विराटनगर । विराटनगर–५ त्रिमूर्ति चौकमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । इृच्छुकले निःुशल्क सेवा लिने गरि खुल्ला व्यायामशाला स्थापना गरिएको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यायामशालाको औपचारिक उद्घाटन गर्नु भएको थियो । महानगरसँगको सहकार्यमा लायन्स क्लब अफ विराटनग�. . .
बिराटनगर । ब्राइट भिजन ल कलेजद्वारा नवआगन्तुक बिद्यार्थीहरु लाई स्वागत कार्यक्रम होटल इष्टर्न स्टारमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कार्यक्रमको सभा अध्यक्षको रुपमा ब्राइट भिजन ल कलेजका क्यापस चिफ बद्री गौतम, प्रमुख अतिथी प्रदेश न १ का महान्यायाधिवक्ता चुडामणिा आचार्य, विशिष्ट अथिती ब्राइट भ�. . .
विराटनगर । १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा �. . .
युके अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि फाल्गुन २२ गते शनिबार अनलाईन शैक्षिक मेला आयोजना हुने भएको छ । डल्फिन एजुकेशन कन्सल्टेन्सीले प्राविधिको प्रयोग गरि ‘युके भर्चुअल एजुकेशन फेयर’ नाम दिएर उक्त शैक्षिक मेला दिउसो १२ देखि ४ बजेसम्म आयोजना गर्न लागेको हो । युकेका ३० भन्दा बढि विश्वविद्�. . .
विराटनगर । ओरिजन्स अफ मुजाम्बिक रहेको ४० टन रहरको दाल तीन महिना अगाडी विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको थियो । मालवस्तु आयात–निर्यातमा अपनाउनु पर्ने कानुनी प्रक्रिया पूरा भएपनि ४० हजार केजी रहर दाल प्याकेजिङ गरिएका दुईहजार ७०० बोराको लेवलमा त्रुटी भेटिएपछि कारवाही गर्ने विषयमा अन्यौलता बढ�. . .
विराटनगर । अस्पतालले डिस्चार्ज गरेको एक महिना वितिसक्दा पनि उपचार खर्च तिर्न नसकेपछि अस्पतालमा नै बस्दै आएका आमाछोरालाई विराटनगरका युवा अभियान्ताहरुले निःशुल्क खाना खुवाउने भएका छन् । सवारी दुर्घटना गराउने पक्षले अस्पतालमा लागेको खर्च नव्योहोर्दा सिराहा जिल्लाको खिरौना १४ बस्ने गेनादेवी सदा आफ�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” साइकल प्रतियोगिताको गर्ने भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरी क्लब अफ विराटनगर फ्यूजनले साइकल प्रतियोगिता २२ गते शनिबार हुने जानकारी दिएको हो । मारवाडी सेवा समितिबाट शनिबार बिहान ५ बजे प्रतियोगिता सुरु हुनेछ �. . .
प्रदेश नं १ को राजधानी विराटनगरमा विराटनगर बास्केटबल एकेडेमी ले ‘ यु - २० थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता यहि फाल्गुन २२ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटनगर बास्केट बल एकेडेमीका मिङ्मा तामाङले जानकारी दिएअनुसार विराटनगरमा यु - २० थ्री वाई थ्री �. . .
विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी अभिनाश बोहोराको घरपछाडीको गोदामदेखि पाँचवर्ष अगाडी म्याद सकिएको ठूलो परिमाणमा बिदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद गरि शिलबन्दी गरेको एक साता हुँदा पनि अझै नष्ट गरिएको छैन । अनुगमनको नेतृत्व गर्ने वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय. . .
विराटनगर । विराटनगर महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अब अनलाइन मार्फत गर्न सकिने भएको छ । मंगलबार विराटनगर महानगरले एक कार्यक्रम गर्दै यसबारे जानकारी गराएको हो । अनलाइन प्रविधि सेवाको विराटनगर महानगरका मेयर भीम पराजुलीले इ–सेवा एकाउन्ट खोलेर शुभारम्भ गरेका छन् । साग्रिला इन्फरमेटिक्स प्रा.लिक�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मल र सेन्ट्रल बजारले आफ्नो दोस्रो बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । २ बर्ष अगाडी संचालनमा आएको सेन्ट्रल मलले साँगितीक कार्यक्रमसँगै आफ्ना ग्राहकबन्धुहरुलाई विशेष छुटको अफर ल्याएको हो । सेन्ट्रल बजारका बजार व्यावस्थापक ओम घिमिरेका अनुसार दोस्. . .
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन�. . .