार्कीविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दर्ता गर्न. . .