विराटनगर

जनस्वास्थ्य संघको महासचिवमा श्रेष्ठको उम्मेदवारी

विराटनगर । नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् । आउँदो पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिव पदका लागि उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय . . .


प्रदेश १ लाई कुपोषणमुक्त बनाउने तयारी सुरु

विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी सुरु गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयद्वारा कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरिएको हो । बिहीबार विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी�. . .


बाल सुधारगृह सुधारको पर्खाइमा

विराटनगर । अपराध मुद्दामा संलग्न बालकलाई राखिएको ‘बाल सुधारगृह’ सुधारको पर्खाइमा छ । विराटनगर महानगरपालिका–५ मा अवस्थित सो सुधारगृह एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डारण गृह छन् । युसेपको व्यवस्थापनमा वि.सं २०७० देख�. . .


एक महिना सम्म न्यूरो अस्पतालको मुटु स्वास्थ्य राख्न सचेतना अभियान सुरु

विराटनगर । प्रदेश १ मा पहिलो पटक ‘क्याथल्याब’ बाट मुटुको उपचार सेवा सुरु गरेको विराटनगरस्थित न्यूरो अस्पतालले एक महिनाभरी निःशुल्क स्वास्थ्य जाँच र सचेतना कार्यक्रमको सुरूवात गरेको छ । ‘क्याथल्याब’ संचालन गरेको आठौं वर्षमा प्रवेश गरेको अवसरमा मुटुको विरामीहरूको लागि मुटु स्वस्थ्य राख्न सचेतना अ�. . .


महिलाहरुलाई आत्मनिर्भर बनाउन तागेरामा एक महिने मेकअप सम्बन्धी तालिम सुरु

विराटनगर । महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी विराटनगर ९ जलजला चौकमा रहेको तगेरा व्युटिपालर एण्ड ट्रेनिङ सेन्टरमा एक महिने मेकअप तालिम सुरु भएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा वडा भित्र बसोबास गर्ने २० जना महिलाहरुको लागी सिप मुलक ३० दिने मेकअप सम्बन्धी तालिम सुरु भएको हो । कार्यक्रमको उ�. . .


घोटला आरोपमा सप्तकोशी डेभलेपमेन्ट बैंकका कर्मचारी पक्राउ : कानुनी परामर्शमा मोरङ प्रहरी

विराटनगर । सप्तकोशी डेभलोपमेन्ट बैङ्कको विराटनगरस्थित कर्पोरेट कार्यालयमा एक करोड भन्दा बढी हिनामिना आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । रेमिट्यान्सको एक करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेपछि रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन् । कम्प्युटरको पासवर्डको दुरुपय. . .


विराटनगरका समाजसेवी गोयलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगरका वरिष्ठ उद्योगपति एवम् समाजसेवी दीनबन्धु गोयलले आर्थिक विपन्न परिवारका विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा र जुत्ता वितरण गरेका छन् । विराटनगर– १९ धनपुरा खदरा टोलस्थित जागृति आधरभूत विद्यालयमा अध्ययरत विपन्न परिवारका १ सय २७ जना विद्यार्थीहरूलाई बिहीबार समाजसेवी गोयलले �. . .


विराटनगरका सिनेमा हलमा ‘पुष्पा’ को हाउस फुल सो

विराटनगर । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनित चलचित्र ‘पुष्पा–द राइज’ फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । विराटनगर सिनेमा हलहरु यतिबेला दर्शकको उपस्थितिले खचाखच भरिएको छ । कोभिड महामारीको दौरान संकटग्रस्त अवस्थामा पुगेर तंग्रिने प्रयासमा रहेका सिनेमा हलहरुल. . .


विराटनगरका मेयर पराजुली काँग्रेसको केन्द्रिय सदस्यमा विजयी

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतगणनाको परिणाम अनुसार मेयर पराजुली ४४२५ मतगणना हुँदा १७६७ मतसहित केन्द्रिय सदस्यमा विजयी भएका हुन् । हाल उनका कार्यकर्ता तथा प्रशंसकहरुले उनलाई सामाजिक सञ्जालमा बधाई दिईर�. . .


मिस नेवाको पहिलो अडिसन पौष १० गते झि पुच भवन विराटनगरमा

विराटनगर । मिस नेःवा ११४२ प्रोभिन्स १ को चौथो संस्कारणको पहिलो अडिसन पौष १० गते शनिबार विराटनगरमा हुने भएको छ। मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रोभिन्स १ को पहिलो अडिसन विराटनगर १० स्थित बङगामुखीमा रहेको झिः पुच भवनमा पौष १० हुने भएको हो । ‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने म�. . .


विराटनगरमा जारी ‘विन्टर फुटवेयर महोत्सव’ मा जुत्ता चप्पल किन्न जाने ग्राहक बढ्दै

विराटनगर । गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी छेउको सुपरमार्केटमा जारी ‘विन्टर फुटवयेर महोत्सव’मा जुत्ता चप्पल किन्नेको भिड बढ्न थालेको छ । महोत्सव सुरु भएको छैटौँ दिनसम्म आइपुग्दा ग्राहकहरूको उपस्थिति बाक्लिन थालेको छ । ‘नेपाली उत्पादनलाई सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यका साथ सञ्चाल�. . .


विराटनगर हिमालय रोड सौन्दर्यीकरण योजना : स्थानीय व्यापारीले गरे सटर डाउन

विराटनगर । विराटनगरको मध्यभागमा रहेको हिमालय रोडको सौन्दर्यीकरणको योजनामा स्थानीय घरधनी र व्यापारीहरुले असहमति जनाएका छन् । बिहीबार १ घण्टा सटर डाउन गर्दै स्थानीय व्यावसायीहरुले महानगरको उक्त योजनाको विरोध गरेका हुन् । बिहीबार दिनको १२ बजेदेखि १ बजेसम्म हिमालय रोडका व्यापारी, व्यावसायी र बैंंक �. . .