विराटनगर

‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ : आयोजक लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश

विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को मङ्गलबार भएको खेलमा जहदा–६ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–६ लाई ५ विकेटले पराजित गर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गर. . .


निर्वाचनको रकेट छुटिसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पु¥याउनुपर्ने बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बता�. . .


महानगर र उपमहागरको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्छ : नेता खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले महानगरपालिका र उपमहागरपालिको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलहरुबिच भएको बताएका छन् । काँग्रेसले एकल उम्मेदवार सिफारिस गरिरहेको बेला नेता खनालले सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको चुनावी तालमेलको निर्णय केन्द्रब�. . .


एमाले जिल्ला सदस्यसहित दलित अगुवाहरु माओवादीमा प्रवेश

विराटनगर । प्रदेश १ को विभिन्न पार्टी र संस्थाहरुमा बसेर दलित आन्दोलनमा सक्रिय अगुवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीमा आवद्ध भई दलित आन्दोलनमा सक्रिय ३५ जना दलित अगुवाहरु सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सामाजिक कुप्रथ. . .


मोरङबाट दुई डिएसपी सहित ११ प्रहरी निरीक्षकको सरुवा : मोरङ ट्राफिक प्रहरी प्रमुखमा कार्की

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई डिएसपी सहित ११ जना प्रहरी निरीक्षकको एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयको चैत्र २५ गतेको आदेशानुसार एक वर्षे कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरुको सरुवा भएको हो । मोरङमा ‘क’ श्रेणीका कुल ७ वटा इलाका प्रहरी कार्र्यालयमध्ये एउटामा डिएसप. . .


‘रमपम ट्रेड एक्स्पो–२०२२’ : हिमगिरी हाइजिनलाई ‘बेस्ट स्टल अर्वाड’

विराटनगर । मोरङ व्यापार संघद्वारा विराटनगरमा आयोजित १० दिने ‘रमपम ट्रेड एक्स्पो–२०२२’ मा उत्कृष्ट स्टलको पुरस्कार हिमगिरी हाईजिनले पाएको छ । चैत्र २७ गते व्यापार मेलाको समापन समारोहमा हिमगिरी हाइजिनले ‘बेस्ट स्टल’ को अवार्ड पाएको हो । चैत्र १८ गतेदेखि सुरु भएको व्यापार मेला अवधिमा स्वदेशी उत्पाद�. . .


बिग होटलको चौथो वार्षिकोत्सव : नयाँ वर्षको पुर्वसन्ध्यामा धमाकेदार साङ्गितिक कार्यक्रम

विराटनगर । विराटनगरको रोडशेषस्थित बिग होटलले विभिन्न साङ्गितिक कार्र्यक्रम सहित आफ्नो चौथो वार्षिकोत्सव मनाउने भएको छ । नयाँ वर्ष २०७९ सालको पुर्वसन्ध्यामा ‘न्यु इयर इभ’ सँगै बिग होटलले आफ्नो चौथो वार्षिकोत्सव मनाउन लागेको हो । चैत्र ३० गते साँझ ७ बजेदेखि चर्चित नेपाली गायक नविन के भट्टराई र अतृप�. . .


विराटनगरकाे रानी सिमाबाट स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ रानी सिमाबाट स्रोत नखुलेको रु.३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत ब�. . .


मोरङको जहदाबाट अबैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ लंकाटोलबाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३२ बर्षीय मुन्ना मल्लाह रहेका छन् । २६ गते दिउँसो करिब १ बजे अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट लुकाई छिपाई भारत तर्फ लाँदै गरेको १४ केजी. . .


विराटनगरको चर्चित रेस्टुरेन्ट ह्यासट्याग तेस्रो वर्षमा प्रवेश

विराटनगर । विराटनगरको एयरपोर्ट लाइनमा रहेको प्रदेश नम्बर एक कै चर्चित रेस्टुरेन्ट ह्यासटयाग तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधि मै युवाहरु सबैको मन जित्न सफल रेस्टुरेन्ट स्वादका पारखीका लागि सम्झने नाम मध्ये एकमा पर्दछ । ब्यबस्थापन देखि कर्मचारी सम्म ३० बर्ष नकटेका युवाहरुद्वारा �. . .


समाजसेवी अन्सारीले व्यहोर्दै आएको दुई दिदिबहिनीको पठनपाठनको जिम्मा अब नेपाल अग्रवाल सभाले लिने

विराटनगर । विराटनगर ९ निवासी पप्पु अन्सारीले यसअघि व्यहोर्दै आएका दुई दिदीबहिनीको शिक्षण खर्चको जिम्मेवारी अब नेपाल अग्रवाल सभा विराटनगरले लिने भएको छ । आईतबार अन्सारीले दुई दिदीबहिनीको स्नातक तह सम्मको शिक्षण खर्च व्यहोर्ने घोषणा गरेपछि अग्रवाल सभाले त्यसप्रति ध्यानाकर्षण जनाउँदै उनीहरुको पठ�. . .


उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई बिकेभिएमले सम्मानित गर्‍यो

विराटनगर । बाल कल्याण विद्यामन्दिर (बिकेभिएम) ले आइतबार एक कार्यक्रम गरी विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ। मेडिकलतर्फको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी क्रमश एलिसा निरौला, एरोन न्यौपाने र क्षितिज पराजुलीलाई सम्मान गरेको �. . .