विराटनगर

मोरंगमा २८ सङ्क्रमित थपिदाँ विराटनगरमा २२ जना

विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२,. . .


विराटनगरमा ७६० बट्टा नक्कली चुरोट बरामद भएपछि चार सरकारी निकायको अनुसन्धान चासो

विराटनगर । नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क वापतको कर छल्ने गिरोह सक्रिय भएको पाइएपछि एकै पटक राज्यका चार निकायले अनुसन्धान सुरु गरेका छन् । विराटनगर–४ स्थित गुरुङ किरानामा नक्कली स्टिकर प्रयोग गरेको ७६० बट्टा चुरोट फेला परेपछि चार सरकारी निकायले गिरोहको खोजी सुरु गरेको हो । गोर्खालरी प्रा.लि.ह�. . .


विराट आदर्श साहित्य मञ्चद्वारा साहित्यकार पोखरेल र पत्रकार दास पुरस्कृत

विराटनगर । विराट आदर्श साहित्य मञ्च विराटनगरले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने दुईजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चले साहित्यकार एवं शिक्षासेवी भेषराज पोखरेल र पत्रकार सोनुकुमार दासलाई पुरस्कृत गरेको हो । कार्यक्रममा. . .


विराटनगरमा खुल्यो स्तरीय माईन्ड एन्ड बडि वेलनेस स्पा

बढ्दो सहरिकरण र कामको व्यस्तताको कारणले हामीहरु प्रत्येक दिन शाररिक र मानसिक रुपमा थकित बन्दै गईरहेका छौं । र हामीले हाम्रो शारिरिक र मानसिक स्वास्थ्यलाई ध्यान दिन सकिनौं भने यसले गम्भिर स्वास्थ्य समस्याहरुलाई निम्तो दिने गर्दछ । यहि कुरालाई मध्यनजर गर्दै शारिरीक र तनाव दुर गर्दै आरमदायी सेवा प्र�. . .


विराटनगरमा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरिएको चुरोट फेला, तत्काल २० हजार जरिवाना र ७६० बट्टा जफत

विराटनगर । अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरी नक्कली चुरोट बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–४ को एउटा पसललाई संयुक्त बजार अनुगमन समितिले २० हजार रुपिँया जरिवाना गरेको छ । गोर्खालरी प्रा.लि.हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोटमा नक्कली अन्तःशुल्कको स्टिकर प्रयोग गरेको पाइए. . .


दुर्घटनाबाट झापामा एक जनाको मृत्यु

विराटनगर। अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् । खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे. ४ प. २८१५ �. . .


भोजपुरमा आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्ने धम्कि दिने श्रीमान् पक्राउ

विराटनगर। आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटेबाट एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४६ बर्षीय सुजिल राई रहेका छन् । घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा �. . .


सामर्थ्य समाज बिराटनगरको १० औं साधारण सभा सम्पन्न, फोटो फिचरसहित

विराटनगर। आकृति रानी फुयल। लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुका बारेमा वकालत गर्दै आएको बिराटनगर स्थित सामर्थ्य समाजले हिजो आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साथै कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ कि अध्यक्ष पार्वता श्रेष्ठ , �. . .


बिराटनगर इन्टरनेशनल कलेजमा दशैं मेला, बिद्यार्थीका विभिन्न व्यापारिक स्टल

बिराटनगर-६ भृकुटी मार्गस्थित बिराटनगर इन्टरनेशनल कलेजमा दशैं मेला कार्यक्रम आयोजना गरिएको छ । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिए (अनर्स) इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट कोर्ष संचालन गर्दै आएको कलेजमा आयोजित मेलामा बिद्यार. . .


कोरोना अपडेट : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ६१ जनामा कोरोना संक्रमण,४ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा कोरोना संक्रमण भएको छ । आठ सय २७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४७ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापाम�. . .


वडा प्रहरी कार्यालय छेउबाटै लुटिए विराटनगरका व्यापारी (ओबी अपडेट)

विराटनगर । बाईकमा आएका ३ हतियारधारीको समुहले विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय छेउमै रहेको एक गार्मेन्ट पसल लुटेका छन् । दिउँसो करिब ११ बजेको समयमा आएका हतियारधारीको समुहले वडा प्रहरी कार्यालय दक्षिण जयदीप इलेक्ट्रोनिक्ससँगै रहेको कोटेक्स ट्रेडिङको पसल लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल दे. . .


विराटनगरको दक्षिणगेटमा भारतीयको दादागिरी, नेपाल तर्फ फोहोर फाल्न डोजर चलायो

विराटनगर । विराटनगर रानी स्थित दक्षिणगेट दशगजामा भारतीयको दादागिरी शैलीमा भारतीय पक्षले फालेको फोहोर नेपाल तिर फाल्न डोजर चलाएको छ । विराटनगर १६ दक्षिण गेट नजिक रहेको जंगेपिलरमा भारतीयले फालेको फोहोर नेपाल तिर फाल्न बिहीबार दिउँसो डोजर चलाएको थियो । सीमा क्षेत्रमा �. . .