विराटनगर

विराटनगर भन्सारबाट भित्रिन्छ सबैभन्दा धेरै चाइनिज स्याउ, सीमा कडाई हुँदापनि पुग्छ भारत

विराटनगर । विराटनगर भन्सार कार्यालयको तथ्यांक हेर्ने हो भने, चालु आर्थिक वर्ष २०८२÷२०८३ को साउनदेखि २०८२ चैत ३० गतेसम्ममा २ करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार देशभरका नाकाबाट चालु आर्थिक वर्ष ४ करोड ९७ लाख ८४ हजार १७४ केजी आएको छ । देशभरका भन्सार नाकाबाट भित्�. . .


विराटनगर अब सिसी टिभीको पूर्ण निगरानीमा

विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मोरङका १४७ स्थानमा रहेका सिसी टिभीमध्ये ११८ स्थानका सिसी टिभीमा क्षति पुगेको थियो । सिसी टिभीमा क्षति पुगेपछि यसको असर सुरक्षा निकायदेखि सर्वसाधारणसम्ममा प¥यो । मुख्य सहर विराटनगरमा महत्वपूर्ण चहलपहल हुने स्थानका सबै सिसी टिभी फुटाइएका थिए । त�. . .


विराटनगरमा युवाहरूको मानवीय पहल, असहायका लागि फ्री सफारी

विराटनगर । विराटनगरमा युवाहरूले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। पञ्चमुखी युवा समाजको आह्वानमा स्थानीय युवाहरूको सक्रिय पहलमा असक्त, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकहरूका लागि निःशुल्क ‘सिटी सफारी’ सेवा सञ्चालनमा ल्याइएको हो। विशेषगरी विराटनगर महानगरपालिका वडा. . .


विराटनगर–६ मा रास्वापा वडा समितीको सक्रियतामा सरसफाइ अभियान

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी विराटनगर महानगरपालिका वडा नं ६ का वडा कार्य समितिका युवाहरूको सक्रियतामा सरसफाइ अभियान सञ्चालन गरिएको छ। विराटनगरमा बढ्दो फोहर तथा अव्यवस्थित व्यवस्थापनलाई मध्यनजर गर्दै युवाहरू आफैं अग्रसर भई सरसफाइमा जुटेका हुन्। शनिवारको दिन युवा तथा विद्यार्थीहरूलाई �. . .


नेपाली जुत्ता विश्व बजारतर्फ: म्याजिक फुटवेयरको आक्रामक विस्तार

विराटनगर बैशाख ७ , नेपालको जुत्ता उद्योग अहिले चुपचाप तर शक्तिशाली परिवर्तनको चरणमा छ। कहिल्यै एकछत्र राज गरेको गोल्डस्टर शुज नेपाल अब प्रतिस्पर्धाको चापमा पर्दै गएको छ भने नयाँ खेलाडी म्याजिक फुटवेयरले बजारमा तहल्का मच्चाएको छ। एक समय गोल्डस्टरले एक्लै झन्डै १०० करोड रुपैयाँ बराबरको जुत्ता निर्�. . .


मोरङमा सीमा कडाई भएपछि छोटी भन्सारको माग

विराटनगर । मोरङमा अहिले साना तथा झोलेपोके व्यापारीलाई सामान ल्याउन धेरै सहज छैन । मुख्य भन्सार नाका रानीमा अवस्था हेरेर कडाई र खुकुलो गर्ने गरिएको छ । सीमापार जोगबनी पुगेर सामान ल्याउनेहरुमाथि कहिले कडाई र कहिले खुकुलो हुँदै आएको छ । तर, जिल्लाका अन्य क्षेत्रमा समेत केहि कडाई गरिएपछि भने सीमा क्षेत्र�. . .


विराट गोल्डकप फाइनल समान्य वर्षाका कारण स्थगित, रंगशाला व्यवस्थापनमा गम्भीर प्रश्न

सोनु साह विराटनगर । विराटनगरस्थित शहिद रंगशालामा जारी ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण शनिबार स्थगित भयो । प्रतिनिधिसभाका सभामुख डी.पी. अर्यालको प्रमुख अथिति बोलाएर सुरु भएको खेल वर्षा र प्रतिकूल मौसमका कारण आइतबारलाई सारिएको थियो । खेल सुरु भइसकेको अवस्थाम�. . .


विद्यालयको पठनपाठन सञ्चालन गर्न अभिभावक संघ मोरङको आग्रह

विराटनगर । शैक्षित्र सत्रको परिवर्तित मिति भन्दा अगावै विद्यालयको पठनपाठन सञ्चालन गराउन अभिभावक संघले माग गरेको छ । अभिभावक संघ नेपाल, मोरङले अविलम्ब विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो । शैक्षिक सत्रको परिवर्तित अवस्थाबारे छलफल गर्न बसेको संघको आकस्मिक बै�. . .


विराट गोल्डकपमा सम्राट स्पोर्टिङका खेलाडी भगाइदिएको आरोप, एन्फा अध्यक्ष भन्छन्–बेकार हल्ला

विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको विराट गोल्डकपमा घरेलु टिम विरुद्ध नेपाल फुटबल संघ (एन्फा) मोरङले षड्यन्त्र गरेको आरोप लागेको छ । उपाधिका लागि पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच शनिबारको फाइनल खेल वर्षात्ले रोकिएपछि आइतबारलाई सारिएको थियो । तर, आइतबार हुने फाइनल खे. . .


विराटनगर महानगरपालिकाको दमकलको अवस्था बुझेपछि मेयरले पाए धन्यवाद

विराटनगर । जिल्ला सुरक्षा समन्वय समिति मोरङले आइतबार बिहान विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखामा आकस्मिक निरीक्षण ग¥यो । विराटनगर–३ मा रहेको बारुणयन्त्र शाखामा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला नेतृत्वको टोलि पुगेर निरीक्षण गरेको हो । गर्मियामसँगै आगलागीका संभावित घटना हुँ�. . .


विराटनगरमा किन पक्राउ परे ६ जना विदेशी नागरिक ?

विराटनगर । भिजिट भिषामा नेपाल आएर धर्म प्रचार कार्यक्रम आयोजना गरेको आरोपमा विराटनगरमा ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । उनीहरुलाइ महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा कार्यक्रममा सरिक भईरहेको बेला नियन्त्रणमा लिइएको हो । शनिबार ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम गरिरहेका उनीह. . .


मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित

विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (वेस्ट पुलिस अफ दी मन्थ) घोषित गरेको छ । विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पूर्ण पालना गर्दै उच�. . .