विराटनगर

महिलाका अधिकार सुनिश्चत गर्न माग

विराटनगर । महिलाअधिकारका सवालमा काम गर्दै आएका सामाजिक संस्थाले महिलाका अधिकार सुनिश्चत गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानूम मन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेका गरेका हुन् । विद्यालयम. . .


विराटनगरबाट स्रोत नखुलेको तीनलाख आठ हजार रकमसहित चारजना पक्राउ

विराटनगर । भारतबाट नेपालतर्फ स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा विराटनगर–१५ बाट चारजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । भारतबाट नेपाल प्रवेश गरेका उनीहरुलाई गत २८ गते सीमा प्रहरी चौकी रानीको टोलिले ३ लाख ८ हजार ५०० रुपिँया नगदसहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुम. . .


विराटनगरमा एमाले अध्यक्ष केपी ओपी : २०७८ षड्यन्त्रकारी सफल भएको वर्ष, २०७९ मा एमाले सफल

विराटनगर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७८ साल देशलाई अफ्ठ्यारोमा पार्ने षड्यन्त्रकारीहरुको वर्षको भएको बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटिले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक�. . .


नयाँ वर्ष : नयाँ जोस र उमंगको एक उत्सव

चन्द्र पौडेल विराटनगर । प्रत्यक बाह्महिनामा एक वर्ष पुरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन रहेको छ । नयाँ“ वर्ष विश्वमा अलग-अलग तिथि मितिमा फरक-फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्षहरु मनाइन्छ । ती मध्य विक्रम संवत्को नयाँ“ वर्षको सुरुवात वैशाख एक गते बाट सुर�. . .


लेटाङ घटना प्रकरण : प्रहरी जवान श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलासा

विराटनगर । मोरङको लेटाङ घटना प्रकरणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको गोली लागेर मृत्यु भएको खुलेको हो । रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख गरिएको छ । प्रहरीले अ�. . .


आरके सिटी सेन्टरमा रहेको स्विमिङ पुल र जिम क्लबको कम्बो अफर : नयाँ वर्षमा बिशेष छुट

विराटनगर । विराटनगरस्थित आरके सिटी सेन्टरमा रहेको इन्फिनिटी स्वीमिङ पुल र सार्क जिमले आफ्नो न्यु इयर अफर सार्वजनिक गरेको छ । आउँदै गरेको नयाँ वर्षको अवसर पारेर स्विमिङ पुल र जिम क्लबले बिशेष छुट सहितको अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्विमिङ पुल तथा जिम क्लबको संयुक्त सदस्यता लिने पहिलो ५० जना . . .


विराटनगरबाट ४६ वटा मानव अंगसहित एकजना डाक्टर पक्राउ

विराटनगर । विराटनगरबाट एकजना भारतीय डाक्टरलाई मोरङ प्रहरीले मानव अंगसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार विराटनगर–१५ स्थित मुख्य रा�. . .


‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ : आयोजक लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश

विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को मङ्गलबार भएको खेलमा जहदा–६ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–६ लाई ५ विकेटले पराजित गर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गर. . .


निर्वाचनको रकेट छुटिसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पु¥याउनुपर्ने बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बता�. . .


महानगर र उपमहागरको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्छ : नेता खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले महानगरपालिका र उपमहागरपालिको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलहरुबिच भएको बताएका छन् । काँग्रेसले एकल उम्मेदवार सिफारिस गरिरहेको बेला नेता खनालले सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको चुनावी तालमेलको निर्णय केन्द्रब�. . .


एमाले जिल्ला सदस्यसहित दलित अगुवाहरु माओवादीमा प्रवेश

विराटनगर । प्रदेश १ को विभिन्न पार्टी र संस्थाहरुमा बसेर दलित आन्दोलनमा सक्रिय अगुवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीमा आवद्ध भई दलित आन्दोलनमा सक्रिय ३५ जना दलित अगुवाहरु सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सामाजिक कुप्रथ. . .


मोरङबाट दुई डिएसपी सहित ११ प्रहरी निरीक्षकको सरुवा : मोरङ ट्राफिक प्रहरी प्रमुखमा कार्की

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई डिएसपी सहित ११ जना प्रहरी निरीक्षकको एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयको चैत्र २५ गतेको आदेशानुसार एक वर्षे कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरुको सरुवा भएको हो । मोरङमा ‘क’ श्रेणीका कुल ७ वटा इलाका प्रहरी कार्र्यालयमध्ये एउटामा डिएसप. . .