विराटनगर लायन्स क्लब अफ बिराटनगर एलिट र हिल फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको मेनरोड स्थित सेन्ट्रल मल मा आयोजना गरिएको उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए। कार्यक्रमको अध्यक्ष्यता क्लबकी अध्यक्ष अनुराधा थापाले गरेकी थिइन भने कार्यक्रम संयोजन म�. . .
विराटनगर । विराटनगरमा अनाधिकृत रुपमा ग्यासको कारोबारमा संलग्न एकजना व्यापारी नियन्त्रणमा परेका छन् । सेवाग्राहीलाई बेच्न राखिएका सिलिण्डर सहित त्यसका संचालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्समा. . .
विराटनगर । मिस एण्ड मिस्टर विराटनगर अडिशन आगामी मंगलबार हुने भएको छ । स्रष्टा नेपालको आयोजनामा विराटनगरमा उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि सो प्रतियोगिताको पहिलो अडिसन हुने जानकारी गराएका हुन् । पहिलो अडिसनबाट छनौट भएका किशोर किशोरीहरू फाइनलको लागि छ�. . .
विराटनगर । प्रतिनिधिसभा बिघटन र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यसहित नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह)ले फागनु ८ गते विराटनगरमा आयोजना गर्ने जनसभाको आक्रामक प्रचार अभियान सुरु गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले यस अगाडी विराटनगरमा आयोजना गरेको जनसभाको ‘काउन्टर’ दिन ओली समूहको प्र�. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" सम्पन्न भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा बेलायतको बिआइबिएम पढाइ हुने कलेजमा सम्पन्न कार्यक्रममा कक्षा १२ उतिर्ण्र. . .
विराटनगर । नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै. . .
विराटनगर बिराटनगर मोरङ स्काउटले नेपाल स्काउट प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालि काग्रेसका केन्द्रीय सदस्य महेश आचार्य को उपस्थिति रहेको थियो। नेपका केन्द्रीय सदस्य महेश रेग्मि , स्वामि भागवत सरण ,पुर्ब राष्ट्रिय तदर्थ समिती सम्योजक चन्दन कौ�. . .
विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फैलिएको छ । यसैक�. . .
विराटनगर । दुईवर्षदेखि अनिश्चित बनेको विराट गोल्डकप आगामी चैतमा हुने भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि पुनः हुन नसकेको गोल्डकप आगामी चैतमा हुने निश्चित झैं भएको हो । त वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेन । यो वर्ष गोल्डकप गर्नका लागि सरकारी चासो समेत बढेको थियो । विराट गोल्डकप फुटबल . . .
विराटनगर । लोकलाज ढाक्न सात महिनाकी गर्भवती छोरीलाई भारतको सीतामढीबाट आफ्नै बुबाले विराटनगरसम्म ल्याएर छोडेर भागेका छन् । उनी १३ वर्षीया बालिका हुन् । उनका बुबाले भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरेर जिल्ला प्रशासन कार्यालय, मोरङ आसपास छोडेर भागेको खुलेको छ । सात महिनाकी गर्भवती बालिकाको स्वास्. . .
विराटनगर । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको जहदा गाउँपालिका ४ की २५ वर्षिय रन्जना महतोको उपचारको क्रममा शनिबार विहान मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरे�. . .
विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेजमा ‘इनटरयाक्टिभ फ्लाट प्यानल’ माध्यमबाट पठनपाठन सुरु गरिएको छ । कक्षा कोठामा विद्यार्थी अनुपस्थित रहँदा समेत प्रविधिको माध्यमबाट सहजै अध्ययन गर्न सकिने प्रणालीबाट शिक्षक सिकाई सुरु गरिएको हो । प्रविधिमार्फत कम्युटर, प्रोजेक्टर, टिभी, क्यामेरा, हवाईट बोर्ड, स�. . .