विराटनगर

स्नुकर खेलाडीलाई विराटनगरमा सम्मान

विराटनगर । नेपालको प्रतिनिधित्व गर्दै कतारमा आयोजित ३६ र्औ एसियन स्नुकर च्याम्पियनसिपको टप १६ मा पर्न सफल खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ । २०२१ मा जारी ३६ औं एसियन स्नुकर च्याम्पियनसिप को टप १६ मा पर्न सफल काठमाण्डौ घर भएका अंकितमान श्रेष्ठलाई बुधबार सम्मान गरिएको हो । सम्मानित श्रेष्ठलाई फस�. . .


अपाङ्गता भएका व्यक्तिहरुका लागि विराटनगरका सबै वडामा स्वास्थ्य शिविर संचालनमा

विराटनगर। आकृति रानी फुयल। अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको समावेशी विकासका लागि नि: शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ | जस अन्तर्गत महानगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको प्रोफाइल समेत तयार गरिने राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का क�. . .


विराटनगरको ग्रेडेड स्कुलमा निर्वाचन पद्धतिबाट स्कुल क्याप्टेन छनौट

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचन पद्धतिबाट क्याप्टेन छनौट भएको छ । बुधबार निर्वाचन गरेर स्कूल क्याप्टेन र भाईस क्याप्टेन छनौट गरिएको हो । स्कुल क्याप्टेन छात्रमा कक्षा १० का सुरज पौद्धार निर्वाचित भएका छन् । छात्रातर्फको स्कूल क्याप्टेनमा सिम्रन राजवंशी छनौट भएकी छन् । य�. . .


विराटनगरका सिनेमा हलहरु घटस्थापनाको दिनबाट खुल्ने

विराटनगर । कोभिड महामारीका कारण संकटग्रस्त अवस्थामा पुगेका सिनेमा हलहरु आउँदो असोज २१ गतेबाट पुनः सञ्चालनमा आउने भएका छन् । नेपाल चलचित्र संघको निर्णय बमोजिम आउँदो घटस्थापनाको दिनबाट हलहरु सञ्चालनमा आउने भएका हुन् । आवश्यक स्वास्थ्य मापदण्डसहित आउँदो घटस्थापनाका दिनबाट देशभरिका हलहरुमा पुनः चल�. . .


डाक्टर भन्दै कार्यलय सहयोगीले झुक्याएपछि…

विराटनगर । डाक्टर भन्दै कार्यालय सहयोगीले झुक्याएर लिएको रकम फिर्ता नदिएपछि कटहरी–२ की अगिनाकुमारी विश्वास अहिले न्याय खोज्दै भौंतारिएकी छिन् । श्रीमान् विदेशमै भएका बेला उनी गाउँमा मिटर ब्याजीको फन्दा परेपछि भएको जायजेथा डुब्ने डरमा प्रहरी, सामाजिक अभियानकर्मी र पत्रकारसँग न्यायको गुहार माग्दै . . .


ट्रकको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । ईलामको ईलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् । मंगलबार राती करिब १० बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले बाटोमा रोकेर राखिएको अर्को ट्रकको सह�. . .


मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको साईकल र्‍याली

विराटनगर । विश्व मुटु दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले सचेतामूलक साईकल र्‍याली निकालेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रमको आयोजना गरि मुटु दिवस मनाउँदै आएको न्यूरोले बुधबार विराटनगरमा साईकल र्‍याली निकालेको हो । बुधबार बिहान न्यूरो हस्पिटलदेखि सुरु भएको बृहत साईकल र्‍याल�. . .


लागूऔषध र प्रतिबन्धित औषधी सहित छुट्टाछुट्टै स्थानबाट तिन जना पक्राउ

विराटनगर। मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधीसहित तिन जनालाई पक्राउ गरिएको छ । बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ . . .


ब्राउन सुगर सहित विराटनगरबाट एकै घरका दाजुभाइ पक्राउ

विराटनगर। बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट बाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बेलुका ५ बजे ब्राउन सुगर १० ग्राम १२. . .


विराट टिचिंग विराटनगरमा विशेष छुटका साथ ‘स्पेशल कार्डियो प्याकेज’

विराटनगर। मोरंगको बुढीगङ्गा २ स्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल टिचिंग हस्पिटलले विश्व मुटु दिवसको अवसरमा असोज १३, १४ र १५ गतेको दिन मुटु रोगका बिरामीहरुका लागि विशेष छुटका साथ मात्र रु ३९०० मा ' स्पेशल कार्डियो प्याकेज ' ल्याएको छ। प्याकेज अन्तर्गत मुटुरोग सम्बन्धि सिबिसी ,आरएफटि, टिएफटि, आर�. . .


प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इल�. . .


ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ

बिराटनगर। झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट�. . .