विराटनगरको समाचार

विराटनगर विमानस्थलबाटै चोरी भयो ४ सय लिटर डिजेल, चौकीदार सहित ४ जना पक्राउ

विराटनगर, २० माघ । विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आजद सार्बजनिक गरेको छ । डिजेल चा्री गर्नेमा बिराटनगर बिमानस्थलका कार्मचारी समेत रहेको जिल्ला प्हरी मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । उनका अनुसार, विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ . . .


प्रदेश १को तेश्रो अधिबेशन : परिणाममुखी नतिजा ल्याउने आश ‘प्रदेशको नाम र राजधानी केन्द्र’

विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेश्रो अधिबेशन शुरु भएको घोषणा गरे । सभामुख भण्डारीले तेश्रो अधिबेशन प्रदेश १ कै लागि परिणममुखी हुनेमा विस्वास ब्यक्त गरेसँगै शुरु भएको अधिबेशनको प. . .


बिराटनगरमा महिला पनि लागूऔषध कारोबारमा सक्रिय , पक्राउ परिन एक महिला

मोरङ, माघ २० गते । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले आइतवार लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले बिहान साढे ११ बजे लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१९ बस्ने बर्ष ३५ की सिर्जना राईलाई पक्राउ गरेको हो । राईको �. . .


प्रदेश १ ले तेश्राे अधिवेशनबाट नाम र स्थायी राजधानी पाउने, मुख्यमन्त्री भन्छन, ‘सहमति खाेजिँदैछ’

विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेश नम्बर र स्थायी राजधानी टुङ्ग्याउने बताएका छन् । प्रदेशको नाम र राजधानी यही अधिबेशनबाट टुग्याउने बारेमा गृहकार्य शुरु भएको जानकारी दिँदै मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरु सहमती�. . .


प्रदेश सभाको तेश्रो अधिबेशन आजदेखि शुरु हुँदै, प्रदेशको नाम र राजधानीले प्रवेश पाउला !

विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन आजदेखि शुरु हुँदैछ । गत असोजमा दोश्रो अधिबेशन सकिएसँगै स्थगित भएको संसद आज देखि सुचारु हुन लागेको हो । संसदमा केही बिधेयक दर्ता भएको छन् भने समितिमा केही बिधेयक नयाँ आएको संसद सचिवालयले जनाएको छ। यही अधिबेशनबाट प्रदेशको नाम र राजधानीको बिषयले समेत प्रवेश ग�. . .


प्रारम्भ बिकास केन्द्र र बुढिगंगा युथले गर्यो खुल्ला रक्तदान

बुढीगंगा, २० माघ । बुढीगंगा गाउँपालिकामा रहेको प्रारम्भिक बाल बिकास केन्द्र र बुढीगंगा युथले संयुक्त आयोजनामा रक्तदान कार्यक्तम सम्पन्न भएको छ । बुढिगंगा २ टंकीसिनवारी चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक आयुष अधिकारीले जानकारी दिए । मगर संघ केन्द्रिय सद�. . .


विराटनगर जुट मिल्सबाट बोरा उत्पादन सुरु

विराटनगर, १९ माघ ।  नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल्सले व्यवसायिक रुपमा उत्पादन गरेको जुटका सामग्री बिक्री गर्न थालेको छ। मिल सञ्चालनमा आएको ५ महिनापछि उत्पादन बिक्री भएको हो।  मिलले उत्पादन गरेको १५ टन ‘सुतली’ बिक्री गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए। जुट मि�. . .


विराटनगरकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

विराटनगर,  १९ माघ ।   विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराह नगरपालिका-२ बस्ने बर्ष २२ को मिलन राई, बर्ष २९ को सुमन थापा मगर र बिराटनगर-१५ बस्ने बर्ष २१ को प�. . .


राउण्ड टेवल ११ ले गर्यो, विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता

विराटनगर, १९ माघ । विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ ले शनिबार विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता आयोजना गरेका छन् । विराटनगर–शंकरपुरमा रहेको जनता नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआइसी एशिया रन फर हेल्थ नाम दिइएको दौड प्रतियोगितामा विराटनगरका विभिन्न कल�. . .


नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेस कमजोर : कोइराला

विराटनगर, १९ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्र�. . .


विराटनगरलाई चिनाउने सेन्टमेरिजका विद्यार्थीको कला

विराटनगर, १९ माघ । विराटनगर २ मा रहेको सेन्टमेरिज स्कुलका विद्यार्थीहरुले आफूले कितावमा पढेका शैदान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्दै आफ्नो कला प्रर्दशन गरेका छन् । स्कुलमा अध्ययनरत छात्रा विद्यार्थीहरुले फिजिक्स तथा बायोलोजिकल विषय अन्र्तगत विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका छ�. . .


ज्येष्ठ नागरिक ग्राम स्थापना गर्ने बारेमा विराटनगरमा छलफल शुरु

विराटनगर, १९ माघ । विराटनगरमा रहेको एलिड क्लबले ज्येष्ठ नागरीकहरुको व्यवस्थापन तथा प्रदेश स्तरिय ज्येष्ठ नागरिक ग्राम बनाउनु पर्ने विषयमा छलफल थालेको छ । ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ्गका कोषाध्यक्ष मणिकुमार अज्र्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । ज्येष्ठ नागरिकहरुको लागि पालनपोषण उनिहरुकै �. . .