विराटनगर

विराटनगर सेन्ट्रल राउण्ड टेबल-१५ को ‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न

विराटनगर । राउण्ड टेबल नेपाल बिसिआरटी-१५ ले "विन्टर च्यारिटी ड्राईभ" कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना गरि च्यारिटी ड्राईभ सम्पन्न गरेको हो । सप्तकोशी सिमेन्टको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा सहयोगापेक्षित व्यक्तिहरुलाई न्यानो लत�. . .


विराटनगरमा पनि किराँत धर्मालम्वीहरुले मनाए उद्यौली पर्व (फोटो फिचर)

विराटनगर । किराँती धर्मालम्बीहरुले विराटनगरमा आफ्नो महान् चाड उधौँली पर्व आईतबार धुमधामले मनाएका छन् ।प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् । राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थाले. . .


विराटनगरका उद्योगीको गुनासो : एलसी खोल्नै मान्दैनन् बैंक

विराटनगर । तरलताको अभाव देखाउँदै वाणिज्य बैंकहरुले लगानीमा आनाकानी गरिरहेको उद्योगीहरुले गुनासो गरेका छन् । बैंकहरुले लगानीमा आनाकानी गर्दा ठूला उद्योगमा औद्योगिक कच्चाको अभाव हुने स्थिति आएको उनीहरुले दावी गरेका हुन् । बैंकहरुले लेटर अफ क्रेडिट (एलसी) खोल्न आनाकानी गरिरहेको आरोप लगाउँदै विराटन�. . .


नेपाल प्याब्सन मोरङको अध्यक्षमा सीतला सुब्बा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा पहिलो महिला अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । २०४७ सालमा प्याब्सन स्थापना भएयता महिला अध्यक्षमा निर्वि�. . .


बुधबार विराटनगरको कार्पे डिएममा गायक ‘सुगम पोखरेल’ को लाईभ प्रस्तुती

विराटनगर । आउँदो पौष ७ गते विराटनगर बरगाछीस्थित कार्पे डिएम रेष्टुरेन्टमा नेपाली चर्चित गायक सुगम पोखरेलको लाईभ प्रस्तुती हुने भएको छ । बुधबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायक पोखरेलको लाईभ प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन रु. ५०�. . .


विराटनगरको सडकमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरु राज्यको सेवा सुविधाबाट बञ्चित

विराटनगर । विराटनगर महानगरको सडकपेटीमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुले राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन । शनिबार जनशक्त्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले कोभिडले पारेको असर प्रभावको बिषयमा आयोजना गरेको छलफलमा मोचीहरुले राज्यप�. . .


व्यावसायिक खेलाडी उत्पादन गर्न विराटनगर भलिबल प्रशिक्षणस्थल सञ्चालनमा

विराटनगर । विराटनगरमा भलिबल प्रशिक्षणस्थल सञ्चालनमा ल्याइएको छ । व्यावसायिक र प्रशिक्षित खेलाडी उत्पादन गर्न विराटनगरको वडा नम्बर १० भुमि प्रशासन चोकमा प्रशिक्षणस्थल संचालनमा ल्याइएको हो । विराट खेलकुद क्लबले एक निजी व्यक्तिको जग्गा लिजमा लिएर प्रशिक्षणस्थल संचालनमा ल्याएको हो । शनिबार आयोजित �. . .


विराटनगरमा ‘स्पाईडर म्यान’ को विशेष स्क्रीनिङ सम्पन्न : चलचित्रलाई उच्च शो, टिकट बिक्री आक्रामक

विराटनगर । मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ शुक्रबार सम्पन्न भएको छ । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङको आयोजना गरेको थियो । मंगलबार पत्रकार सम�. . .


खार्जी सहकारीको सेवा अब विराटनगरको राजवंशी चोकबाट

विराटनगर । खार्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय विराटनगर–४ स्थित राजवंशी चोक स्थानान्तरण गरिएको छ । २०६५ सालदेखि सहकारी, बैङ्किङ तथा सामाजिक र व्यावसायिक क्षेत्रमा काम गर्दै आएको सहकारीको कार्यालय शनिबार राजवंशी चोक स्थानान्तरण गरिएको हो । शनिबार संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद घिम. . .


प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने

विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । आज विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । बैठकले आगामी पु�. . .


पोखराका श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

विराटनगर । आरोहण गुरुकुल विराटनगरले वरिष्ठ कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको छ । काव्यारोहणअन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा पोखरामा बसेर विगत साढे चार दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठले आफ्ना करिब दुई दर्जन कविता वाचन गरे । आरोहण गुरुकुलको स�. . .


विराटनगरमा पुस १५ गते ‘स्टार्टअप एन्ड इनोभेसन’ सहभागीले मेला आयोजना गर्ने

विराटनगर। विराटनगरमा स्टार्टअप एन्ड इनोभेसन सहभागीले एक दिने मेला आयोजना गर्ने भएका छन्। उद्योग संगठन मोरङले गत साउन महिनादेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसनमा सहभागी भई हाल मेन्टरसिपमा रहेका २२ सहभागीले आगामी पुस १५ गते प्रदर्शनी गर्ने भएका हुन् । उद्योग संगठन परिसरमै प्रदर्शनीस्टल राखिन. . .