विराटनगर

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन

विराटनगर । मोरङमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । विराटनगरमा भएको भेलाले सन्तोष लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संरक्षण केन्द्र गठन गरिएको हो । वैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरु केन्द्रमा आबद्ध हुनेछन् । गठित समितिको उपाध्यक्षमा राधिका ढकाल, सचिव नवराज माम्खाली काफ्�. . .


विराटनगर महानगरपालिकामा मनपरी नियुक्ति, अधिकृत भए स्वकीय

सुमन सुस्केरा विराटनगर । बिराटनगर महानगरपालिकामा पछिल्लो समय नियुक्तिको बिषयलाई लिएर विवाद नै सिर्जनाभयो । बोर्ड बैठकमा नै सदस्यबीचमा मतभेद भएको हो । बोर्ड बैठकबाट पास नै नभई महानगरपालिकाका मेयरले एक्लो निर्णयबाट पैसा बाँडेको तथा कर्मचारी नियुक्तिको बिषयले निक्कै चर्चा समेत पाएको थियो । यसअघि प�. . .


तीन जनालाई कृष्णभूषण बल सिर्जना पुरस्कार

विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ । पाँच द�. . .


समाजसेवि पोख्रेलद्वारा आश्रमलाइ भाडाकुडा सहयोग

बिराटनगर स्थित पुर्वान्चल बाल आश्रमलाइ समाजसेवि हरि पोख्रेलले आश्रमलाई आवश्यक रहेका भाडाँँकुडाँ सहयोग गरेका छन् । पहिला देखि नै आफुले आश्रमलाई निरन्तर सहयोग गर्दै आइरहेको र सहयोग गर्दा आफुलाइ धेरै खुशी मिल्ने गरेको पोख्रेलले जानकारी दिए । हाल आश्रममा करिब ९० जन. . .


मानव सेवा आश्रमलाई कबिर सेवा आश्रमले दियो ६ कट्ठा जग्गा दान

विराटनगर । मानव सेवा आश्रमलाई कबिर सत्संग सेवा आश्रमले ६ कट्ठा जग्गा प्रदान गरेको छ । सडकमा रहेका र असाहय नागरिकको संरक्षणमा काम गर्दै आएको आश्रमको संरचना निर्माणका लागी डम्बर बहादुर खड्काको नाममा रहेको ६ कट्ठा जग्गा शुक्रबार आश्रमलाई प्रदान गरिएको हो । महानगरपालिकाको समन्वयमा सदगुरु कविर सेवा आश�. . .


काठमाडौका वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डाक्टर अंशुमाली जोशीको सेवा बिराटनगरमा

विराटनगर फाल्गुन १५ , विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्स क्लिनिकले काठमाडौंका ख्यातिप्राप्त डाक्टरको सेवा विराटनगरमा सुरु गर्न लागेको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा सुरु गर्न लागेको हो । मधुमेह , थाईराइड तथा हर्मो�. . .


इन्डिया बेस्ट डान्सरका विजेता विराटनगरमा

भाइरलहुड डान्स स्टुडियोको आयोजनामा विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु भएको छ । मारवाडी सेवा सदनमा शुक्रबारदेखि सुरु भएको कार्यशालामा करिब १ सय जना प्रशिक्षार्थी सहभागी भएका छन् । शनिबारसम्म सञ्चालन हुने कार्यशालामा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप, स्याण्डी, ऋषी सूफीले प्रशिक्ष�. . .


‘त्रीमुर्ती चौकमा सार्वजनिक जीम बन्दै’

विराटनगर ५ त्रिमुर्ति चोकमा सार्वजनिक ब्यायमशाला संचालनमा आउने भएको छ। उक्त व्यायामशाला लायन्स क्लब अफ विराटनगर शुभम र बिराटनगर महानगरपालिकाको समन्वयमा बनाउन लागिएको शुभम कि वर्तमान अध्यक्ष मोनिका शर्माले जानकारी दिएकि छिन्। आवर विराटनगर संग कुरा गर्दै शर्माले भनिन्, जिममा राखिने मेसिनहरुक�. . .


विदेशबाट आएर आफनै डेरी उद्योग संचालन

विराटनगर । विराटनगरका एक युवाले विदेशमा कमाएको पैसाले स्वादेशम आएर आफ्नै फर्मबाट दुध संकनल गर्ने व्यावस्था गर्दै दुध डेरी उद्योग संचालनमा ल्याएका छन् । विराटनगर महानगरपालीका वार्ड १५ बाबा सिनेमा हल स्थित बस्दै आएका ३० बर्षिय अरुण कुमार मण्डलले रितिका कृषी फर्म संचलानमा ल्याएका हुन । करिब एक करोड �. . .


विराटनगर–१७ मटेरुवाबाट २ लाख ४६ हजारसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर–१७ मटेरुवाबाट प्रहरीले दुईलाख भारतीय रुपिँयासहित एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी मटेरुवाले भारतबाट लुकाएर ल्याउँदै गरेको भारतीय रुपिँयासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले भारत अररिया थाना नरपथगंज पोष्ट तलासी वडा नं. १० बस्ने ३४ वर्षीय संजय सिंहलाई �. . .


विराटनगरका प्रमुख प्रशासकिय अधिकृत पोखरेलको सरुवा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत ईन्द्रमणि पोखरेलको सरुवा भएको छ । उनलाई उर्जा मन्त्रालयमा सरुवा गरिएको हो । उनको स्थानमा उमेश बस्नेतलाई नयाँ प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा लिएरविराटनगर आउनु भएको छ । बस्नेत यस अघि गृह मन्त्रालयमा थिए । पोखरेल २०७६ चैत्र ६ गते विरा. . .


समुदाय-प्रहरी साझेदारी अन्तर्गत मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम

विराटनगर, फाल्गुन १३ समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विहिवार विराटनगरको भृकुटी चोक स्थित मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तिनपैनीको संयोजनमा संचालन भएको कार्यक्रममा मेरील्याण्ड कलेजका विद्यार्थीहरूलाई "लागु औषध दुर्ब्यसनी" सम्बन्धमा कार्यक्र�. . .