विराटनगर

बेवारिसे र घाईते कुकुरको संरक्षण गर्दै विराटनगरका युवा

प्रेम देवान विराटनगर । सडकमा बेवारिसे अवस्था रहेका कुकुरहरुको विराटनगरका स्थानिय युवाहरुले रेखदेख तथा संरक्षण गर्न थालेका छन् । लामो समयदेखी सडकमा घाईते अवस्थामा बसेका विवारिसे कुकुरलाई रेखदेख गर्न थालेका हुन् । यसैविच सडकमा बस्दै आएको एउटा कुकुरलाई गाडीले ठक्कर दिई घाईते अवस्थामा रहेको कुकुर. . .


जाडोमा भक्का : नमिठो कसैले भन्दैनन्

एन्जु शिवाकोटी विराटनगर । जाडो सुरु भएसँगै भक्का व्यापार पनि सुरु हुन थालेको छ । विषेश गरि तराई क्षेत्रमा हँुदै आएको भक्काको व्यापार मुख्यतः थारु, राजवंशी, ताजपुरिया जातिका महिलाले गर्ने गर्दछन् । मंसिर महिनादेखि सुरु भएको जाडोसँगै भक्का व्यापार सुरु भएपछि फागुन महिनाको अन्त्यसम्म चल्छ । चामलको पि. . .


छोकडा, मरिच र सुपारी छोडेर तस्कर फरार

विराटनगर । प्रहरीले सीमा क्षेत्रबाट हुने झोलेपोके तस्करीमा कडाई गरेपछि भारततर्फ अवैध निकासी गर्न लागिएको सामाग्री छोडेर तस्करहरु फरार हुन थालेका छन् । प्रहरीले लाइन खोलेपछि दशैं–तिहारबीचमा मज्जाले तस्करी चलाएका तस्करहरुलाई पुनः कडाई गरिएपछि प्रहरी देख्नासाथ सामान छोडेर भाग्न थालेका हुन् । मोर�. . .


विराटनगर जेसिस अध्यक्षमा दाहाल

विराटनगर । विराटनगर जेसिसको अध्यक्षमा प्रदीप दाहाल निर्विरोध निर्वाचित हुनु भएको छ । नेपालको दोस्रो ठूलो शाखा विराटनगर जेसिसको ४८ औं अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित हुनु भएको हो । विराटनगर जेसिस निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त सेवक बजगाईका अनुसार वरिष्ठ कार्यकारी उपाध्यक्षमा देवचन्द�. . .


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विराटनगरका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महास�. . .


विराटनगरका उद्योगी र अर्थमन्त्रीबीच भेटघाट, विदेशमा लगानी अवसर दिन माग

विराटनगर। विराटनगरका उद्योगी–व्यवसायी र अर्थमन्त्रीबीच काठमाण्डौंमा भेटघाट भएको छ । उद्योगी व्यवसायीले नेपालका लगानीकर्तालाई विदेशमा लगानी गर्न पाउने कानुनको निर्माणका लागि अर्थमन्त्रीसँग भेटमा आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा भाग लिन काठमाडौं पुगेका मोरङ व्यापार �. . .


विराटनगरमा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै ‘हाम्रो अभियान’

प्रेम देवान विराटनगर । विराटनगरमा एउटा यस्तो समुह छ जसले विभिन्न समस्यामा परेका र सडकमा बसेर जीवन गुजारिरहेका व्यक्तिहरुलाई लामो समयदेखी सहयोग गर्दै आईरहेको छ । विराटनगरमा हुने डु्वान त कहिले लकडाउन अनि आर्थिक अवस्थाले गुज्रिरहेका बेसाहारा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै आएको छ हाम्रो अभि�. . .


पाथिभरा दर्शनपछि विराटनगरकी एक महिलाको ताप्लेजुङमा मृत्यु

विराटनगर । ताप्लेजुङको पाथिभरा माताको दर्शन गरिसकेपछि विराटनगरबाट गएकी एक महिलाको चिसोका कारण मृत्यु भएको छ । विराटनगर ६ निवासी साबित्री खड्का चापागाईको ताप्लेजुङमा शुक्रबार मध्यान्ह मृत्यु भएको हो । विराटनगरबाट परिवारका पाँचजना सदस्यसहितको टोली दर्शनका लागि शुक्रबार दिउँसो १२ बजे पाथिभरा मन्�. . .


विराटनगरको सुमित गेस्ट हाउसका सञ्चालकसहित छ पक्राउ

विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसका सञ्चाालकसहित छ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रह�. . .


मुख्यमन्त्री पुग्दा अस्पतालमै रोए कोरोना संक्रमितका आफन्त

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजबंशी गत कार्तिक ३० गतेदेखि आफ्नी आमाको उपचारका लागि अस्पतालमा हुनुहुन्छ । कोरोना संक्रमित आमाको उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बस्नु भएको हो । सरकारले संक्रमितको उपचारका लागि अनुदान दिने निर्णय गरेको निजीस्तरक�. . .


ड्युटीमा खटिएका प्रहरी माथी हातपात गर्ने २ जना भारतिय नागरिक पक्राउ

प्रेम देवान बिराटनगर । नेपाल भारत सिमा नाकामा खटिएका सुरक्षाकर्मी माथी हातपात गर्ने दुई भारतिय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ड्युटीको समयमा सामान भारतबाट नेपाल तर्फ ल्याउन नदिएको भन्दै प्रहरीमाथी नै हातपात गर्ने एक पुरुष र महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल भारत आवतजावत �. . .


नाम चलेका ठूला निर्माण सेवा कम्पनी नै विधुत चोरी गर्न सिपालु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्यसुरु गरेको छ । तर त्यही कामको ठेक्का लिने कम्पनी धुलिखेल निर्मान �. . .