विराटनगरको समाचार

बिराटनगरमा बृहद रोजगार मेला हुदै , प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने

बिराटनगर फाल्गुन २८ , बिराटनगरमा बृहद रोजगार मेला आयोजना हुने भएको छ । ए टु जेड व्यस्थापन प्रालिको आयोजनामा यहिँ चैत्र १५ गते र १६ गते बिराटनगरको होटेल नमस्कारमा उक्त रोजगार मेला आयोजना हुन लागेको हो । रोजगारदाता र रोजगारका निम्ति तयार बिद्यार्थीहरुको लागि उक्त मेला आयोजना गरिएको ए टु जेड व्यस्थापन. . .


सत्तारुढ दलकै सांसदहरुद्वारा विकास निर्माणकाे काममा भएकाे ढिलासुस्तीबारे चिन्ता व्यक्त

विराटनगर, २८ फागुन । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सत्तारुढ दलकै सांसदहरुले विकास निर्माणमा भइरहेका ढिलासुस्तीबारे चिन्ता व्यक्त गरेका छन् । खोटाङका सांसद रामकुमार राईले प्रदेशमा विकासको कामले गति लिन नसकेको बताए । उनले उदयपुर र खोटाङ जोड्ने धाप्लाङ पुल निर्माण तीन बर्षदेखि अल. . .


बाबुद्धारा आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने समाचार झुटो हो : पिडित परिवार

बिराटनगर,२७ फागुन । आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा पक्राउ परेको हरिकृष्ण पासवानका परिवारजनले झुटो आरोप लगाएको बताएका छन् । पक्राउ परेका पक्राउ परेका ब्यक्तिका श्रीमतीले सोमबार विराटनगरमा पत्रकार सम्मेलजन गरी आफ्ना श्रीमान्लाई लगाइएको बलत्कारको आरोप झुटो भएको बताएकी हुन् । आफ्नै छोरीलाइ बल�. . .


साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

प्रेम देवान । विराटनगर,२८ फागुन ।  विराटनगरको शहिद रङशालामा हुन लागेको महिला फुटबल प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयार�. . .


नेपालकी साकिरा उपानाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आँउदै

विराटनगर, २८ फागुन । विराटनगरमा नेपालकी साकिरा उपनाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आउने भएकी छिन् । उनका साथमा गायिका साहिमा श्रेष्ठ समेत आउने छिन् । विराटनगरमा आगामी चैत ६ गते हुन लागेको होली हङगामा कार्यक्रममा आउने भएका हुन् । विराटनगरमा रहेको मन्जिना मुमिज क्रियसनको आयोजना तथा भाईरल डान्स स. . .


ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : छानविन समिति सुकेटारबाटै फर्कियो, घटनास्थल पुगेन

विराटनगर, २७ फागुन । ताप्लेजुङमा ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाको बारेमा जानकारी लिनको लागि काठमाडौँबाट गएको छानविन समितिले ताप्लेजुङका बिभिन्न ब्यक्तिसँग सोधखोज गरेको छ। आईतवार हेलिकोप्टरबाट ताप्लेजुङको सुकेटार बिमानस्थलमा आएर त्यहाँ झरेका थिए । हेलिकोप्टरका लागि ल्याईएको ईन. . .


विराटनगरको महेन्द्र मोरङ कलेजको पुस्तकालयको यस्तो विजोग, मर्मतका नाममा पुसदेखि बन्द

शिवम मिश्र (प्रशान्त) बिराटनगर, २७ फागुन । प्रदेश नम्बर १ कै जेठो कलेजको रुपमा चिनिएको बिराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय पुसदेिख बन्दछ । बिगत दुई महिना देखि क्याम्पसको पुस्तकालय निर्माणाधिन अबस्थामा छ । पुस्तकालय जिर्ण बन्दै गएकोले मर्मत सम्भार कार्यको लागि पुष महिना दे. . .


विराटनगरको बखरी मङ्गलवारेका स्थानीयको मदिरा मोह, भन्छन्, ‘प्रहरीले मासिक असुल्यो’

प्रेम देवान । विराटनगर,२७ फागुन । प्रहरीको काम जनताको शान्ति सुुरक्षा गर्ने हो । तर त्यही प्रहरी जनतालाई दु:ख दिने अनि महिनावारी पैसा अशुल्ने काम पनि गर्छ भन्दा तपाईलाई राम्रो नलाग्ला । तर विराटनगर १२ मा भने प्रहरीले मासिक असुली गर्ने गरेको पाईएको छ । विराटनगर १२ बखरी मङगलबारे बस्तीमा प्रहरीले मासिक अ. . .


फोहर ब्यवस्थापनमा विराटनगर महानगरले थाल्यो पहल, छिमेकी पालिका उत्सुक

विराटनगर, २६ फागुन । फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर ब्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका लागेको छ । यसका लागि विराटनगर महानगरले फोहर मैला व्यवस्थापनका विषयमा छिमेकी स्थानिय तहका जन प्रतिनिधिहरु संगको छलफललाई तिव्रता दिएको छ । चिनको कोच भेन्चर होल्डिङ . . .


विराटनगरका युवा बिद्यार्थी बिबेकले कलेज प्रथम भएवापत पाएको रकमले गरे अर्का बिद्यार्थीलाई सहयोग

विराटनगर फाल्गुन २६ , विराटनगरमा एक विद्यार्थीले कलेज प्रथम भएवापत पाएको रकमले अर्का बिद्यार्थीलाई सहयोग गरेका छन् । आर्थिक अवस्था नाजुक भएका अपाङ्गता व्यक्तिलाई उनले सहयोग प्रदान गरेका छन् । विराटनगर– ४ जामुनगाछीका बिबेक यादवले शिक्षादीप कलेज प्रथम भएर पुरस्कृत भएको ३ हजार रुपैयाँ मोरङको ग्रामथ. . .


साफ महिला च्याम्पिनसिपमा सहभागी हुन बंगलादेश बाहेकका सबै देश विराटनगरमा

प्रेम देवान । विराटनगर, २६ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलवारदेखि विराटनगरमा सुरु हुने प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । संघीय राजधानी काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको प्रतियोगिता उद. . .


प्रदेश १ सरकारले १४ जिल्लामा एकैदिन छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने, यस्तो छ तयारी

विराटनगर, २६ फागुन । प्रदेश १ सरकारले छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने भएको छ । आगामी चैत १५ गते १४ जिल्लामा नै एकैदिन एकै समयमा कार्यक्रम गर्न लागको छ । जातीय उत्पीडन विरुद्धको दिवसको सन्दर्भ पारेर कार्यक्रम गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आईतवार सामाजिक विकास मन्त्रालयम�. . .