विराटनगर

प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने

विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । आज विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । बैठकले आगामी पु�. . .


पोखराका श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

विराटनगर । आरोहण गुरुकुल विराटनगरले वरिष्ठ कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको छ । काव्यारोहणअन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा पोखरामा बसेर विगत साढे चार दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठले आफ्ना करिब दुई दर्जन कविता वाचन गरे । आरोहण गुरुकुलको स�. . .


विराटनगरमा पुस १५ गते ‘स्टार्टअप एन्ड इनोभेसन’ सहभागीले मेला आयोजना गर्ने

विराटनगर। विराटनगरमा स्टार्टअप एन्ड इनोभेसन सहभागीले एक दिने मेला आयोजना गर्ने भएका छन्। उद्योग संगठन मोरङले गत साउन महिनादेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसनमा सहभागी भई हाल मेन्टरसिपमा रहेका २२ सहभागीले आगामी पुस १५ गते प्रदर्शनी गर्ने भएका हुन् । उद्योग संगठन परिसरमै प्रदर्शनीस्टल राखिन. . .


डनबस्को र जनक मेमोरियल स्कुल फाइनलमा

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा विराटनगरको डन बस्को स्कूल र जनक मेमोरियल स्कुल फाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा विराटनको गोदावरि बोडिङ स्कुललाई २–० गोलले परा. . .


विराटनगरमा सुरु भयो ‘विन्टर फुटवेयर’ महाउत्सव (फोटो फिचर)

विराटनगर । स्वदेशी वस्तु उपभोत्ताहरुलाई चिनाउन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ विराटनगरमा विन्टर फुटवेयर महाउत्सव सुरु भएको छ । विराटनगर ६ भाट– भटेनी छेउको सुपरमार्केटमा शुक्रबारबाट स्वदेशी वस्तुको प्रवद्धन गर्न र नेपाली उपभोत्तालाई एकै ठाँउम विभिन्न ब्राण्डका जुत्ताचप्पल किन्न सहज होस भन�. . .


बिराटनगर इन्टरनेशनल कलेजको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टमा विद्यार्थी आकर्षित

विराटनगर पुष ३ ,  बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको तीन वर्षको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्षमा बिद्यार्थीको आकर्षण बढेको छ । इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पूर्वमा पढाई हुन थालेपछि पुर्वका बिभिन्न सहरका बिधार्थी आकर्षित भएक�. . .


विराटनगरबाट भारत तर्फ तस्करी भएका सुँगरका पाठा सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

विराटनगर । अवैध रुपमा भन्सार छली भारत तर्फ लैजादै गरेको ६० वटा भन्दा सुँगुरका पाठा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बि.ओ.पी दरैया विराटनगरका प्रहरी निरीक्षक दिल कुमार पन्तको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली विराटनगरबाट भारत तर्फ तस्करी हुदै गरेको सुँगुरका पाठा बरामद गरेको हो । विराटनगर . . .


बहिराहरुका लागि उचित रोजगारको माग गर्दै सरकारलाई चिठी

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ बस्ने एक युवाले सुस्तश्रवण व्यक्तिहरुका लागि उचित रोजगारीको माग गर्दै सरकारलाई ध्यानाकर्षण पठाएका छन् । विराटनगर–३ बस्ने रञ्जन निरौलाले उच्च शिक्षा हाँसिल गरेको सुस्तश्रवण जनशक्ति अझै पनि रोजगारको दायरामा आउन नसकेको भन्दै संघीय सरकारलाई ध्यानाकर्षण प�. . .


सभापतिमा हारेपछि शेखरले भने ‘अपवित्र गठजोड’ भएपनि राजनीति जित्यौं

विराटनगर । नेपाली काँग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएपनि राजनीति जितेको दावी गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गरेर निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै नेता कोइरालाले पार्टीलाई जवाफदेही, उत्तरदा. . .


विराटनगरबाट चारजना स्वास्थ्य विचौलिया पक्राउ

विराटनगर । विराटनगरमा उपचारका लागि आएका सर्वसाधारणलाई झुक्याएर विभिन्न क्लिनिक तथा फार्मेसीमा पु¥याउने कार्य गर्दै आएको आरोपमा चारजना स्वास्थ्य बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । गाडीबाट आएका सर्वसाधारणलाई राम्रो चिकित्सक र राम्रो औषधी पाइने स्थानमा पु¥याएर कमिसन खानेहरुलाई प्रहरीले पक्राउ . . .


स्कुटर चोरीमा संलग्न पक्राउ

विराटनगर । विराटनगर–१२ पटुवारी टोलबाट को २९ प ६६०० नम्बरको स्कुटर चोरीमा संलग्न आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार रामलाई स्कुटरसहित पक्राउ गरेको हो । उनलाई चोरी कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भ�. . .


विराटनगर–१२ बाट तीन हजार २८० लिटर घरेलु मदिरा नियन्त्रण

विराटनगर । विराटनगर–१२ लक्ष्मीनारायण टोलबाट अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने तीन हजार १०० लिटर कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरको टोलिले मदिरा बनाउन प्रयोग गरिने २८ थान भाडा वर्तन समेत बरामद गरेको हो । प्रहरीले उत्पादन गर्ने घरमा छापा हानेर १८० लिटर रक्सी समे�. . .