विराटनगर । विराटनगर–१२ का ६३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि बिहीबार भर्र्ना गरिएका पुरुषको शुक्रबार बिहान ८ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुडामणी पोखरेलले जानकारी दिनु भएको ह�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै विराटनगरमा विद्यार्थी संगठनहरुले ओलीको पुत्ला जलाइएको छ । प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थीहरुले विराटनगरमा मशाल जुलुस प्रदर्शन पछि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स�. . .
प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .
विराटनगर । इसाई धर्मालम्बीहरुको पर्व ‘क्रिसमस डे’ को अवसरमा विराटनगर महानगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ । महानगरको पुस ९ गतेको निर्णय अनुसार शुक्रबार स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने कार्यालयहरु, शैक्षिक संस्था बन्द रहने भएको हो । महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्ज. . .
विराटनगर । २३ वर्ष अगाडी २०५४ सालमा पूर्वाञ्चलको केन्द्र औद्योगिक नगरि विराटनगरमा निर्माण सुरु गरिएको चक्रपथ (रिङरोड) को प्रगति अझै जग्गा प्राप्तमै अल्झिरहेको छ । विराटनगरलाई फन्को मार्ने ४२ किलोमिटर दुरीमा निर्माण लक्ष्य राखिएको रिङरोडको प्रगति वर्षेनी सुस्ताउँदै गएको हो । आवश्यक पूर्वाधारसहित. . .
विराटनगर । विराटनगरमा ५० करोडको लगानीमा पूर्वकै ठूलो पार्टी प्यालेस निमार्ण हुने भएको छ । निर्माया कार्य भइरहेको विराटनगर १० स्थित जहदा मार्गमा भगवान राठिकोे पुर्खेउली जमिनमा ‘सिटी गाडेन एण्ड पार्टी प्यालेस’ खुल्ने भएको हो । १ विघा ८ कठ्ठा क्षेत्रफल भएको राठीको उक्त जमिनमा बैशाख देखि सञ्चालनमा आउ�. . .
विराटनगर महानगरपालीका वडा नं.१० न्यूरो हस्पिटल पूर्व जेसी मार्गमा रहेको विजुलीको पोल एक्साभेटरले ढालेपछि आवतजावतमा समस्या भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।. . .
विराटनगर । करीम फाउंडेशन क्लबले बिराटनगर १७ स्थित बद्री मोहल्लामा रहेको मदरसाका ५० जाना बालबालिकालाई न्यानो कपडा बितरण गरेको छ । करीम फाउंडेशन क्लबका अध्यक्ष सरफराज आलमले बालबालिकाहरुलाई कपडा उपलब्ध गराउनु भएको हो । नयाँ भएपनि सामाजिक काममा क्लवले योगदान दिदैं आएको क्लबका सल्लाहाकार जियाउद्दीन �. . .
विराटनगर । विराटनगरबासीबीच भोकको सारथीको पहिचान बनाएको क्विकरफुडले क्रिसमस र न्यू इयर २०२१ लाई लक्षित गर्दै डिल–इसिएस कर्निभल २०२१ अफर ल्याएको छ। बिभिन्न अवसरमा आफ्नो ग्राहकहरुको लागि छुट र उपहारका अफर दिदैं आएको क्विकरफुडले २० डिसेम्बर २०२० बाट कर्निभलको छुट र उपहार योजना २ जनवरी २०२१ सम्मका लागि. . .
विराटनगर । एभरेष्ट माध्यमिक विद्यालय बिराटनगरले आफ्नो विद्यालयबाट २०७६ सालको एसईई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफलभई सोहि विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रलाई विद्यालयले एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ । एसईई मा ४ जी पी.ए. अंकभार ल्याएर उत्तिर्ण भएका विद्यार्थीलाई विद्यालयले सम्म�. . .
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर घाईते भएका महत्तोलाई उपचारको लाग�. . .
विराटनगर । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि बुधबार विराटनगरमा जसपाले सडक विरोध प्रर्दशन गरेको हो । संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको. . .