विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटमा शिक्षादीप र अरनिको कलेज विजयी भएका छन् । विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा शिक्षादीप र अरनिको विजयी भई सेमिफाईनलमा प्रवेश गरेका हुन् । मंगलबार भएको पहिलो खेलमा शिक्षा�. . .
विराटनगर । स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन नगर्दा प्रदेश नं. १ मा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको छ । हप्तादिन अघिसम्म मात्र ७ देखि ८ प्रतिशतमा रहेको संक्रमण दर पछिल्लो ४ दिनयता बढ्दै गएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले यसको पुष्टि गरेको छ । मन्त. . .
विराटनगर । कोभिडको सम्भावित जोेखिम रोकथाम तथा न्युनीकरणलाई प्राथमिकतामा राखेको जिल्ला प्रशासनले मोरङ तत्काल लकडाउन वा निषेधाज्ञा नहुने जनाएको छ । अहिले बन्दाबन्दी गर्ने बिषयमा छलफल समेत नभएको बताउँदै मोरङ प्रशासनले सङ्क्रमण रोकथाम र नियन्त्रण नै प्रमुख प्राथमिकता रहेको जनाएको हो । लकडाउन वा निष. . .
विराटनगर । मीरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार नाकाबाट प्रभावित हुँदै आएको आयात–निर्यात सुनसरीको भीमनगर–सेतुबन्ध (भण्टाबारी) सूचारु हुने गरिने भएको छ । भारतले छ दिनपछि भीमनगर–सेतुबन्ध नाकालाई वैकिल्पक रुपमा प्रयोग गर्न स्वीकृति दिएपछि बुधबारबाट आयात–निर्यात सूचारु हुने भएको हो. . .
विराटनगर । नोबेलको अतिरिक्त शुल्क विरुद्ध आन्दोलनले झन् उग्ररुप लिदैं गएको छ । नोबेलमा अध्ययनका लागि भर्ना हुने तयारीमा रहेका विद्यार्थीको आन्दोलनलाई विभिन्न संघसंगठनले समर्थन गर्दै आन्दोलनलाई थप सशक्त पार्दै गएका हुन् । विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कलेजअगाडि मंगलबार टायर बालेर प्र. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका छन् । विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका हुन् । दुवै कलेज क्वाटर फाईनलमा प्रवेश गरेका छन् । पहिल�. . .
विराटनगर । संघीय सरकारले कोरोना संक्रमणको जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न विद्यालय बन्द गर्ने निर्णय गरेपनि विराटनगर महानगरपालिकाका विद्यालयहरु भने थप चारदिन सञ्चालन हुने भएका छन् । विद्यालयहरुले पूर्वनिर्धारत परीक्षाको कार्यसूची प्रकाशित गरेका कारण महानगरपालिका क्षेत्रका विद्यालयहरु �. . .
विराटनगर ।विराटनगर इन्टरनेशनल कलेजमा बेलायतको व्लरभरह्यामपटन विश्वविद्यालयको इन्टरनेशनल विजनेस म्यानेजमेन्टमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी वैभव नाहाटा अमेरिकी सरकारको पूर्ण छात्रवृत्तिमा अमेरिका प्रस्थान गरेका छन् । नाहाटा अमेरिकी सरकारको छात्रवृत्तिमा बिद्यार्थी एक्चेन्ज कार्यक्र. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाह�. . .
विराटनगर । विद्यार्थीमाथि आक्रमण गर्ने सुरक्षा प्रदायक कम्पनीको लाईसेन्स खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले मोरङ प्रशासनमा निवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्न लागेका विद्यार्थी उपर आक्रमण गर्ने सगरमाथा र विराट गोर�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका गाईघाट तथा त्रियुगा शान्तिधामको संयुक्त आयोजनामा भएको न्यूरोले एकदिने बृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा ६ सय बिरामीले स्वास्थ्�. . .
विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाको आयोजनामा विराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ । यही पौष २८ गतेदेखि ३० गतेसम्म विराटनगरको मेनरोडस्थित विराटेश्वर शिव मन्दिर पश्चिम ‘द फुटसल हब’ मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिता हुने भएको हो । सोमबार वि. . .