विराटनगर

विराटनगरमा ‘फ्युजन बार ग्रिल ’ संचालनमा जहाँ पाइन्छ ‘टिपिकल’ परिकार

विराटनगर । पछिल्लो समय विराटनगरमा एक पछि अर्का होटल तथा रेष्टुरेष्ट खुल्ने क्रममा जारी छ । यसैक्रममा नेपाली टिपिकल परिकार खाने पारखीहरूको लागि विराटनगरमा ‘फ्युजन बार एण्ड ग्रिल होटल’ संचालनमा आएको छ । विराटनगर बसपार्क नजिक रहेको रत्ना होटल भित्र पाँच करोड बढी लगानीमा छुट्टै टिपिकल परिकार पाइने फि. . .


संखुवासभा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

विराटनगर। संखुवासभा खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, भएको छ भने सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय चालक मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको �. . .


दुहबीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर। दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । हिजो बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको एनएल ०२. . .


बिभिन्न सेवा सहित बिराटनगरमा खुल्यो “सुमी स्टेसनरी”

बिराटनगर। बिराटनगरमा बिभिन्न सेवा एकै स्थानबाट प्रदान गर्ने उदेश्य सहित बिराटनगर-१ ठुलो मिल चोकमा सुमी स्टेसनरी संचालनमा आएको छ । बिभिन्न सरकारी रोजगारीका लागि फरिने अनलाइन फारम , बिभिन्न कक्षाका लागि ट्रान्सक्रिप्ट , माइग्रेसन लगायतको प्रमाणीकरण गर्ने सेवा साथै स्टेसनरीका सम्पूर्ण सामान एकै ठाउ. . .


विराटनगरमा आजबाट ‘गुरु–जी फूड डेलिभरी’ सुरु

विराटनगर। खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ । आवर बिराटनगर संग कुरा गर्दै बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदेश १ क�. . .


गोल्डस्टार बिराटनगरका आउट्लेटसमा आजबाट दशै विशेष अफर शुरु

बिराटनगर। बिराटनगरमा रहेको गोल्डस्टार जुत्ताका शाखाहरुले विशेष छुटका साथ ` बडा दशैको बडा धमाका´ अफर ल्याएका छन्। बिराटनगरको सेन्ट्रल मल र ट्राफिक चोकमा रहेका दुई आउटलेटले सो योजना सार्वजनिक गरेका हुन् । विराटनगरमा रहेका यी शाखाहरुले हिन्दुहरुको महान चाड बडादशैलाई लक्षित गरि आ. . .


विराटनगरको जुटमिलमा ‘मिल्स भेट्रान’ सुरू उद्घाटन खेलमा युनाइटेड क्लब बिजय

विराटनगर । बिजयी दशमीको अवसर पारेर विराटनगरमा नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई फराकिलो १०–० गोलले हराउँदै युनाइटे�. . .


किन रोकियो विराटनगरमा प्रादेशिक स्वागतद्वार निर्माण

विराटनगर । विराटनगरको रानीमा निर्माण गर्ने भनिएको स्वागतद्वारको काम ठेक्का सम्झौता भएको १६ महिनासम्म पनि अगाडी बढ्न सकेको छैन । विदेशी पाहुनालाई प्रादेशिक पहिचानसहितको स्वागतद्वारबाट प्रदेश १ मा प्रवेश गराउने लक्ष्यसहित सरकारी–निजी लगानीमा निर्माण गर्न ठेक्का लागिसकेपछि जग्गा विवाद उत्पन्न हु�. . .


पुर्वाञ्चल ट्रिपर व्यवसायी संघको सम्पर्क कार्यालय आजबाट बिराटनगरमा

विराटनगर। आकृति रानी फुयल। विगत ८ वर्षदेखि पूर्वको इटहरीमा संचालनमा रहेको पुर्वाञ्चल ट्रिपर व्यवसायी संघले प्रदेश १ को राजधानी बिराटनगरमा आजबाट आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गरेको छ। आवर बिराटनगरसंग कुरा गर्दै संघका महासचिब सन्दिप कुमार सिंह भन्छन् ,' २०७० सालदेखि संचालनमा रहेको यस संघको. . .


उद्योग संगठन मोरङद्वारा निर्यात प्रर्वद्धन निति ल्याउनुपर्ने बिषयमा जोड

विराटनगर । उद्योग संगठन मोरङले इकोनोमिक ग्रोथ–आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको छ । संगठनले औद्योगिक तथा शैक्षिक क्षेत्र बिचको अन्तरसंवाद अभिवृद्धि गरि अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम. . .


विराटनगरको दुर्गा मन्दिरको दोश्रो साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर – १२ मा रहेको श्री नवदुर्गा मन्दिर सेवा समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । मन्दिर परिसरमा एक कार्यक्रम आयोजना साधारणसभा सम्पन्न भएको हो । विराटनगरको मंगलबारे होटलमा रहेको यो मन्दिरको नयाँ पक्कि भवन बन्ने भएको छ । पक्की भवनको लागि विराटनगर महानगरपालिका, वडा कार्यालय र स्थ�. . .


प्रदेश १ को राजश्व श्रोत पहिचानका लागि कार्यदल गठन

विराटनगर । प्रदेश १ सरकारले प्रदेशको राजश्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरीय राजश्व अनुसन्धान कार्यदल गठन गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले सो कार्यदल गठन गरेको हो । प्रदेशको आन्तरिक राजश्व आम्दानी एकदमै न्युन रहेकाले नयाँ श्रोत पहिचानका लागि यो महत्. . .