विराटनगर

विराटनगर बजारमा थप कडाई गरिने

विराटनगर । विराटनगरमा बिहीबार (भोलि) देखि हिंडडुल र यातायातका साधन सञ्चालनमा कडाइ गरिने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको हो । नगरवासीलाई मास्कको प्रयोगलाई अनिवार्य गराउने र नगरेको खण्डमा जरिवाना तिराउनेसम्मको निर्णय बै�. . .


विराटनगरबाट धरान रेफर गरिएका संक्रमितको मृत्यु

विराटनगर । थप उपचारका लागि विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरबाट बुधबार दिउँसो धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा मृ�. . .


विराटनगरमा सडकका पशुलाई आहार र स्याहार गर्दै मनिषा

विराटनगर । बिगत लामो समयदेखि निरन्तर पशुहरूको क्षेत्रमा काम गर्दै आएकी बिराटनगर की मनिषा अग्रवाल विराटनगरका सडकमा छाडा छोडिएका पशुहरुको स्याहारमा लागेकी छिन् । नगर क्षेत्रका सडकमा हिड्ने छाडा पशुहरू लाई दैनिक आहार एवं उनीहरुको उपचार गर्दै आएकी हुन् । गाई, कुकुर, गोरु, खच्चड, सुँगुर, साँढे जस्ता दैन�. . .


मानव अधिकार उल्लंघनका घटनाहरु बढेको अधिकारकर्मीको भनाई

विराटनगर । प्रदेश १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको अधिकारकर्मीहरुले बताएका छन् । हत्या, आत्महत्या, बलात्कार, घरेलु हिंसाका धेरै घटनाहरु भएको मानवअधिकारकर्मीहरुको भनाई छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरले आज कोभिड १९ को प्रभाव र मानव अधिका�. . .


पत्नी हत्याका दोषी रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न माग

विराटनगर । पत्नी हत्या अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाप्रति विराटनगरका अधिकारकर्मीहरूले असहमति जनाएका छन् । साउन १४ गते विज्ञप्ति जारी गर्दै अधिकारक�. . .


वीपी प्रतिष्ठान भित्रै लकडाउन

विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम गर्न वीपी प्रतिष्ठान धरानमा बिहीबारदेखि लकडाउन जारी गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान परिसर भित्र अर्को सूचना जारी नहुञ्जेलसम्म लकडाउन गरिएको हो। शिक्षक–कर्मचारी र विद्यार्थीलगायतले अनिवार्य रूपमा लकडाउन पालना गर्न रजिष्ट्रार प्र�. . .


विराटनगरका चारसहित ९ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज (बुधबार) ९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरको ४, ६ र १६ नम्बर वडा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट . . .


विराटनगरबाट ‘मेथान्टामाइन आइस’ सहित एकजना पक्राउ

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहर कार्यालय मोरङको प्रहरीको विशेष टोलिले खतरनाक लागुऔषध बरामद गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेलको साथबाट मेथान्टामाइन आइस नामक लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सब. . .


विराटनगरको मालपोत कार्यलय, कोरोनो फैलन सक्ने अड्डा बन्दै

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको भुमिुधार तथा मालपोत कार्यलयमा दैनिक सयौंको संख्यामा सेवाग्राहीको भीड हुन्छ । तर, त्यही सरकारी कार्यलयमा भने कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा कुनै सतर्कता अपनाएको पाईदैन । अन्य सरकारी कार्यलय होस् या निजी प्रायः सबै कार्यलयहरुमा हात धुने, तापक्रम न. . .


लखिरामका पीडा : तीनवर्षदेखि रोग पालेर ओछ्यानमा

रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका ४ आमतोला स्थित सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम बिगत ३ वर्षदेखि पेट फुल्ने समस्या बाट ग्रसित बनेका छन् । पैसाको अभावमा रोग पाल्न बाध्य उनी थप उपचार गराउन नसकेर थलिएका हुन् । तीन बर्ष अगाडि उनको पेट फुलेपछि बिराटनगरस्थित कोशि अञ्चल अस्पतालमा उपचारका लाग�. . .


विराटनगरका बाँदर कानेपोखरीमा सरुवा गर्ने

विराटनगर । विराटनगर–१७ रानीस्थित रघुपति जुट मिल परिसरमा बाँदरले आतंकित पारेको भन्दै स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ । शहरका मानिसको घरमा पस्ने, केटाकेटीलाई चिथोर्ने गर्न थालेपछि जिल्ला वन कार्यालयको रोहबरमा त्यहाँबाट बाँदर कानेपोखरीको जंगलमा सार्न थालिएको हो । सोमबार नौवटा बाँदर कानेपोख�. . .


विराटनगरसहित भारतसँग सीमा जोडिएका प्रदेशका १८ स्थानीय तह उच्च जोखिममा

विराटनगर । प्रदेश १ मा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसबाट जोगिनका लागि व्यक्ति आफैं सचेत हुनुपर्ने कुरामा सरोकारवाला पक्ष र विज्ञहरुले सुझाव दिएका छन् । ‘ट्राभल हिस्ट्री’ नभेटिएका व्यक्तिमा लक्षणसहित कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि त्यसबाट अपनाउनु पर्ने सुरक्षामा गम. . .