विराटनगर

प्रदेश प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम

विराटनगर । प्रदेश प्रहरी कार्यालय, रानी विराटनगरमा ६६ औं प्रहरी दिवस–२०७८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख �. . .


नेपाली काँग्रेस १४ औं महाधिवेशन : मोरङका १७ पालिकामा उमेदवारले मनोनयन दर्ता गराउँदै

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार मोरङका १७ पालिकामा गाउँ÷नगर समितिको निर्वाचन प्रक्रियाका लागि मनोनयन सुरु भएको छ । प्रदेश १ मा मोरङ बाहेक अन्य जिल्लामा गाउँ÷नगरमा यसअघि नै अधिवेशन सम्पन्‍न भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर म. . .


ट्राफिकचौकमा प्रहरीको नयाँ भवन बनाउने तयारी

विराटनगर । विराटनगरको ट्राफिक चौकमा मोरङ ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । साविक जिल्ला ट्राफिक प्रहरी कार्यालयको जीर्ण भवन रहेकै स्थानमा नयाँ भवन बन्ने भएको हो । नयाँ भवनमा अण्डर ग्राउण्ड र भुँई तला पार्किङसहितको संरचना तयार पार्न डीपीआरको काम भईरहेको छ । जिल्ला ट्राफ�. . .


विराटनगरमा मनोचिकित्सक संघको राष्ट्रिय भेला, १८ देशका ३ सय चिकित्सक सहभागी हुँदै

विराटनगर । नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी कार्तिक ११ देखि १३ गतेसम्म विराट टिचिङ हस्पिटलमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मलेन हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सम्मेलन बारे जानकारी गराएको छ । सम्मेलनमा १८ देशका द�. . .


प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम �. . .


विराटनगर भन्सारबाट पुनः चोरीतस्करीका सामान भित्रियो, भिसिटिएसमा विवरण नभेटिएपछि राजश्वले अनुसन्धान गर्दै

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट पुनः चोरीतस्करीका सामान भित्रन थालेको छ । भन्सार जाँचपासमै सेटिङ गरेर छोडिएको ३४ लाख मूल्य बराबरको कपडा बोकेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो । यस अगाडी समेत यस्तै प्रकृतिका मालवस्तु बोकेका गाडी सशस्त्रले नियन्त्रणमा ल. . .


बिराटनगर इन्टरनेसनल कलेजमा बिजनेस र हस्पिटालिटी बुटक्याम्प आयोजना हुने

विराटनगर , असोज १४  बिराटनगर-६ स्थित बिराटनगर इन्टरनेसनल कलेजमा  बिजनेस र हस्पिटालिटी बुटक्याम्प आयोजना हुने भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनसंगको साझेदारीमा संचालित उक्त कलेजले प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गर्न लागेको हो । बुट क्याममा बिराटनगरका बिभ. . .


प्याब्सन विराटनगरको निर्वाचित कार्यसमितिको पदस्थापन

विराटनगर । प्याब्सन नगर कार्यसमिति विराटनगरको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिहरूको पदस्थापन भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि उनीहरुलाई निवर्तामान कायसमितिले पद हस्तान्तरण गरेको हो । निर्वाचन समितिका प्रमुख आयुक्त तथा प्याब्सनका केन्द्रीय प्राज्ञाकि सल्लाकार डा. उद्ध�. . .


विराटनगरको सगरमाथा कलेजको बिद्यार्थीलाई विदाई

विराटनगर ,असोज १४ बिराटनगर ११ स्थित सगरमाथा कलेजले आफ्ना कक्षा-१२ का बिद्यार्थीहरुलाई विदाई गरेको छ। कलेजका व्यस्थापन तथा बिज्ञान संकायमा अध्ययनरत विध्यार्थिहरुका लागि फेरवेल कार्यक्रम आयोजना गरि विदाई गरेको हो। बिराटनगर इन्टरनेशनल कलेजमा बिद्यार्थीहरुलाई करियार गाइडेन्स सेमिनार सहित कलेजले व. . .


चोरी मुद्धाका तिन फरार प्रतिबादी पक्राउ

विराटनगर । चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिबादीहरुलाई प्रदेश नं. १ प्रहरी कार्यालयको (रिट) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालत बुझाएको छ । चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष १० महिना १८ दिन कैद �. . .


रोटरी/ रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउनद्वारा “हेल्पिंग इल्डरलि ” कार्यक्रम सम्पन्न

विराटनगर। विश्व मुटु दिवसको अवसरमा अन्तर्राष्ट्रिय रोटरी जिल्ला ३२९२ अन्तर्गतको रोटरी क्लब अफ बिराटनगर डाउनटाउन तथा रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउन र रोटर्याक्ट क्लब अफ नोबल मेडिकल कलेज टिचिङ हस्पिटलको संयुक्त आयोजनामा "हेल्पिंग इल्डरलि "नामक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा . . .


विराटनगरका उद्योगीद्वारा ‘मेरो देश, मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले ‘मेरो देश मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सुरु गरेको यो अभियानको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र आज राष्ट्रपतिको कार्यालय शितल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्ड. . .