विराटनगरको समाचार

त्रि‍वि परीक्षा नियन्त्रण कार्यलय विराटनगरमा तालाबन्दी, नियन्त्रकले श्रीमती राख्न खोजेको आराेप

प्रेम देवान । विराटनगर, १० फागुन । त्रिभुवन विश्व्बिद्यालयको विराटनगरमा रहेको क्षेत्रिय परीक्षा नियन्त्रण कार्यलयमा तालाबन्दी भएको लामो समय भएपनि ताला खुल्न सकेको छैन । आफ्नै मान्छे नियुक्त गर्न खोजेको भन्दै विद्यार्थी संगठनले १८ दिनदेखि ताला बन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको. . .


विराटनगर आयल निगममा ट्रकले एक वृद्धलाई ठक्कर दियो , ट्रक फरार

विराटनगर फाल्गुन ८, विराटनगरको आयल निगम छेउमा आज साझ दुर्घटना भएको छ । साँझ ६ बजे ट्रकको ठक्करबाट एक वृद्ध घाइते भएका छन् । विराटनगर -४ घर भएका वाशुदेव काफ्ले ठक्करबाट घाइते भएका हुन। उनको विराटनगरको नोबेल अस्पतालमा उपचार हुदै छ भने ट्रक अझै फरार रहेको र खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।. . .


प्रदेश नं १ को प्रदेशसभा बैठकमा आज यस्ता विधेयक प्रस्ताव भए

विराटनगर, फागुन ९ गते । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो । यस्तै, ‘प्रदेश पर्यटन विकास सम�. . .


विराटनगरमा डान्स पारखीको लागी पहिलो पटक सेयर इट डान्स क्याम्प हुने क्याम्पमा भारतबाट समेत आउने

प्रेम देवान विराटनगर ९ फागुन । विराटनगरमा पहिलो पटक डान्स गर्ने पारखीहरुका लागी सेयर इट डान्स क्याम्प हुने भएको छ । विगत लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा ईभेन्ट अर्गनाईज गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्ग ६ दिने डान्स क्याम्प गर्ने भएको छ । साथै ६ दिन डान्स क्याम्पलाई विराटन�. . .


गरिब तथा जेहन्दार बिद्यार्थीलाई डा. शर्माले यसरी बाढे विद्यार्थीलाई चाहिने पोशाक (भिडियो सहित)

विराटनगर ९ फागुन । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले गरिब तथा जेहन्दार छात्रछात्रालाई बिद्यालय पोशाक वितरण गरेका छन् । मोरङको पथरीशनिश्चरे स्थित सिंहबाहिनी माध्यमिक बिद्यालय, हिरक आधारभुत बिद्यालय र जालपा सिंहदेवी आधारभुत बिद्यालयका दुई सय भन्दा बढी बिद्यार्थीलाई पोशाक . . .


विवेकशील साझाको विराटनगरमा पत्रकार सम्मेलन, संगठन बिस्तार गरिने

विराटनगर, ९ फागुन । विवेकशील साझा पार्टीले संगठन विस्तारलाई तीब्रता दिएको छ । पार्टीले बुधवार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी छिट्टै प्रदेश समिति गठन र विस्तार गरिन लागेको जनाएको छ । सो पार्टीकी केन्द्रीय सदस्य तारा काफ्लेले संगठन विस्तारलाई तीब्रता दिने क्रममा प्रदेश र जि�. . .


माेरङ पथरीका राज गायनमा अब्बल बन्दै, १८ वर्षमै थुप्रै ‘रियालिटी साे’ मा ब्यस्त

मानिस धनी धनले हैन मानिस धनी प्रतिभाले हुन्छ मानिस धनी कला र गलाले हुन्छ ।।। पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ, ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिच�. . .


जोगवनी नाकामा जागरूक अभियान, प्लाष्टिक झोला नियन्त्रणको काम शुरु

शिवम मिश्र (प्रशान्त) विराटनगर, ९ फागुन । भारत–नेपाल सामाजिक सांस्कृतिक मंचद्वारा प्लाष्टिक झोला सम्बन्धि जन जागरूक अभियान सुरु गरिएको छ । नेपाल–भारत सिमा क्षेत्र जोगबनीमा प्लास्टिक झोला नियन्त्रण अभियान शुरु गरिएको हो । प्लाष्टिक झोलाले मान्छेको जीवनमा धेरै घातक पुर्याउने भन्दै अभियान चलाईएको हो. . .


विराटनगरमा रोकिएला टिप्पर आतङ्क ? मोरङमा सुरु भयो टिप्पर चालक नियमन अनुशिक्षण

विराटनगर, ८ फागुन । जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा सडकमा टिप्परका कारण हुने दुर्घटना न्यूनिकरणका लागि टिप्पर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुरु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा बुधवारदेखि टिप्पर चालक नियमन सुरुवात गरिएको हो �. . .


ओवी समाचार प्रभाव :विराटनगर विमानस्थलको पार्किङ शुल्क घट्याे, ठेकेदारद्वारा गल्ती स्वीकार

विराटनगर, ८ फागुन । विराटनगर विमानस्थलमा पार्किङको नाममा बढी रकम लिईएको समाचार पछि त्यो बारेमा बिमानस्थलले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । आवर बिराटनगर डट नेटले बिमानस्थलको बाहिरी पार्किङमा भएको मनपरीको समाचार प्रकाशित गरेको थियो । समाचारलाई लिएर कार्यालयका प्रमुख टेकनाथ सिटौलाले मोटरसा. . .


विराटनगरको सुम्निमा स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर, ८ फागुन । विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको छ । स्कूल परिसरमा बुधबार विद्यार्थीहरूले बनाएको चित्रकला तथा हस्तकलाको विभिन्न समाग्रीहरू प्रर्दशनमा राखिएको थियो । कक्षा ६ सम्म अध्ययरत विद्यार्थीहरूले बनाएको विभिन्न चित्र र हातले बनाएको हस्तकला�. . .


बूढीगंगामा ‘ग्याङ फाइट’ खुकुरी हानाहामन हुँदा एकजना घाइते

विराटनगर, ८ माघ । बूढीगंगा गाउँपालिका–१ मा युवाहरुबीचको ‘ग्याङ फाइट’ का क्रममा मंगलबार राति खुकुरी हानाहामन हुँदा एकजना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय २० वर्षीय जीवनकुमार यादव घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार पुरानो रिसिईवीका कारण युवाहरुबीचमा ‘ग�. . .