विराटनगर । एमाओवादी निकट अनेरास्वयू (क्रान्तिकारी) मा आवद्ध विद्यार्थी एमाले निकट अनेरास्ववियुमा प्रवेश गरेका छन् । जिल्ला सचिवालय सदस्य तथा महेन्द्र मोरङ क्याम्पस इकाई सचिव उमेश ढुङ्गाना, विराटनगर महानगर कमिटि अध्यक्ष बिक्रम चौधरी, जिल्ला कमिटि सदस्य रितिक यादवसहितको टोलि अनेरास्ववियुमा प्रवेश �. . .
विराटनगर । देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने गरि संघिय सरकारले गरेको निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थियो । सरकारले काठमाण्डौंलाई हेरेर लिएको न. . .
विराटनगर । काठमाण्डौंसहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार सरकारले गरेको यो निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थिय�. . .
विराटनगर । भारतबाट ५७० एम्पुल लागुऔषध बोकेर विराटनगर प्रवेश गरेका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । विराटनगर–१८ भेडियारीस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलिले भारत अरिरिया बैजनाथपुरका २३ वर्षीय दिलिपकुमार साहलाई पक्राउ गरेको हो । नियमित चेकजाँचका क्रममा साहलाई लागु�. . .
भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको भएपनि विराटनगरका विद्यालय नियमितरुपमै संचालन हुने भएका छन् । आज नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्ण. . .
विराटनगर । विराटनगरमा होलिको दिन सोमबार सामान्य बाहेक ठूलो दुर्घटना भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण जिल्लाभर ठूला दुर्घटना नभएका हृुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज चन्द्र खड्का अनुसार ३ बजेसम्म नियमित चेकजाँचमा विभि�. . .
विराटनगर । विराटनगरमा नेपाल सोनार समाज सेवा समितिले होलीको अवसर पारेर होली मिलन कार्यक्रम भव्य रुपमा मनाएको छ । विराटनगरको रामजानकी मन्दिरमा शनिबार सम्पन्न होलि मिनल कार्यक्रममा विराटनगर महानगरपालिको प्रमुख भिम पराजुलीको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशेष रुपमा मनाइएको थियो । त्यसै कार्यक. . .
विराटनगरमा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले प्रस्तुती दिने भएका छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा प्रस्तुती दिने भएका हुन् । चैत्र २० गते शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म सबिन राई एन्ड द फरोहले प्रस्तुति दिने भएको हो । सिमित व्यक्तिहरुको. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङ जिल्लाभर होलि पर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी चेकजाँचमा थप कडाई गर्ने भएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ खाएर सवारी चलाउनेमाथि विशेष निगरानी, नियन्त्रण र कारवाही गर्ने योजना अगाडी सारेको हो । जिल्ला ट्राफिक प्रहरी. . .
बिराटनगर । जावा मोटरसाइकलद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङलाई ५० थान ज्याकेट सहयोग गरिएको छ । डिउटीमा रहँदा लगाउन मिल्ने ज्याकेट सौजन्य सहयोग गरिएको हो । जावा मोटरसाइकल का बिक्रेता कबिन इन्टरनेसनलका सञ्चालक मनोज बिक्रम शाहीले जानकारी दिनुभयो । उक्त ज्याकेट मोरङ ट्राफिक प्रहरिको लागि चेक�. . .
काठमाडौंमा शनिबार सम्पन्न लियो जिल्ला परिषद ३२५ ए वानको नवौ जिल्ला अधिबेशनबाट बिराटनगरका मुकेश पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । अध्यक्षका एकल उम्मेद्बार पौडेल गत बर्ष जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका ब्यक्ति हुन । बिराटनगर मोरङ लियो क्लबको संस्थापक सचिबका रुपमा सन २०१३ मा . . .
एउटा मध्यमवर्गीय परिवारको केटा जस्को र्यापर गायक बन्ने सपना ठूलो सपना हुन्छ । उस्को बुबा एकदमै दुःख गरेर पैसा कामाउछन तर बुबा ले कमाएको पैसा ले घरमा आगो बालेर खाना पकाउन पनी गाह्रो हुन्छ । छोरालाई चाँहि अर्थिक समस्याले धेरै नै सताएको हुन्छ । उसको सपनाहरू चकनाचुर भएको उस्ले कल्पना गर्छ । उसँग गीत रेकर्�. . .