विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मल र सेन्ट्रल बजारले आफ्नो दोस्रो बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । २ बर्ष अगाडी संचालनमा आएको सेन्ट्रल मलले साँगितीक कार्यक्रमसँगै आफ्ना ग्राहकबन्धुहरुलाई विशेष छुटको अफर ल्याएको हो । सेन्ट्रल बजारका बजार व्यावस्थापक ओम घिमिरेका अनुसार दोस्. . .
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन�. . .
विराटनगर । मोरङमा कोभिड १९ विरूद्वको खोप १ लाख ३५ हजारलाई लगाईने भएको छ । तेश्रो चरणको अभियान अन्तरगत १ लाख ३५ हजार ४९३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जाानकारी दिनुभयो । फागुन २३ गतेबाट शुरू गरिने अभियान अन्तरगत ५५ वर्ष माथिको उमेर समुहलाई खोप लगाईने उनले बताए । त�. . .
विराटनगर । सरकारले लजिष्टिक नीति ल्याउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लजिष्टिक नीतिको मस्यौदा तयार गर्नका लागि सुझाव संकलन समेत सुरु गरेको छ । विराटनगरमा सोमबार नीतिको विषयमा सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारले आपूर्ति प्रण�. . .
प्रेम देवान विराटनगर । सवारी दुर्घटनामा परी घाईते भएका एक विरामीको अस्पतालमा लागेको उपचारर्थ खर्च सम्बन्धित पक्षले नव्योहोर्दा डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि अस्पतालको बस्न बाध्य भएका छन् । सिहरा जिल्लाको खिरौना १४ बस्ने ३ बर्षिय बालक कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वड�. . .
विराटनगर । भरतमोहन अधिकारी स्मृति फाउण्डेशन, नेपालले ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्टहरुलाई विशेष समारोहकाबीच सम्मान गर्ने भएको छ । फाउण्डेशनको दोस्रो स्मृति समारोह मंगलबार विराटनगरमा आयोजना गरेर ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्टहरुलाई सम्मान गरिने भएको हो । फाउण्डेशनका संस्थापक महासचिव . . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिको अध्यक्षमा अमिता पोखरेल (पौडेल ) चयन हुनुभएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीको तेस्रो अधिवेशनबाट पोखरेले अध्यक्षतामा १३ सदस्य सर्वसम्मतले चयन गरीएको छ । कमिटीको उपाध्यक्षमा सविता थापा (केसी ) सचिवमा भली सुब्बा, स. . .
कवि दीपक शम्चुको कवितासंग्रह `अनुहारमा आप्पा’को विमोचन गरिएको छ । कृष्णभुषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको वरिष्ठ साहित्यकार डा . तुलसि प्रसाद भट्टराई , प्रा. डा . टंक प्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकार समेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रहरी प्रमु�. . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै प्रतियोगितामा इसु पन्त द्वितीय, दीपिक�. . .
विराटनगर । विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फागनु १८ गते पहिलो अडिसन हुने जनाइएको छ । राटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरी. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत हुने केन्द्र र जिल्ला शाखाको निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको हो । उक्त समितिको स. . .
विराटनगरमा व्यक्ति अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नंं.१६ दरैया बस्ने २० बषिर्य रोहित पण्डित, २१ बर्षिय अजय यादव र वडा नं.६ रामपुर बस्ने २८ बर्षिय सन्ध्या शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक मा. . .