विराटनगर

खोप लगाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

विराटनगर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्क�. . .


विराटनगरमा ५० सहित प्रदेश १ मा ८१३ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीम�. . .


अनेरास्ववियु महेन्द्र मोरङ्ग समितिद्वारा राजनीतिक दल विभाजन अध्यादेश बिरुद्धमा प्रदर्शन

विराटनगर आकृति रानी फुयल अनेरास्ववियु महेन्द्र मोरङ्ग समिति द्वारा सरकारले ल्याएको लोकतान्त्रिक पद्धति बिरोधी राजनीतिक दल विभाजन अध्यादेशको बिरुद्धमा बिरोध कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम क्याम्पस समिति संयोजक जोसेफ घिमिरे क्षेत्रीको नेतृत्वमा आयोजना गरिएको थियो। घिमिरे भन्छन् , ' आ�. . .


सनरे स्कूल रंगेलीमा वृक्षारोपण

विराटनगर मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोर्डिङ स्कूल परिसर भित्र वृक्षारोपण गरिएको छ । उक्त वृक्षारोपण अम्बे मुरारी सेवा केन्द्र विराटनगरले आज स्कूलको खाली मैदानमा गरेको हो । केन्द्रले विभिन्न प्रजातिका बोटविरूवाहरू वृक्षारोपण गरेको संस्थापक अध्यक्ष भारती पोखरेलले जानकारी दिइन् । व�. . .


मापदण्ड पूरा नगरेको भन्दै सञ्चालन स्वीकृत नदिदाँ विराटनगरमा सञ्चालित हेमोडायलाइसीस यूनिट बन्द

विराटनगर । स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा नगरेको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले स्वीकृति नदिदाँ मृर्गौला रोगीको लागि डायलासिस गर्दै आएको यूनिट बन्द भएको छ । विराटनगर ७ स्थित रामलाल आँखा अस्पताल परिसरभित्र संचालनमा आएको हेमोडायलाइसिस सेवा यूनिट बन्द भएको हो । प्रदेश �. . .


लुम्बिनी जनरल ईन्सुरेन्सको मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिम प्रदान गर्नु भएको हो । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बरालको. . .


खोपको लाइनमै ढलेका कैदीको अस्पतालमा मृत्यु

विराटनगर । मोरङ कारागार हाटखोलामा कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका बेला ढलेका मोरङ रतुवामाइ नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरूङको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार मंगलबार दिउँसो म. . .


कोशी अस्पतालबाट नक्कली डाक्टर पक्राउ

विराटनगर । कोशी अस्पतालबाट मोरङ प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर सोमबार राती १२ बजे अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बानियालाई ‘अवद्र व्यवहारको मुद्दा’ मा म्याद थप गर. . .


नवबुद्ध युवा क्लब जहदाद्वारा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

विराटनगर जहदा गाउँपालिका २ स्थित नवबुद्ध युवा क्लबले घरमुली इन्द्रदेव सरवारिया गुमाएर सहाराविहीन भएको जहदा वडा नम्बर १ को अति बिपन्न एक परिवारलाई खाद्यान्न सहयोग गरेको छ। आवर बिराटनगरसंग कुरा गर्दै क्लबका अध्यक्ष अभय मगर भन्छन्, ' मृतकका परिवारमा उनकी श्रीमती र दुई नाबालक छोराछोरी भएको र कमाएर ख�. . .


महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा विराटनगर–१३ स्थित ट्राइकट इण्डष्ट्रिजका सिईओ चाण्डोक प्रहरी नियन्त्रणमा

विराटनगर । गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले सिईओलाई नियन्त्रणमा लिइएको छ । गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक संजय चाण्डोकले उद्यो. . .


भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर । मानव अधिकार एलाइन्स मोरङले भूमी संबन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत ज्ञापनपत्र बुझाउँ�. . .


विराटनगर हाटखोलामा मोरङ कारागारको नयाँ भवन शिलन्यास

विराटनगर । जीर्ण भवनमा क्षमता भन्दा धेरै संख्यामा कैदीबन्दी बस्नुपर्ने बाध्यता रहेको मोरङ जिल्ला कारागारको नयाँ भवन बन्ने भएको छ । विराटनगर हाटखोलास्थित साविक कारागार परिसरमा ३० करोड ८३ लाख रुपिँया लागतमा नयाँ भवन निर्माण सुरु गरिएको हो । आगामी २०८० साल पुस २४ गतेसम्ममा सम्पन्न गर्नुपर्ने गरि कारा�. . .