विराटनगर । प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ ।आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण शुरु गरिएको छ । विराटनगरमा आजदेखि शुरु भ�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाम. . .
विराटनगर । अक्सिजनको मात्रा एक्कासी घट्दै गएपछि प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अभिकारी प्यासीलाई थप उपचारका लागि काठमाण्डौं लाने तयारी गरिएको छ । कोरोना संक्रमित हुनु भएका अधिकारीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि क�. . .
विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैंचा–१० त्रिवेणी चौकमा सञ्चालित अवैध खैनी उद्योगमा छापा मारेर ३१ बोरा सुर्ती तथा अन्य विभिन्न सामानसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी धरान–१३ का मुकेशकुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका–६ का सुरेश तामाङले सञ्चालन गरेको उद्योगमा प्रहरीले छापा �. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी श्रीमती संघले २९ औं अपाङ्गता दिवसको अवसरमा विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउन संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो । संघकी अध्यक्ष श्रीजना थापा कार्कीले अपा. . .
विराटनगर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्ला. . .
विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताउनु भएको छ । अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज �. . .
विराटनगर । पछिल्लो समय ‘टिकटक क्विन’ उपनामले परिचित नायिका तथा मोडल रेश्मा घिमिरे बैवाहिक बन्धनमा बाँधिने भएकी छन् । रेश्माले अमेरिकामा बस्दै आएका आफ्नो प्रेमी डा.प्रभात बासुसँग विराटनगरमा इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय नेपाली म्युजिक भिडियोमा छाएकी रेश्माको बुधबार विराटनगरको होटल रत्नामा . . .
विराटनगर । बालसुधार गृहमा कैद भुक्तान गरिरहेका बालकलाई कुटपिट गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको छ । अभिभावकले मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्कासँग गुनासो गरेपछि मोरङ प्रहरीले घटनाको वास्तविकता बुझ्न भन्दै छानविन समिति गठन गरेको हो । घटनाको विषयमा जिल्ला प्रहरी. . .
विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहमा कैद भुक्तान गरिरहेका एकजना बालकलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । विराटनगर–१७ का एकजना बालकलाई सुधार गृहको सुरक्षामा बसेका प्रहरी जवान आमिर राई र सुधारगृहका चौकीदारले हलचल गर्न नहुने गरि कुटेका हुन् । जर्बरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै दु. . .
विराटनगर । सहिद रंगशाला विराटनगरलाई अन्तराष्ट्रियस्तरको फुटबल खेल मैदानको रुपमा विकास गर्न स्तरोन्नतीको काम सुरु गरिएको छ । प्रदेश राजधानी विराटनगरमा आवश्यक पर्ने खेलकुद संरचना तयार गर्नका लागि प्रदेश सरकारको लगानीमा फ्लड लाइट जडानका लागि आवश्यक संरचना तयार पार्ने काम सुरु गरिएको हो । रंगशालाम�. . .
विराटनगर । विराटनगरका ९ स्थानमा बुधबार साँझ एकै पटक दिपप्रज्वलन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयको आयोजनामा ५ वटा मन्त्रालय परिसर सहित ९ स्थानमा एकै पटक दिपप्रज्वलन गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योज. . .