विराटनगर

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन : किनारामा विराटनगरको संघ र संगठन

विराटनगर । गत पुस ११ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभाका लागि होटल एशियाटीकमा पहाडी क्षेत्रका प्रतिनिधि भेला भईसकेका थिए । महासंघ केन्द्रको पत्रका आधारमा प्रदेश १ को साधारणसभा सम्पन्न गर्ने र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने योजना अन्तिम समयमा एकाएक ‘ब्रेक’ भय�. . .


अनुमति नपाउँदा कार्यालय तोडफोड गरेको खुलासा, तोडफोड गर्ने मजदुर नेता फरार

विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो तोडफोड गर्नेहरु फरार भएका छन् । आधिकारिक ट्रेड यूनियन संघ गठनका लागि दिइएको निवेदन उपर तत्काल सुनुवाई नगरिएको भन्दै कार्यालय हाता भित्र प्रवेश गरेर तोडफोड गर्ने विरुद्ध उजुरी परेपछि उनीहरुले फरार भएका हुन् । सुनसरीको दुहवी–८ स्�. . .


साप्ताहिक हाट बजार लगाउन दिनुपर्ने माग राख्दै विराटनगर महानगरपालिका घेराउ

विराटनगर । साप्ताहिक रुपमा महानगरभित्र लाग्दै आएको हाटबजार लगाउन पाउनु पर्ने माग राख्दै साना व्यापारीहरुले विराटनगर महानगरपालिका अगाडी बसेर धर्ना दिएका छन् । महानगरभित्रको ३ वटा मुख्य स्थानमा लाग्दै आएको साप्ताहिक हाट महानगरपालिकाले बन्द गरेपछि व्यापारीहरु आन्दोलित बनेका हुन् । विराटनगर महानग. . .


विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तोडफोड, कारवाहीका लागि प्रेम सेन्जेलले गुहारे प्रहरी

विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो १ः३० बजे तोडफोड गरिएको छ । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लि. मा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयमा तोडफोड गरेका हुन् ।   जुटमिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनस. . .


मोरङमा ८ पालिकाका ४४ हजार घरपरिवारलाई लालपूर्जा वितरणका लागि प्रक्रिया सुरु

विराटनगर । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले संविधानमा उल्लेख मौलिक हक कार्यन्वयनको प्रक्रिया सुरु भईसकेको बताउनु भएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले संविधानतः नागरिकले प्राप्त गर्ने हक. . .


विराटनगरका मिटर ब्याजी मन्टु विरुद्ध तीन मुद्दा, यसरी असुल्थे मिटर ब्याजको रकम

विराटनगर । मोरङका दक्षिणवर्ती सीमा क्षेत्रका सर्वसाधारणलाई ऋण रकम लगानी गरेर मिटर ब्याज असुल्ने विराटनगर–९ घोघापुलचौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध मुद्दा चलाउन आवश्यक प्रमाण प्रहरीले जुटाएको छ । मोरङ प्रहरीले जुटाएको प्रमाणका आधारमा उनी विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान. . .


विराटनगर र कटहरीमा ईश्वर सहकारीको दुई सेवा केन्द्र थप

ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विराटनगरको मिलन चौक र कटहरीमा गरि थप दुई सेवा केन्द्र संचालनमा ल्याएको छ । शनिवार आयोजित कार्यक्रम बिच दुबै स्थानमा सेवाकेन्द्रको उद्घाटन गरिएको हो । सेवाकेन्द्र कार्यालयको स्थापनाका अवसरमा समाजसेवी मदन कुमार साह , अरुण कुमार चौधरी ,संस्थाका सञ्चालक एवम् स�. . .


समीरलाई सुदीश निरौला साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका कवि मिलन समीरलाई समर्पण गर्ने निर्णय गरेको छ । १५ हजार नगद राशिको उक्त पुरस्कार यस पटक समीरलाई समर्पण गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा विरा. . .


विराट साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत

विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि . . .


शान्ती युवा क्लब विराटनगरद्धारा सरसफाई कार्यक्रम

विराटनगर । विराटनगरमा रहेको ‘शान्ति युवा क्लब’ ले आफ्नो ठाँउ आफै सफा गरौ भन्ने उदेस्यका साथ केशलिय रोड सरफाई गरेको छ । क्लबका सक्रिय युवा सदस्यले शनिबार विराटनगर ६ र ११ मा पर्ने केशलिय मार्ग सरसफाई गरेको हो ।   विगत लामो समयदेखी जथाभावी फालिएको फोहोर मैलाको समेत क्लबले व्यावस्थापन गरेको थियो । सरस. . .


अस्पतालका विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउदै लायन्स युनिक

विराटनगर । विराटनगरमा अभाव भईरेहेको रगतको व्यावस्था गर्दै लायन्स क्लब अफ विराटनगर युनिकको साप्ताव्यापी रत्तदान कार्यक्रम सम्पन्न भएको छ । गत पुष ११ गतेबाट सुरु गरिएको साप्ताव्यापी रत्तदान कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको थियो । एक साता सम्म जारी रत्तदान कार्यक्रममा १५५ पिन्ट रगत संकलन गरिएक�. . .


लायन्स क्लव अफ बिराटनगर युनाइटेडद्वारा पुर्वी पहाडी जिल्लामा न्यानो सिरक वितरण

लायन्स क्लव अफ बिराटनगर युनाइटेडले सुर्योदय नगरपालिकाका विपन्न परिवारलाई न्यानो फाइबरको सिरक वितरण गरेको छ । युनाइटेडले सुर्योदयको नमुना शान्ति सेवा समाजको संयोजकत्वमा सुर्योदय नगरपालिकाका १५ परिवारलाई सिरक वितरण गरेको हो । सुर्योदय वडा नम्बर १० मा आयोजित आन्तरिक पर्यटनलाई बढावा दिने योजना अन्. . .