विराटनगर

महेन्द्र चौक–ट्राफिक चौकसम्मको सडक सिक्किमको एमजी रोडको अवधारणामा स्तरोन्नती गरिने

प्रेम देवान विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भएको छ । भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि विराटनगर महानगरपालिकाले योजना अगाडी सारेको हो । उक्त सडकलाई आगामी दशैंसम्ममा पूर्ण स्वरुप परिवर्तन गरि सक्. . .


नेकपा मोरङले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक रहेकोले त्यसलाई सच्याउन माग गर्दै नेकपा मोरङले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा नेपालको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले �. . .


विराटनगर विमानस्थलमा तीनअर्ब लागतमा अत्याधुनिक टर्मिनल भवन बन्दै

विराटनगर । विराटनगर विमानस्थलमा अत्याधुनिक र व्यवसायिक नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थल विस्तारपछि आवश्यक पर्ने टर्मिनल भवन पहिलो चरणमै निर्माण गरिने भएको हो । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया अगाडी बढिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र. . .


ओवी फ्लोअप : किन भयो विराटनगर प्रदुषित शहर, के भन्छन् जानकार

प्रेम देवान विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायुप्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायुप्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । विराटनगर महानगरपालिकामा बढ्दै गएको प्रदुषणलाई तत्काल नियन्त्रण�. . .


ओभर डोजका कारण विराटनगरमा एक युवकको मृत्यु

विराटनगर । विराटनगरमा लागुऔषधको ओभर डोजका कारण एक युवक मृत अवस्थमा फेला परेका छन् । मृत्यु अवस्थामा फेला पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ का २४ वर्षीय गौरव भनिने अमृत तामाङ रहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निराक्षक दिपक थापाले जानकारी दिए । लुकीछिपी जोगवनीमा लागुऔषध सेवन गर�. . .


रोटरी क्लब विराटनगर मिडटाउनद्धारा न्यानो कपडा बितरण

विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा स्विहीटर बितरण गरेको छ । रोटरी क्बल विराटनगर मिड टाउनले बिहीबार स्कूल परिसरमा ५० थान जाडोमा लगाउने स्विहीटर विद्यार्थीहरूलाई बितरण गरेको हो । ग्रामिण क्षेत्रमा रहेर अंग्रेजी म. . .


विराटनगर विमानस्थल विस्तार योजना : मोरङ र सुनसरीमा ‘बाउण्ड्री सर्भे’ हुँदै

विराटनगर । क्षेत्रीय तथा अन्तराष्ट्रिय मापदण्डमा विराटनगर विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने जग्गाको स्थलतगत ‘बाउण्ड्री फिक्स’ सर्भेको काम ८० प्रतिशत सकिएको छ । आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया बढाउन स्थलगत सर्भे टोलिले बाउण्ड्री फिक्स गर्ने काम अन्तिम चरणमा पु¥याएको हो । विराटनगर �. . .


विराटनगर बरगाछीमा दुर्घटना : मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककुच्युक

विराटनगर । मदिराको मातमा रहेका सह–चालकले बस हाँकेको पत्तै नपाउँदा विराटनगर–३ बरगाछीमा बुधबार बेलुका ९ बजे गम्भीर दुर्घटना भएको छ । ना ५ ख ३५०३ नम्बरको बसका सह–चालक रक्कु भन्ने राकेश कार्कीले मदिरा पीएर को १ ख ५२४१ नम्बरको बस लिएर हुँईकिएपछि बरगाछीमा पुगेर दुर्घटना भएको हो । आफूले काम गर्दै आएको ना �. . .


विराटनगरको पशुपति टोल विकास समितिमा खड्का

विराटनगर । c–१२ को पशुपति टोल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्र खड्का चयन भएका छन् । नेपाली कांग्रेसको विचारसँग नजिक रहेका व्यक्तिहरुको भेलाले खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । नेपाली कांग्रेस विराटनगर–१२ का बुथ सभापति हरिनारायण यादवको उपस्थितिमा भएको भेलाले जगन्नाथ अधिकारी, प�. . .


चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न आधा दर्जन पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले साहित्य, कला, संस्कृति, पत्रकारिता, बाल प्रतिभालगायतका विधाका पुरस्कार घोषणा गरेको हो । समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित धर्मानन्द–रा�. . .


विराटनगरको वायुप्रदूषण खतराको सकेतमा पुगेपछि घरबाट बाहिर ननिस्कन महानगरको अपिल

विराटनगर । विराटनगरको वायुप्रदूषणको तह खतराको संकेत पार गरेपछि अत्याआवश्यक काम बाहेक घरबाहिर ननिस्कन विराटनगर महानगरपालिकाले अपिल गरेको छ । केहिदिन यता वायुप्रदूषणको अवस्थाले खतराको संकेत पार गरेपछि महानगरपालिकाले बुधबार सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । वा�. . .


राजसंस्थाको माग राख्दै राजावादीहरुको विराटनगरमा प्रदर्शन ( फोटो फिचर)

विराटनगर । संघियताको खारेजी र हिन्दु राज्य सहितको राजसंस्थाको माग राख्दै ईटहरीबाट सुरु गरिएको राजावादीहरुको प्रदर्शन विराटनगर आईपुगेको छ । प्रधानमन्त्री के पि शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरे यतादेखि संघियताको खारेजीको माग गर्ने क्रम बढेको छ । यसै क्रममा राजावादीहरुले राजसंस्था र हिन्दु राज�. . .