विराटनगर

भन्सार विभागको अद्यावधिक डाटा बेसमा उद्योगी–व्यवसायीको गुनासो

विराटनगर । भन्सार विभागले यही असोज १५ देखि लागु हुने गरि अद्यावधिक गरेको नयाँ सन्दर्भ मूल्य सूची (रेफरेन्स भ्यालु) डाटा बेसले मूल्यांकन प्रणाली असजिलो बनाएको विराटनगरका उद्योगी–व्यवसायीले आरोप लगाएका छन् । विभागको डाटा बेसलाई आधार मानेर भन्सार मूल्यांकन प्रणाली राखिएको भन्दै उद्योगी–व्यवसायीले �. . .


चर्चित हास्य कलाकार मनोज गजुरेलले पाए जीवनसाथि

विराटनगर। नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । उनले मनोज गजुरेल अफिसियल फेसबुक पेजमा एक पोष्टमार्फत आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी लेख्दै आफ्नो दोश्रो विवाहका बारेमा जानकारी द. . .


राजश्व र भन्सारका प्रमुखको सरुवा, पोखरेल र सापकोटा आउने

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनर र विराटनगर भन्सार कार्यालय प्रमुखको सरुवा भएको छ । उनीहरुको तीनदिन अगाडी सरुवा निकालिएको हो । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाको विभागमा सरुवा भएको छ । सापकोटामा स्थानमा विभागबाट सूर्य पोखरेललाई सरुवा गरिएको छ । यस्तै भन्सारका प्�. . .


एक सयले घट्यो सुनको मूल्य

विराटनगर। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६ सय कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सा. . .


प्रदेश नं १ मन्त्रिपरिषद् बैठक: प्रदेश पर्यटन बोर्डको गठन

विराटनगर। प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ । यसै गरी सदस्यमा अर्थ मन्त्राल�. . .


भायनेट विराटनगरद्वारा दशैं विशेष कार्यक्रम आयोजना

विराटनगर। आकृति रानी फुयल । इन्टरनेट सेवा प्रदायक कम्पनि भायनेट कम्युनिकेशनले विराटनगरमा हिजो चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। विगत २१ वर्षदेखि आफ्ना ग्राहकहरुलाई निरन्तर इन्टरनेटको सेवा प्रदान गर्दै आएको यस कम्पनिले विराटनगरस्थित ब्याकयार्ड रेष्टुरेन्ट �. . .


राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरद्वारा कक्षा १२ को उत्तरपुस्तिका जाँचमा सेटिङ

विराटनगर। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरले कक्षा १२ को उत्तरपुस्तिका जाँचमा सेटिङ गरेको पाइएको छ । जुन विद्यालय (प्लस–टु) विद्यार्थीले परीक्षा दिए त्यही विद्यालयका शिक्षकलाई उत्तरपुस्तिका जाँच गर्न दिएर सेटिङ गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेर�. . .


सभामुख प्रदेश सरकारको सारथी बनेको आरोप, विपक्षी दलको चर्को आलोचना

विराटनगर । आफु अनुकुल संविधान बिश्लेषण गर्दै आएको प्रदेश १ सरकारका लागि सभामुख नै प्रमुख सारथी बनेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना गरेका छन् । संसद छल्दै आयु लम्ब्याउँदै आएको प्रदेश सरकारलाई सभामुखले रुलिङ गर्न नसकेको भन्दै विपक्षी दलहरुले आलोचना गरेका हुन् । आईतबार बसेको प्रदेशसभा बैठकमा बि. . .


केटी भगाएको आरोपमा पक्राउ परेका युवाको प्रहरी हिरासतमै मृत्यु

विराटनगर । केटी भगाएको आरोपमा पक्राउ परेका युवाको हिरासतमै मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंहका–५ का हकिव मियाँको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका हुन् । थुनुवाको हिरासतमै मृत्यु भएपछ�. . .


आरागनको बिदाई तथा स्वागत

विराटनगर । विराटनगर–१० स्थित आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले विद्यार्थीहरुको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । आरागनको एडिएचएममा अध्ययनरत सातौं ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि बिदा�. . .


विराटनगरका मिलन पौडेल जेसिज राष्ट्रिय अध्यक्षको उम्मेदवार

विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो पौष १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षको लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । �. . .


मोरंगको सुनवर्षीमा पोखरीमा डुब्दा एक बालकको मृत्यु

विराटनगर। सुनवर्षी नगरपालिका ९ डायनियामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा श्याम प्रसाद सिंहका ३ बर्षीय छोरा अजित सिंह रहेका छन्। आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुईरहेको बेला खेल्ने क्रममा हिजो पौने १ बजे अचानक पोखरीमा डुबी घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क�. . .