विराटनगर । त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको महेन्द्र मोरङ्ग वहुमुखी क्याम्पसको विविए प्रथम सेमेस्टरकोे परिक्षामा मेरिल्याण्डबाट अध्ययन गरेर गएकी छात्रा हेनरीका ढकालले ३.९३ जीपीए ल्याई क्याम्पसमा प्रथम स्थान हासील गर्न सफल भएकी छिन् । उक्त परिक्षामा शंकरदेव क्याम्पस, काठमाडौँका छात्रले टप ग. . .
विराटनगर । विवेकशील साझा पार्टी मोरङले स्थानिय निर्वाचनको पूरा तयारी गरेको छ। वैशाख ३ गते प्रदेश पार्टी कार्यलय विराटनगरमा बसेको चुनावी बैठक तथा छलफलले मोरङ जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमलेश कर्णलाई मोरङ निर्वचन परिचालन समितीको संयोजक तोकेको छ । आर्थिक व्यवस्थापन उपसमितीमा डा. वोध प्र. परा�. . .
विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको दशौं अनुक्रममा कवि बद्रीप्रसाद पोखरेल (बद्रीभिखारी) शनिबार प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा भिखारीले १४ वटा कविता वाचन गरेका हुन् । भिखारीले पहाड सम्झन्छु, सोलुको चिठी, ऐना, साँच्ची तपाइँको छोरो भेट्नुभो ?, सिद्�. . .
विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरद्वारा विराटनगर २ स्थित सिंघिया हनुमान मन्दिरको प्राङ्गणमा अग्रसेन प्याउ स्थापना गरिएको छ। विराटनगर निवासी निरञ्जन खेतानले आफ्नो माता पिता स्व मुरलीधर रतनी देवी खेतानको स्मृतिमा पानी चिस्याउने मेशिन सहितको प्याउ निर्माण गरि अग्रवाल सभा लाई हस्तान्तरण गर्नु भ�. . .
विराटनगर । नेपाली काँग्रेस महानगर समितिले विराटनगरको उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव गरेको छ । नेपाली काँग्रेस महानगरका सभापति पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सातजना मेयर र ११ जना उपमेयरको नामावलीसहितको सिफारिस बुझाउनु भएको हो । उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदा�. . .
विराटनगर । नेपाल कांग्रेस महानगर समितिले विराटनगरको मेयरका लागि ७ जना नेताहरुको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ । समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर पदका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । महानगर सभापति दिपक चापागाँईले आसन्न स्थानीय तह निर्वाचन�. . .
विराटनगर । नेकपा एमालेको तर्फबाट आगामी स्थानीय तह निर्वाचन मेयर तथा अध्यक्षमा उठ्न तीनवटा पालिकाका प्रमुख सर्वसम्मत सिफारिस भएका छन् । मोरङका १७ पालिकामध्ये रंगेलीमा दिलिप बगडीया, धनपालथानमा मुसहरु मण्डल र जहदामा जयनरथ गिरी (कृष्ण) सर्वसम्मत सिफारिस भएका हुन् । जिल्लाका १७ पालिकाका १५९ वडामध्ये ५. . .
विराटनगर । स्वास्थ्य क्षेत्रको हब भनिएको विराटनगरमा बिहीबारदेखि दक्ष तथा अनुभवी चिकित्सकहरुको बिशेषज्ञ सेवा सहित गेटवेल अस्पताल सञ्चालनमा आएको छ । नविनतम प्रविधियुक्त स्वास्थ्य संरचना र नयाँ व्यवस्थापकीय टीमको सहयोगमा विराटनगर–९ स्थित हस्पिटल चौकमा अस्पताल सञ्चालनमा आएको हो । बिहीबार नयाँ वर्�. . .
विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को शुक्रबार भएको खेलमा जहदा–५ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ लाई १ विकेटले पराजित गर्दै आयोजक टीम फाईनलमा प्रवेश गरेको हो । ट. . .
विराटनगर । बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा तालमेलको खाका तयार पार्न सत्तारुढ गठबन्धनले प्रक्रिया अघि बढाएको छ । प्रदेश नं. १ को मोरङमा तालमेल गरेरै जाने निष्कर्ष सहित गठबन्धनका दलहरुले तालमेलका लागि प्रारम्भिक प्रक्रिया अघि बढाएका हुन् । वर्तमान पाँच दलीय गठबन्धनलाई नै आउँदो. . .
विराटनगर । कागजलगायतका आवश्यक वस्तुमा अत्याधिक मूल्यबृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य बृद्धि हुँदै गएपछि विराटनगरका मुद्रण उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यालयका पुस्तक छ�. . .
विराटनगर । मोरङको जहदामा श्रीमानले आफ्नै श्रीमती को हत्या गरी श्रीमान् फरार भएका छन् । मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले मादक पदार्थ सेवन (मापसे) गरेर कुटपिट गरी पत्नी ३२ बर्सिया पानो टुडुको हत्या गरेका हुन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपकश्रेष्ठका अनुसार नाराय. . .