विराटनगर

रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु, काका फरार

विराटनगर । मोरङ धनपालथान–३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । सोमबार दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए । घाईते बालकको क. . .


मालपोत र नापी कार्यालयको सेवा सुरु (हेर्नुहोस् कुन बार कुन क्षेत्रको हुन्छ जग्गा पास)

विराटनगर । भूमि सुधार तथा माालपोत कार्यालय मोरङ र नापी कार्यालयले आलोपालो गरेर सेवा प्रवाह सुरु भएको छ । सेवा क्षेत्र भित्रका साविक गा.वि.स र नगरपालिकाका आधारमा तालिका सार्वजानिक गरेर सेवा प्रवाह सुरु गरिएको हो । मालपोत कार्यालयले आइतबारका लागि साविकको हात्तिमुडा, पोखरीया, मोतिपुर, कटमाहा गाविसका स�. . .


कोशीमा कोरोना संक्रमित बृद्धको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन होम आइसो�. . .


प्रदेश १ मा १४३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा १४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा . . .


विराटनगरमा थप एकजनाको मृत्यु, प्रदेश १ मा मृत्यु हुने ४१ जना पुग्यो

विराटनगर । विराटनगर–२ तीनपैनी चोकका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल अस्पतालमा उपचारतः रहेको अवस्थामा शनिबार राती पुरुषको मृत्यु भएको हो । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको शनिबार ५ः३० बजे मृत्यु भएको थियो । �. . .


एकहजार ७६१ पीसीआर परीक्षणमा ५४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा शनिबार १ हजार ७६१ जनाको पीसीआर परीक्षणबाट २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । शनिबार थपिएका ५४ नयाँ संक्रमितमा मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्. . .


२४ घण्टामा मोरङका चारजनाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा मोरङका चारजना नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आईसोलेशन र कोभिड उपचार केन्द्रमा ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जनाको मृत्यु भएको हो । कोशीको कोभिडमा शनिबार दिउँसो १ः३० बजे बुढीगंगा गाउँपालिका–३ का ५५ व�. . .


कोशीको कोभिड उपचार केन्द्रमा एकजनाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा थप एक जना संक्रमितको मृत्यु भएकोछ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएको मोरङ धनपालथान गाउँपालिकाको ५३ वर्षीय पुरूषको शनिबार दिउँसो ११ बजे मृत्यु भएको हो । स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएको उनको शुक्रबा�. . .


विराटनगरका दुइ महिलाको कोरोनाले मृत्यु

कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । विराटनगर कै कोसी अस्पतालमा एक जना र  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको हो । विराटनगरको वडा नम्बर ४ की ६४ बर्षिय  महिलाको कोशीमा र विराटनगर ११ कि ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति�. . .


विराटनगर राउण्ड टेवलद्वारा स्वास्थ्य सामाग्री सहयोग

विराटनगर प्राइम राउण्ड टेवल १० ले विराटनगरस्थित कोभिड अस्पताल र बूढीगंगास्थित कंकालिनी गणको आइसोलेसनलाई पीपीई, डसना, इलेक्ट्रिक जगलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा विराटनगर प्राइम राउण्ड टेवल १० ले मोरङका प्रमुख जिल्ला अधिकारी . . .


‘विराटनगरमा कोरोना समुदाय प्रसार कै चरणमा पुगी सक्यो’- डा. प्रज्वल खतिवडा

विराटनगरमा कोरोना नियन्त्रणमा खटिएका डा. प्रज्वल खतिवडा भन्छन् कोरोना भ्रम हैन महामारी नै हो , विराटनगरमा कोरोना समुदाय प्रसार कै चरणमा पुगी सक्यो । सावधानी अप्नाउनु जरुरी छ । हेर्नुहोस् पुरा भिडियो । प्रस्तोता : बिबेक दाहाल अतिथि : प्रज्वल खतिवडा, चिकित्सक. . .


अस्पतालमा चिकित्सकीय धर्म निर्वाह नहुँदा अकालमा मृत्यु हुने बढ्दै, नियमन र कावाही गर्ने निकाय भने मौन

विराटनगर । गत भदौ १५ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एउटा सन्देश जारी ग¥यो । सन्देश थियो–चिकित्सकीय धर्म कसरी निभाउने ? कोरोना संक्रमणको त्रास बढिरहेको अवस्थामा चिकित्सकले कस्तो निर्णय लिदाँ जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन सकिन्छ । वीपीमा सात घण्टादेखि मूत्रथैलीमा रगत र पीसाब �. . .