विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले वडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले दशैंको शुभकामना दिएका हुन् । शुभकामना सन्देश मार्फत उनले नेपालीहरुको महान चाडले अन्याय, अत्याचार अन�. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलले यसपटकको दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै ‘दशै महाउत्सव’ का रुपमा मनाउने भएको छ । दशै महाउत्सवको अवसरमा आफ्ना सेवाग्राहीलाई सयौ अफरको बहार हुने सेन्ट्रल मल्टिप्लेक्सका मेनेजर रमेश झाले बताए । दैनिक अफरमा कुपन , चादीको सिक्का , नगर फिर्ता, छुट , स. . .
बिराटनगर । यस बर्षको १ लाख धनराशीको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक योगराज खतिवडा र . प्रदेश नं १ प्र�. . .
विराटनगर। धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएक�. . .
सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग�. . .
विराटनगर महानगरपालिका वार्ड नम्बर १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटी�. . .
विराटनगर । मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । प्रदेश राजधानी विराटनगरसहित जिल्लाभर एक हजार ४०० प्रहरी परिचालन गरि सुरक्षा योजना कार्यन्वयनमा ल्याईने भएको हो । प्रहरीले सीमामा हुने चोरी–तस्करीमा कडाई गर्दै शहरमा हुनसक्ने अवाञ्छित गतिविधिको विशेष सुरक्षा निगरानी. . .
प्रदेश १ को आयुर्वेद विशेषज्ञता भएको विराटनगरको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" मा सबै पंचकर्म थेरापीहरुमा १५ प्रतिशत छुट अफर उपलब्ध गराईरहेको छ । आयुर्वेद विशेषज्ञता भएका विशेषज्ञ डाक्टरको सेवा उपलब्ध रहेको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" विराटनगरमा दशैं, तिहार र छठ पर्�. . .
विराटनगर। आकृति रानी फुयल। नेपाल चार्टर्ड एकाउनटेन्ट्स संघ केन्द्रिय समितिको मूल आयोजना र मोरंग च्याप्टर समितिको संयोजनमा बिराटनगरस्थित होटेल एसियाटिकमा मोरंग, सुनसरी, झापा लगायत प्रदेश १ भरि रहेका संघको सदस्य रहेका चार्टर्ड एकाउनटेन्ट्सहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरिएको छ। आवर �. . .
विराटनगर। लामो समयदेखि फर्निचर को दुनियाँमा उत्कृष्ट सेवा दिंदै आएको बिराटनगरको जानकी फर्निचर उद्योगले ' बि वान ' नामक नयाँ आउटलेट संचालनमा ल्याएको छ । सो को उद्घाटन रिबन काटी बिराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभएको संचालक पुनित पौडेलले जानकारी दिए। आवर बिराटनगर संग कुरा गर्दै संच�. . .
विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले पछिल्लो चार दिनमा विराटनगरका १५ वटा पसलमा अनुगमन गरेको छ । संयुक्त बजार अनुगमनको टोलिले खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्ने पसल केन्द्रीत गरेको हो । चाडपर्व लक्षित अनुगमनका क्रममा विराटनगरका तीनवटा पसलमा कैफियत फेला पारिएको थियो । यी प�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा व्यवसायीलाई धाकधम्की दिएर रकम उठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विराटनगर १२ बस्ने २७ वर्षीय शम्भु पासवान र विराटनगर–११ का २८ वर्षीय अजय पासवानलाई प्रहरीले बसपार्कबाट हिजो नियन्त्रणमा लिइएको हो । उनीहरुले धाकधम्की दिएर उठाएको नगद दश. . .