विराटनगर । आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो र महत्वपूर्ण दिन पनि हो । सूर्यको गति. . .
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्. . .
विराटनगर । निजी क्षेत्रद्वारा सञ्चालित प्रदेश नं. १ कै अग्रणी अस्पतालको पहिचान बनाएको विराटनगर अस्पताल २८ औं बर्षमा प्रवेश गरेको छ । विराटनगर–२ स्थित शंकरपुर मार्ग नजिकै सञ्चालनमा रहेको विराट नर्सिङ होमले सफलतापुर्वक आफ्नो २७ वर्ष पार गरेको हो । २८ बर्षअघि आजकै दिन विराटनगरस्थित तिनपैनी चौकमा एउट�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर चौदन्डी नगरपालिका ७ बेलटार का १९ बर्षीय आषिश चाम्लिङ राई र २० बर्षीय भबी राई रहेका छन् । बुधबार बेलुका करिब ४ बजे भारतबाट नेपाल आउँदै गरेका उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूर. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सुनसरी–मोरङ करिडोरमा ‘क्रस बोर्डर’औद्योगिक क्षेत्र निर्माणका लागि आगामी बजेटले सम्बोधन गर्नुपर्ने माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वको टोलिले अर्थमन्त्री जनार्दन शर्मालाई बुधबार आर्थिक वर्ष २०७९÷२०८० को बजेट सम्बन्धमा लिखित �. . .
विराटनगर । विराटनगर एयरपोर्ट रोडमा सञ्चालित होटल एशियाटीकले पुल, बार एण्ड रेष्टु–राँ सेवा विस्तार गरेको छ । विराटनगरको सुविधासम्पन्न होटलले आफ्नै परिसरमा थप सेवा विस्तार गरेको हो । होटलका सञ्चालक पुण्य भट्टराईका अनुसार सेवाग्राहीका लागि थप सेवा विस्तार गरिएको छ । तीन करोड रुपिँयाको लगानीमा होटल प. . .
विराटनगर । लुब्रिकेन्ट कम्पनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ)ले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपालको ठूलो र पुरानो कम्पनी पीएलओले आफ्नो बजार अन्तराष्ट्रियस्तरमा विस्तार गर्ने योजनासहित आईपीओ जारी गर्ने तयारी गरेको हो । पीएलओ ग्रुपका कार्यकारी निर्देशक आकाश दुलालले आगा. . .
विराटनगर। नेपाली कांग्रेस वडा नम्बर ४ ले नव बर्ष २०७९ को सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस वडा नम्बर ४ का सभापति राजकुमार तबदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर एक क्षेत्र नम्बर छ ' क' का सासद चुमनारायण तबदारको प्रमुख आतिथ्यता रहेको थियो ।. . .
विराटनगर । महिलाअधिकारका सवालमा काम गर्दै आएका सामाजिक संस्थाले महिलाका अधिकार सुनिश्चत गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानूम मन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेका गरेका हुन् । विद्यालयम. . .
विराटनगर । भारतबाट नेपालतर्फ स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा विराटनगर–१५ बाट चारजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । भारतबाट नेपाल प्रवेश गरेका उनीहरुलाई गत २८ गते सीमा प्रहरी चौकी रानीको टोलिले ३ लाख ८ हजार ५०० रुपिँया नगदसहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुम. . .
विराटनगर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७८ साल देशलाई अफ्ठ्यारोमा पार्ने षड्यन्त्रकारीहरुको वर्षको भएको बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटिले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक�. . .
चन्द्र पौडेल विराटनगर । प्रत्यक बाह्महिनामा एक वर्ष पुरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन रहेको छ । नयाँ“ वर्ष विश्वमा अलग-अलग तिथि मितिमा फरक-फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्षहरु मनाइन्छ । ती मध्य विक्रम संवत्को नयाँ“ वर्षको सुरुवात वैशाख एक गते बाट सुर�. . .